मंगलबार, असोज २७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एमालेलाई जनताको विश्वास होइन कुम्भ मेला चाहिएको छ : मन्त्री श्रेष्ठ

तनहुँमा शनिबार आयोजित कार्यक्रममा उनले एमालेका अध्यक्ष एव‌ं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले दुई पटक संसद विघटन गरेर जनताको मतलाई कदर नगरेको पनि बताए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

मेसिनबाट बिजुली उत्पादन हुन नसक्दा मुगु एक सातादेखि अन्धकार

जेनेरेटर र सोलारबाट मोबाइल चार्ज गर्नु पर्ने भएकाले स्थानीय व्यापारीले एक पटक मोबाइल चार्ज गरेको सय रूपैयाँ लिने गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

रेश्मा भलिबल छनोटको पहिलो चरणबाटै बाहिर

रेश्मा भण्डारीलाई बाहिर राख्दै एनभीएले एसियन सिनियर सेन्ट्रल जोन महिला भलिबल (एभीसी सेन्ट्रल जोन) मा सहभागी हुने खेलाडीको लागि शनिबार पहिलो चरणको नाम छनोट गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

आफूखुसी प्रमाणपत्र लिएको महोत्तरी ३का मतदान अधिकृतले दिए राजीनामा

महोत्तरी निर्वाचन क्षेत्र नम्बर ३ मा अवैधानिक तरिकाले प्रमाणपत्र लिएको र आफूलाई यस विषयमा जानकारी नरहेको भन्दै मतदान अधिकृत मण्डलले राजीनामा दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

गर्भवतीको हवाई उद्धार

सुत्केरी हुनेक्रममा उच्च रक्तश्राव भएका कारण उनलाई कोहलपुर मेडिकल कलेज रेफर गरिएको जिल्ला अस्पतालका डा. प्रकाश ठकुल्लाले जानकारी दिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

प्रेस सेन्टरको अधिवेसन सुरु

नेकपा माओवादी केन्द्र निकट पत्रकारहरूको संगठन नेपाल प्रेस सेन्टरको चौथो राष्ट्रिय महाधिवेसन सुरु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेसको प्रदेश २ अधिवेशन शनिबार पनि स्थगित

नेपाली कांग्रेसको अन्य प्रदेश अधिवेशनअन्तर्गत चुनावी प्रक्रिया सुरु भए पनि प्रदेश २ का भने शनिबारका लागि तोकिएको अधिवेशन पनि स्थगित भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस प्रदेश अधिवेशन : प्रदेश १ को मतदान सर्‍यो, यस्तो छ कारण

शनिबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिएपछि मतपत्रमै त्रुटि भेटिँदा मतदान सरेको हो। निर्वाचन समितिले अब त्रुटि सच्याएर दिउँसो १ बजेदेखि मात्रै मतदान प्रक्रिया सुरु हुने जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस प्रदेश अधिवेशन : लुम्बिनीमा मतदान प्रक्रिया सुरु

नयाँ नेतृत्व चयनका लागि बिहान १० बजेबाट मतदान सुरु हुने भनिए पनि ढिलोगरी मतदान प्रक्रिया सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

राप्रपा महाधिवेशन : मतदान प्रक्रिया सुरु

राष्ट्रिय प्रजातन्त्र पार्टीको नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। बिहान ८ बजेदेखि नै तय भएको मतदान झण्डै चार घण्टा ढिलो गरी सुरु भएको हो। अध्यक्षका प्रत्यासी राजेन्द्र लिङ्देनले...
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

चितवनलाई यातायात सेवाको हबका रूपमा विकास गरिने छ : अध्यक्ष दाहाल

यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण कार्यक्रम शनिबार शुभारम्भ गर्दै उनले जिल्लावासीले अब सहजै सेवा पाउने बताएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

सुदूरपश्चिममा कांग्रेस अधिवेशनको मतदान प्रक्रिया सुरु

धनगढीस्थित निर्माण व्यवसायी संघको हलमा मतदान प्रक्रिया सुरु भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

भारतबाट एक महिलाको उद्वार, तीन पुरुष पक्राउ

तीनजना पुरुषको साथमा भारत पुगेकी ती महिलालाई एसएसबीले बेचिएको आशंकामा उद्वार गरेर नेपाल पठाएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस उपसभापतिमा महेश आचार्यको उम्मेदवारी घोषणा

विराटनगरमा शनिबार पत्रकार सम्मेलन गर्दै आचार्यले आसन्न महाधिवेशनमा आफू उपसभापतिको उम्मेदवार बन्ने घोषणा गरेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा मनाङका दुईसहित सात जना निर्विरोध

नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

बिहान ८ बजे तय भएको राप्रपा मतदान अझै सुरु भएन, प्रतिनिधि आक्रोशित

निर्वाचन अधिकृत राजु बस्नेतले उम्मेदवारको नाम रुजुको काम भइरहेकाले मतदानमा ढिलाइ भएको बताए। तर, मतदानमा ढिलाइ भएको भन्दै महाधिवेशन प्रतिनिधि आक्रोशित बनेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

भद्रगोल सिंहदरबारका १० अनौठा दृश्य

देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार। धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ। सभ्य सफासुग्घर छ। तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन। सिंहदरवार भद्रगोल छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

नेपाली कांग्रेस रौतहट विवाद : निर्वाचित प्रतिनिधिलाई प्रमाणपत्र नै दिइएन

नेपाली कांग्रेस प्रदेश २ को नेतृत्व चयनका लागि कसरत चलिरहेको समयमा प्रदेशका कयौं जिल्लाहरूमा क्षेत्रीय अधिवेशनलाई लिएर विवाद कायमै रहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

कांग्रेस गण्डकी प्रदेश कार्यसमितिमा सात जना निर्विरोध

नेपाली कांग्रेस गण्डकी प्रदेशको जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८

खोलामा डुबेर नाबालकको मृत्यु

मोरङको जहदा गाउँपालिका–७ स्थित लोहन्द्रा खोलामा डुबेर एक नाबालकको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर १८, २०७८