शनिबार, असोज २४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

शाइन रेसुङ्गा स्मार्टमार्फत सुरु भयो इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा

पछिल्ला दिनमा स्वदेश तथा विदेशमा व्यापक रुपमा कारोवार विस्तार गर्दै बजार हिस्सा बढाइरहेको इसेवा मनी ट्रान्सफर र शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

माओवादीले राम्रा काम गरेपनि बेच्‍न जानेन : प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागिपरेको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सभापतिमा सुजाता कोइरालाको उम्मेदवारी घोषणा

नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले आसन्न महाअधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

१०औं महाधिवेशनस्थलको निरीक्षण गर्दै ओली

नेकपा (एमाले) का अध्यक्ष केपी ओलीले आज पार्टीको १०औं महाधिवेशन स्थलको निरीक्षण र आवश्यक जानकारी लिने भएका छन्। महाधिवेशन आगामी मङ्सिर १०, ११ र १२ गते यहाँ हुँदैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

गरिमा स्मार्टबाट आईबीएफटी गर्दा हरेक दिन ५०० जित्ने मौका

गरिमा विकास बैंकले आउँदै गरेको तिहारलाई लक्षित गरि डिजिटल बैंकिङलाई प्रोत्साहन गर्न ‘ट्रान्सफरमा छ फाइदा ट्रिपल’ नामक अभियान लिएर आएको छ ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रधानन्यायाधीशको राजीनमा माग्दै आज पनि कानुन व्यवसायी आन्दोलित

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलि बनेका नेपाल बार एसोसिएसनको नेतृत्वमा कानुन व्यवसायीले आज पनि आन्दोलन जारी राखेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

नेपाली बजारमा सुन र चाँदीको मूल्यमा वृद्धि

साताको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

अभियान लघुवित्तले आईपीओ निष्काशन गर्ने

अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर जारी गर्ने भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सजिलो छैन बालबालिकालाई स्कुल पठाउन

नयाँ बालबालिकालाई विद्यालय पठाउन त कठिन छ नै। उति बेला स्कुल भर्ना भएका बालबालिकालाई पनि अब विद्यालयमा नियमित लैजान सहज नभएको मनोविद्हरू बताउँछन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सडक दुर्घटनामा एकको मृत्यु

तनहुँको व्यास नगरपालिका-१ गल्वुवेशीस्थित भित्री सडकखण्डमा आइतबार राति भएको दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

एक अर्ब ६६ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक, के हो ट्रेजरी बिल?

मुद्रा बजारको एक प्रमुख उपकरणका रूपमा रहेको ट्रेजरी एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन मुलुकको केन्द्रीय बैंकले प्रयोग गर्ने अल्पकालीन सरकारी ऋणपत्र हो।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

विमानस्थलमा गरीने पीसीआर परीक्षणको शुल्क घटाइयो

विदेश जाने नेपालीका लागि विमानस्थलबाट स्वाब संकलन गरी पीसीआर परीक्षण गर्ने प्रयोगशालाले अधिकतम १ हजार २०० रुपैयाँ लिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

जापानमा रेलभित्र चढेर अन्धाधुन्ध चक्कु प्रहार गर्दा १७ यात्रु घाइते

जापानमा जोकरको पोसाकमा सजिएका एक व्यक्तिले रेलभित्र यात्रुलाई अन्धाधुन्दा चक्कु आक्रमण गरेका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

ओलीले ज्ञानेन्द्रका मान्छेलाई भेटेर ‘मौका आए गणतन्त्र उल्ट्याउने हो’ भनेको सुने : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ एमाले अध्यक्ष केपी ओलीविरुद्ध खनिएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

मेरो पार्टी अस्तव्यस्त छ, यसलाई व्यवस्थित गर्नुपर्छ : वरिष्ठ नेता पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले पार्टी अस्तव्यस्त रहेकाले पार्टीलाई व्यवस्थित बनाउने हाम्रो पहिलो प्राथमिकता रहेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

त्रिअविको महाप्रबन्धकमा गुरागाईं

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको महाप्रबन्धकमा भोलाप्रसाद गुरागाईंले जिम्मेवारी पाएका छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

शालिक राख्न सय चिहान भत्काइयो, स्थानीयको विरोधपछि काम ठप्प

खोटाङमा १४ करोड खर्चेर प्रथम किराती राजा यलम्बर हाङको शालिकसहितको पार्क बनाउन एक सय वटा चिहान भत्काइएको छ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

प्रदेश १ मा पदमुक्त हुँदै मुख्यमन्त्री आचार्य, विपक्षी गठबन्धनसँग बहुमत

प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज सोमबार विश्वासको मत लिँदैछन्। त्यसका लागि मध्याह्न साढे १२ बजे प्रदेशसभा बैठक बस्दैछ।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

‘रसिलो भैँसी खोज्न चित्रे धुल्लु जानू!’

दुई वर्षअघिसम्म घरमा भएको दूध मोही बनाएपछि मलखादमा फाल्ने भीमनाथ शर्माले अहिले दूधको बिक्रीबाट घर खर्च चलाउने आम्दानी गर्छन्।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८

सयपत्री सप्रिएपछि किसान मक्ख

तिहार नजिकिँदै जाँदा चितवनमा सयपत्री फूल तयार भएका छन्। यहाँका बारीमा सयपत्री फूल ढकमक्क फुलेका छन्, तिहारको पर्खाइमा।
नेपाल समय संवाददाता | सोमबार, कात्तिक १५, २०७८