मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

गण्डकीमा बालविकास शिक्षकलाई आधारभूत शिक्षकसरहको सुविधा दिन प्रस्ताव

प्रारम्भिक बालविकास कक्षामा सहजीकरण गर्ने शिक्षकको क्षमता विकासका निम्ति बाल मनोविज्ञानसम्बन्धी तालिमका लागि स्थानीय निकायसँग छलफल गर्ने, प्रारम्भिक बाल विकास कार्यक्रम सञ्चालन गर्ने, प्रदेशभित्रका सबै विद्यालयमा समान शैक्षिक गुणस्तर कायम...
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले माग्यो नवौं र सातौं तहका कर्मचारी

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले स्वास्थ्यकर्मीका लागि विज्ञापन आह्वान गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

घरमा आगलागी हुँदा आठ लाख बढीको क्षति

शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडी स्थित रामप्रसाद रानाका घरमा गए राति आगलागी हुँदा लाखौँ मूल्य बराबरका धनमाल जलेर नष्ट भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

यस्तो फिल्म जसलाई इन्दिरा गान्धीले प्रतिबन्ध लगाएकी थिइन्

२६ जुन १९७५ को बिहान अल इन्डिया रेडियोले भन्यो– राष्ट्रपतिले इमरजेन्सी लगाउनुभएको छ, केही चिन्ता गर्नुपर्दैन।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

'चामे जान काम पर्छ, पुल छैन'

सडक सञ्जालबाट टाढा रहेको नार्पाभूमि गाउँपालिका पुग्न समस्या भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

साढे २१ अर्ब बग्यो बागमतीमा, तर बगेन सफा पानी

आयोजनाको एकल प्रयासमा बागमती सफा नभएपछि २०७० जेठ ५ गतेदेखि बागमती सफाइ महाअभियानका नामबाट नागरिक स्तरबाट सफाइ सुरु भयो। सरकार तत्कालिन मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा सञ्चालित ‘बागमती सफाइ महाअभियान’...
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

ब्याएका गाईभैँसीलाई पोषण भत्ता!

जलजला गाउँपालिकाले गाईभैँसीलाई पोषण भत्ता वितरण गर्न थालेको छ। गाउँपालिकालाई पशुपालनको माध्यमबाट दूध र मासुमा आत्मनिर्भर बनाउने उद्देश्यले गत वर्षदेखि सञ्चालन गरेको ब्याएका गाईभैँसीलाई पोषण भत्ता दिने कार्यक्रम प्रभावकारी बन्दै...
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

भूमि आयोगले कालिकोटमा बाँड्यो लालपूर्जा

भूमि सम्बन्धी समस्या सामाधान आयोगले कालिकोटमा ३३ जनालाई जग्गाधनी प्रमाणपत्र (लालपूर्जा) दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

झलनाथ खनालको स्वास्थ्यवस्था बुझ्न डल्लु पुगे प्रचण्ड

नेकपा (एकीकृत समाजवादी) पार्टीका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालको स्वास्थ्यवस्था बुझ्न नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल डल्लु पुगेका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

जो घर जलेर खरानी भएपछि फुटबलमा होमिए

स्पेनिस क्लब रियल म्याड्रिडले यो वर्ष फ्रेन्च युवा मिडफिल्डर एडवर्ड कामाभिङ्गालाई भित्र्याएको छ। ६ वर्षको सम्झौतामा कामाभिङ्गा भित्र्याएर रियलले यो वर्षको फुटबल ट्रान्सफरलाई अन्त्य गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

बागमती प्रदेशका सामाजिक विकासमन्त्रीले दिए राजीनामा

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कृष्णशर्मा खनालले राजीनामा दिएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

मेलम्ची बजार दुर्गन्धित, २ महिना सम्म उठेन फोहोर

असार १ गते आएको बाढीपहिरोले तहसनहस पारेको मेलम्ची बजार फोहोरले दुर्गन्धित बनेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मोरङमा टिपरको ठक्करबाट एकजनाकोमृत्यु भएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

सभामुख सापकोटाविरुद्धको १० वर्ष पुरानो मुद्दा टुंग्याउला त सर्वोच्चले?

सशस्त्र द्वन्द्वकालमा काभ्रेका अर्जुन लामाको हत्यामा संलग्न रहेको आरोप लागेका सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा आजका लागि पेसी तोकिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

प्रदेश १ मा एमालेका १० संसाद एकीकृत समाजवादीमा, आज सनाखत

प्रदेश १ मा माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा १० जना सासंदहरूजाने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

फुटबल मैदानमा भिड्दैछन् नेपाल र इन्डिया, कस्तो छ दुई टोलीको विगत

साफ च्याम्पियनसिप २०२१ को अन्तिम तयारीमा रहेका नेपाल र इन्डिया सेप्टेम्बर २ र ५ तारिखमा काठमाडौंमा दुई मैत्रीपूर्ण खेल खेल्दैछन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

अर्घाखाँचीमा पहिरोमा पुरिएर एकको मृत्यु, तीन घाइते

पाणिनी गाउँपालिका–७ अडगुरीमा पहिरामा पुरिएर एक बालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

घट्दै कोरोना, थपिँदै निषेधाज्ञा

जिल्लामा पछिल्लो हप्ता दैनिक कोरोना सङ्क्रमणदर घटिरहेको तथ्याङ्कले देखाएको छ। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या बढिरहेको देखिएको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

जनस्वास्थ्यका मापदण्ड पालना नगर्दा घट्न सकेन संक्रमण दर

‘निषेध आदेश खुकुलो भएपछि मानिसहरुले मापदण्ड पालनामा लापरबाही गरेका छन् जसले गर्दा तेस्रो लहरको जोखिम उच्च छ।’
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८

कस्तो रहला आजको मनसुन?

हाल देशभर सामान्य बदली रही प्रदेश नम्बर १, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बुधबार, भदौ १६, २०७८