मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

देशमा पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम?

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश १ र प्रदेश २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

निम्स दाइले सम्भव बनाएको असम्भव कार्य जसले संसारको ध्यान तानेको छ

म डराउदिनँ। मलाई खतरामा कामबाहेक केही गर्न आउँदैन। हार मान्नु हाम्रो रगतमा छैन। मलाई हरेक आरोहणमा म आज मर्दिनँ भन्ने विश्वास थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

इलामका ९ पालिकामा माओवादी केन्द्रको सम्मेलन सम्पन्न

इलाममा नौवटा पालिकाको सम्मेलन सम्पन्न भएको माओवादी केन्द्रका कार्यालय सचिव प्रकाश परियारले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

आगलागीबाट ७० लाख बराबरको क्षति

सुनसरीको धरान उपमहानगरपालिका-६ मा आगलागी हुँदा एक घर पूर्ण रूपमा जलेर नष्ट भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउँदै काउन्सिल

ज्येष्ठ नागरिकका सम्बन्धमा कतिपय मिडियामा अपमानजनक भाषा प्रयोग भइरहेको भन्दै काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा बसेको पछिल्लो बोर्ड बैठकले ज्येष्ठ नागरिकमैत्री सञ्चार निर्देशिका बनाउने निर्णय गरेको काउन्सिल प्रवक्ता दीपक खनालले...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

हिमपातले हुम्लामा हवाई सेवा बन्द

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा दुई दिनदेखि हवाई सेवा अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

४-१ ले जिते पनि किन असन्तुष्ट छ सातदोबाटो? पराजितको प्रदर्शन राम्रो!

यही वर्ष मात्र ए डिभिजन लिगमा बढुवा भएको सातदोबाटोले तेस्रो खेलसम्म हार व्यहोरेको छैन। पहिलो खेल गोलरहित बराबरी खेलपछि उसले दोस्रो खेलमा थ्रीस्टारविरुद्ध १-० गोलको जित निकालेको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

प्रधानमन्त्रीकाे अनुमतिबिना विदेश भ्रमण गर्न पाउँदैनन् पाकिस्तानी मन्त्री

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मन्त्रिपरिषद्का अन्य सदस्यलाई विदेश भ्रमणमा राेक लगाएकाे विवरणहरु सार्वजनिक भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

कोइलावास : 'गुलजार'देखि भग्नावशेषसम्म

नसुत्ने' शहरको रूपमा चिनिन्थ्यो। तर, अहिले मृत प्राय: छ। राप्तीको प्रमुख प्रवेशद्वार मानिने कोइलावास नाका अहिले भने चहजपहल नाका ‘मृत शहर' जस्तै बनेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

ओमिक्रोनको जोखिम बढेपछि अमेरिकाले गर्‍यो यात्राका कडाइ

अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

थापा र लिङ्देनका आआफ्नै दाबी, फेरि संसद् चल्न नदिने एमालेको तयारी [२०७८-८-१७]

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अध्यक्षमा वर्तमान अध्यक्ष कमल थापा र पूर्वमहामन्त्री राजेन्द्र लिङ्नेदले उम्मेदवारी दर्ता गराएका छन् ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

एमाले वैचारिक कार्यदिशाबाट विचलित बन्यो : नारायणकाजी श्रेष्ठ

नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले केपी सर्मा ओली कम्युनिस्टको वैचारिक कार्यदिशाबाट विचलित भएको बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सुदूरपश्चिम कांग्रेस अधिवेशनमा बलायर र मिश्रले दिए प्यानलसहित उम्मेदवारी

देउवा समूहबाट केन्द्रीय सदस्य तथा पूर्वमन्त्री वीरबहादुर बलायर उम्मेदवार बनेका छन् भने कैलालीका पूर्वसभापति नारायणदत्त मिश्रले पौडेल पक्षबाट उम्मेदवारी दिएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

विचार शून्य भएपछि हिन्दुवादी बन्‍ने दलहरुको होड

'राजनीतिक दलहरु वैचारिक बहस रुचाउँदैनन्। त्यो दृश्य विभिन्‍न राजनीतिक दलहरुका कार्यक्रममा स्पष्ट देखिन्छ।'
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

स्नातकमा ग्रामीण विकास पढ्ने नायिका करिस्माको रहर

‘म अब ग्रामीण विकास लिएर पढ्ने इच्छा छ’, उनले भनिन्, ‘यही कलेज (किटनी कलेज)मा ग्रामीण विकास छ कि छैन। बुझ्नुपर्नेछ।’
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

निःशुल्क इमर्जेन्सी सेवा सुरु गर्दै टेकु अस्तपाल

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले इमर्जेन्सी सेवा निःशुल्क गर्ने तयारी गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सहिद स्मारक ए डिभिजन लिगमा पहिलो ह्याट्रिक

सहिद स्मार ए डिभिजन लिगमा पहिलो ह्याट्रिक भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी लिगको तेस्रो चरणम ह्याट्रिक गर्ने विदेशी खेलाडी रहेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

शिक्षा शिक्षित हुनका लागि हो, डाक्टर लेख्न होइन : ओली

नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठनको १२औँ जिल्ला अधिवेशनमा बोल्दै अध्यक्ष ओलीले शिक्षकको ध्यान व्यवहारिक शिक्षामा हुनुपर्ने र यसबाट नै देशको भविष्यका कर्णाधार निर्माण हुने बताए।
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

सप्ताहव्यापी विवाहपञ्‍चमी महोत्सव विधिवत सुरु(फोटो फिचर)

पछिल्लो वर्ष विवाह पञ्‍चमी महोत्सवमा सुनसान देखिए पनि यस वर्ष श्रद्धालु भक्तजनहरुको जनकपुरधाम आगमनको क्रम सुरु भएको छ। यद्यपि कोरोनाको नयाँ भेरियन्ट आएसँगै अन्य वर्ष जस्तो जनकपुरधाममा श्रद्धालु भक्तजनहरुको उपस्थिति...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८

प्रदेश १ कांग्रेस अधिवेशन : उद्धव थापा र गुरुराज घिमिरेको प्यानल घोषणा

प्रदेश उपसभापतिमा गोविन्द ढुंगाना, टंक राई, विश्वनाथ रिजाल र रमेशजंग रायमाझी, महामन्त्रीमा दिपेन श्रेष्ठ, भूपेन्द्र राई, उमेश थापा र पद्मसुन्दर पालुङ्वा, सहमहामन्त्रीमा प्रमिला गच्छदार, मानबहादुर लिम्बु, अञ्‍जना ताम्ली, रोहित राई,...
नेपाल समय संवाददाता | शुक्रबार, मंसिर १७, २०७८