बिहीबार, असोज २९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

यसरी हुँदैछ कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ता [फोटो फिचर]

नेपाली कांग्रेसको १४औं महाधिवेशनमा यतीबेला उम्मेदवार मनोनयन सुरू भएको छ। शनिबार बिहान १० बजेबाट सुरु भएको मनोनयन साँझ ५ बजेसम्म रहने छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

'ब्याक' भए रामचन्द्र, अन्य दाबेदारको कस्तो बन्दैछ समीकरण?

आफूलाई पनि स्वीकार नगरेको र मिलेर साझा उम्मेदवार पनि नबनेप्रति दिक्क भएका पौडेलले थपे,'भइगो, तपाईंहरु लड्‍नुस्। मचाहिँ यस्तो अवस्थामा यो दलदलभन्दा बाहिर रहन चाहन्छु। दलदलमा फस्‍न चाहन्‍नँ भन्ने कुरा मैले...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

सदरमुकाम बेनीबजारसँगै सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ धाइरिङमा शनिबार बिहान भएको ट्याक्टर दुर्घटनामा एकजनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

देउवा समूहबाट महामन्त्री नपाएपछि विश्वप्रकाश आफू निकटहरूसँग छलफलमा

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शेरबहादुर देउवा समूहबाट महामन्त्रीमा टिकट नपाउने भएपछि आफू निकट नेताहरूसँग छलफल थालेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

संस्थापन पक्षबाट उपसभापतिमा विजय र पूर्णबहादुरको टुंगो

नेपाली कांग्रेसको आगामी नेतृत्वका लागि सभापतिमा उम्मेदवारी घोषणा गरेका शेरबहादुर देउवाको टिमले अझै पूर्णता पाएको छैन।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

एनपी साउदलाई महामन्त्री बनाउन माग गर्दै बालुवाटारमा धर्ना

देशभरका करिब ३०० महाधिवेशन प्रतिनिधिहरु, विभिन्‍न जिल्लाका सभापति तथा पदाधिकारीहरुले शनिबार बिहानदेखि नै सभापति शेरबहादुर देउवाको प्यानलबाट महामन्त्रीको उम्मेदवार एनपी साउदलाई बनाउन माग गर्दै धर्ना दिएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने देउवाको तयारी

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्रीमा डा. प्रकाशशरण महतलाई अघि सार्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस नेतृ रमा पौड्यालको खुला महिलातर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी

पौड्यालले खुल्ला महिलातर्फबाट केन्द्रीय सदस्य पदको उम्मेदवारी घोषणा गरेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

सहमहामन्त्रीमा बद्री पाण्डे र मानबहादुर विश्वकर्माको उम्मेदवारी दर्ता

नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनअन्तर्गत शनिबार मनोनयन दर्ता प्रक्रिय भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

नेपाललाई विश्वकप पुर्‍याएका प्रशिक्षक पुबुदु को हुन्?

२०१४ को विश्वकप खेल्दा नेपालका प्रशिक्षक रहेका दाशनायकेलाई नै क्यानले फेरी प्रशिक्षकका जिम्मेवारी दिएको हो। यसअघि उनी सन् २०११ देखि २०१५ सम्म नेपाली टिमको प्रशिक्षक थिए।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

एमालेको केन्द्रीय कमिटी बैठक १ बजे

एमालेको दशौं महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठक शनिबार दिउँसो १ बजे जर्मन हाउस हस्पिटालिटी गठ्ठाघर भक्तपुरमा बस्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

सवारी दुर्घटनामा एकको मृत्यु

बाह्रदशी गाउँपालिका–३ स्थित त्रिवेणी चोकमा शनिबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

रामचन्द्र पौडेलले भने– सभापतिको दौडमा छैन

शनिबार पौडेलसँग छलफल गर्न बोहराटार पुगेका नेताहरुलाई आफू सभापतिको दौडमा नरहेको स्पष्ट पारेका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

मन्ताभीरको ट्र्याक ओपन हुँदै

मध्यपहाडी पुष्पलाल लोकमार्ग दाङले गलत रिर्पोट बनाएर केन्द्रमा पठाएपछि जाजरकोटको मन्ताभीर कामै नगरी निर्माण सम्पन्न भएको विवरण केन्द्रमा पुगेको थियो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

आफूलाई मन्त्री भनाउन नरुचाउने वीरबहादुर केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै

मन्त्री रानाले आफूलाई आफ्ना नेता, कार्यकर्ताका बीचमा पुगेर मन्त्रीका रुपमा नभइ दाजुभाईका हिसाबले सम्बोधन गर्न आग्रह गर्ने गर्छन्। 'म सधैंका लागि मन्त्री बनेको होइन, निश्चित समयका लागि हो,’ उनले भन्‍ने...
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेस सभापतिमा कल्याण गुरुङको पहिलो उम्मेदवारी

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत शनिबार बिहान १० बजेदेखि मनोनयन दर्ताको समय सुरु भएसँगै गुरुङले सभापतिमा उम्मेदवारी दर्ता गराएका हुन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

कांग्रेसको कुन पदको उम्मेदवारी दर्ता शुल्क कति ?

निर्वाचन समितिका अनसार शनिबार १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम राखिएको छ।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

तुलसीपुर कारागारका कैदीबन्दीले गरे रक्तदान

'पर्खालभित्र रहे पनि बाहिरी समाजलाई सेवा गर्न सकिन्छ' भन्ने ध्येय राखेर रक्तदान गरिएको कैदीबन्दी सन्दीप खड्काले बताए। कारागार प्रशासनको अगुवाइमा रक्तदान कार्यक्रम भएको हो।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

प्रकाशमान सभापति र सुजाताले उपसभापतिमा उम्मेदवारी घोषणा गर्दै

नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि प्रकाशमान सिंहले सभापति र सुजाता कोइरालाले उपसभापतिमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८

किन गाउँगाउँ डुल्दै छन् बाबुराम भट्टराई?

जनता समाजवादी पार्टी संघीय परिषद्का अध्यक्ष डा. भट्टराईले नियमित जसो जनताको घरदैलो चाहार्दै गरेका तस्बिर सामाजिक सञ्जालमा पोस्ट्याउँछन्। र उनी आलोचनाको ‘ईस्यु’ बन्छन्।
नेपाल समय संवाददाता | शनिबार, मंसिर २५, २०७८