विवेकशील साझा पार्टीका अध्यक्ष र संयोजकले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक बोलाएका छन्। अध्यक्ष रवीन्द्र मिश्र र संयोजक मिलन पाण्डेले बेग्लाबेग्लै बैठक बोलाएका हुन्।
झापाको भद्रपुरमा रहेको महाकवि लक्ष्मीप्रसाद देवकोटाको शालिक तोडफोड भएको छ। चारआली-केचना सडक खण्डअन्तर्गत भद्रपुर-९ मा रहेको देउकोटाको शालिक सोमबार मध्यराति अज्ञात समूहले तोडफोड गरेको हो।
एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो। संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको...
मोरङ कटहरीकी ५९ वर्षीया भुलुरदेवी सरदारको छोरा बेपत्ता भएको १७ वर्ष भयो। २० वर्षीय छोरो २०६१ सालमा विराटनगरबाट बेपत्ता भए। भुलुरदेवी जितियाको ब्रतमा थिइन्। छोरो बेपत्ता भएको ७ दिनपछि उनले...
अमेरिकी सेना अफगानिस्तानबाट पूर्ण रुपमा फिर्ता भएको छ। अमेरिकी रक्षा विभागले एउटा तस्बिर सार्वजनिक गर्दै भनेको छ– अफगानिस्तान छाड्ने यी अन्तिम अमेरिकी सैनिक हुन्।
अहिले प्रश्न उठेका अध्यादेश र त्यसबाट सिर्जित अवस्थाहरूको वैधानिकताका प्रश्न हल गर्नका लागि त्यो निर्णयमा वर्णित कतिपय पक्षको अदालत स्वयंले समीक्षा गर्ने दिन आएको छ। यसले इजलासको निष्पक्षताको प्रश्न अद्यापि...
उनी ‘ग्रेटर नेपाल’ बोकेर देशको सीमाना खोज्दै हिँडे। ‘विशाल नेपाल’ बोकेर सीमामा भौतारिएका उनै मनोज पण्डित १५ वर्षपछि फेरि अर्को एउटा चलचित्र ल्याएर आएका छन् ‘एक’।
पहिरोले अवरुद्ध पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिङ सडक एकतर्फी सञ्चालनमा आएको छ। आँबुखैरेनी गाउँपालिका–४ डम्पिङमा आज बिहान ५:२५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको थियो।