बिहीबार, साउन ७, २०८३

इन्डोनेसियाको जाभा प्रान्तमा पहिरो जाँदा ४ जनाको मृत्यु

इन्डोनेसियाको मध्य जाभा प्रान्तमा राति पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
 |  शनिबार, मंसिर ४, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, मंसिर ४, २०७८

जाकर्ता- इन्डोनेसियाको मध्य जाभा प्रान्तमा राति पहिरोमा परी चार जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीले शनिबार दिउँसो भारी वर्षापछि बन्जरनेगारा जिल्लाका धेरै घरहरूमा क्षति पुगेको जनाइएको छ।

सन् २०१४ मा सोही जिल्लामा यस्तै पहिरोमा परी सयभन्दा बढीको ज्यान गएको थियो।इन्डोनेसियामा वर्षाको मौसममा बाढी र पहिरोका घटनाहरू  सामन्य जस्तै हुने गर्छ सामान्यतया अक्टोबरदेखि मार्चसम्म यसको बढी असर देखिन्छ।

प्रकाशित: Nov 20, 2021| 23:00 शनिबार, मंसिर ४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।