शुक्रबार, असोज २३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

कोरोना संक्रमणबाट प्रदेश १ मा हालसम्म २०८८ जनाको मृत्यु

प्रदेश १ मा कोरोना संक्रमणबाट हालसम्म २०८८ जनाको मृत्यु भएको छ ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

१२ पछि के पढ्ने? यस्ता छन् विकल्प

१२ पछि के पढ्ने? विकल्प धेरै छन् भविष्य खोज्दै विद्यार्थी
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

सिरी एमा इन्टर मिलान पराजित, अर्को खेलमा एसी मिलानको जित

इटालियन सिरी ए को उपाधि दावेदार इन्टर मिलानले शनिबार राति हार बेहोरेको छ। लाजियोको मैदानमा सम्पन्न खेलमा पाहुना टिम इन्टर मिलानले घरेलु टिमसँग ३–१ गोलको हार बेहोरेको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

हाल्यान्डको दोहोरो गोलमा निकालेको जितसँगै डर्टमन्ड बुन्डेसलिगाको शीर्षस्थानमा

जर्मन शीर्ष डिभिजनको फुटबल लिग बुन्डेसलिगाअन्तर्गत शनिबार राति सम्पन्न खेलमा बोरुसिया डर्टमन्डले सहज जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

ईपीएलः म्यानचेस्टर युनाइटेडको पराजय, अर्को खेलमा र चेल्सीको जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) मा म्यानचेस्टर युनाइटेडले लेस्टर सिटीसँग हार बेहोरेको छ। लेस्टर सिटीको मैदानमा भएको खेलमा अग्रता जोगाउन नसक्दा पहुना टिम युनाइटेड ४–२ गोलले पराजित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

फर्मिनोको ह्याट्रिकमा लिभरपुलको सानदार जित

इंग्लिस प्रिमियर लिग (ईपीएल) अन्तर्गत शनिबार राति सम्पन खेलमा लिभरपुलले सानदार जित निकालेको छ। वाटफोर्डको मैदानमा सम्पन्न खेलमा लिभरपुलले घरेलु टिमलाई ५–० गोलले हराएको हो।
नेपाल समय संवाददाता | आइतबार, असोज ३१, २०७८

साफ फाइनलमा नेपाल भारतसँग पराजित

साफ च्याम्पियनसिपअन्तर्गत शनिबार माल्दिभ्सको राजधानी मालेमा भएको फाइनलमा भारतले नेपाललाई ३–० गोलले पराजित गर्दै उपाधि जितेको हो।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

दोस्रो हाफको सुरुमै भारतलाई २–० को अग्रता

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलमा भारतले नेपालविरुद्ध दोस्रो हाफको सुरुवातमै २–० को अग्रता लिएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

साफ फाइनल : पहिलो हाफ गोलरहित बराबरीमा

साफ च्याम्पियनसिप २०२१ को फाइनलअन्तर्गत नेपाल र भारतबीचको पहिलो हाफ गोलरहित बराबरी भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

साफ फाइनल : नेपाल र भारतबीच खेल सुरु

साफ च्याम्पियनसिप २०२१ अन्तर्गत फाइनलका लागि नेपाल र भारतबीच केहीबेरअघि प्रतिस्पर्धा सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

हेटौंडामा बसको ठक्करबाट दुईको मृत्यु

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेमा बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

घरमा बस्न मन हुँदाहुँदै भारत फर्किन थाले नेपाली श्रमिक

होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनुपर्दछ, कि त नोकरी छोड्नुपर्दछ।’
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

साफ फाइनल : नेपालको सुरुवाती ११ सार्वजनिक

गोलरक्षकमा कप्तान किरण चेम्जोङले नै निरन्तरता पाएका छन्। डिफेन्डरतर्फ अनन्त तामाङ र दिनेश राजवंशीले सेन्टर डिफेन्स तथा विंगब्याकमा गौतम श्रेष्ठ र सुमन अर्याल खेल्नेछन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

भारतीय कांग्रेसको पूर्णकालीन अध्यक्ष आफैं भएको सोनियाको दाबी

भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

‘हिमालयन चितुवा’ यसरी भिड्दैछन् बक्सिङमा

अन्तरराष्ट्रिय बक्सिङ खेलाडी अविरल घिमिरेले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’मा भिड्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

१४७ मा कोरोना संक्रमण, ८५४ संक्रमणुमक्त, एक जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना भाइरस संक्रमण भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

धनगढी–स्याउले सडक खण्ड कालोपत्र सुरु

धनगढी–दिपायल द्रुत मार्गअन्तर्गत धनगढी–स्याउले सडक खण्डमा कालोपत्र गर्ने काम सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

सप्तरीमा दुर्घटनामा तीनको मृत्यु

सप्तरीमा आज भएको दुर्घटनामा तीन जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८

कंगना राजनीतिमा प्रवेश गर्ने हल्लाले गर्माएको बलिउड

अक्सर चर्चामा आइरहने बलिउड अभिनेत्री हुन्, कंगना रनौत। अहिले कंगना राजनीतिमा प्रवेश गर्ने चर्चाले बलिउड गर्माएको छ।
नेपाल समय संवाददाता | शनिबार, असोज ३०, २०७८