सुर्खेतमा खसीको मासुको मूल्य बढेको छ। प्रतिकेजी ८०० मा किनबेच हुँदै आएको खसीबोकाको मासुको मूल्य बढाएर ९०० पुर्याइएको सुर्खेत मासु व्यवसायी सङ्घले जनाएको छ। यो मूल्य आजदेखि लागू हुनेछ।
प्रधानन्यायाधीश चोलेन्द्रले बोलाएको फुलकोर्टको बैठकमा १९ जना न्यायाधीश सामेल भएर यी तमाम समस्या किन राखेनन् र सुरुमै बन्दी प्रत्यक्षीकरण र तामेलीजस्ता मुद्दा हेर्ने सोच किन अगाडि सारेनन्?
जाडोमा आफ्नो बच्चालाई दैनिक तेलले मालिस गर्नुहोस्। यसो गर्दा उसको छालाको आर्द्रता कायम रहन्छ र हड्डी पनि बलियो हुन्छ। यसका लागि मनतातो तोरी, ओलिभ वा नरिवलको तेलले बच्चालाई मसाज गर्न...
अमेरिकी राष्ट्रपति जो बाइडेनले संयुक्त राज्य अमेरिका, अष्ट्रेलिया र युनाइटेड किंगडम ओकसबीच नौसेना आणविक प्रणोदन जानकारी आदानप्रदान गर्न प्रस्तावित सम्झौतालाई अनुमोदन गरेको व्हाइट हाउसले जनाएको छ।
जर्जियाको विपक्षी दलका नेता तथा पूर्वराष्ट्रपति मिखाइल साकाश्भीलीले आमरण अनसन अन्त्य गरेका छन्। जर्जियाको कारागारभित्रै अनसन सुरु भएको ५० दिनपछि शनिबार उनले अनसन अन्त्य गरेका हुन्।
बैठकमा भाग लिने तीन सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संघको एसिया तथा प्रशान्त क्षेत्रका लागि युरोपेली बाह्य मामिला सेवाका नायब प्रबन्ध निर्देशक पाओला पम्पालोनी शनिबार काठमाडौँ आइपुगेकी छन्।
सागर र हिमाल त बजारमा माग्दै हिँड्ने सडक बालबालिकाका प्रतिनिधिमूलक पात्र मात्रै हुन्। उनीहरुजस्ता कतिपय बालबालिका अझै पनि जीवन गुजाराकै लागि बजारमा कसैले फालेका फलफूल एवं खानेकुरा खान्छन्।
प्राधिकरणको सञ्चालक समितिको बैठकले माग आउनेबित्तिकै बिजुलीको लोड स्वीकृतिका लागि आवश्यक व्यवस्था गरिसकेको छ। कुनै कारणले तत्काल उपलब्ध हुन नसक्ने भए त्यसको जानकारी ग्राहकलाई दिनसमेत निर्देशन दिइएको छ।
जोरायल गाउँपालिका–२ बुडरमा नेकपा (माओवादी केन्द्र) को प्रथम वडा सम्मेलनको आज उद्घाटन कार्यक्रममा पार्टीका सह–इन्चार्जसमेत रहेको उनले जनताले कम्युनिष्ट एकता कायम गर्न चाहेको भए पनि पार्टीका केही नेताका कारण कम्युनिष्ट...
अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायकमा बागमती प्रदेश०२–०३०प ०१६८ नंको मोटरसाइकल प्रदेश नं ३–०१–००३क ७८५१ नंको टिपरसँग ठोक्किएर आज दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको छ।