प्रतिनिधिसभा, अर्थ समितिको सोमबारको बैठकमा उनले मन्त्रालयले गरेको प्रारम्भिक अध्ययनमा मल कारखाना स्थापनाका लागि रु एक खर्ब २५ अर्ब लागत अनुमान गरिएको जानकारी दिए।
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संकीर्ण जातीय पहिचानका नाममा राजनीति गरेर मुलुकको राष्ट्रिय पहिचान नबन्ने भएकाले जात, रङ वा धर्मका आधारमा नभई वर्गीय दृष्टिकोणका आधारमा समाजलाई हेर्न र बुझ्न...
ललितपुरको सानेपा हाइटस्थित हेरिटेज गार्डेनमा सोमबार आयोजित केन्द्रीय समितिको पहिलो बैठकबाट अध्यक्षमा निर्विरोध निर्वाचित भएपछि सम्बोधन गर्दै उहाँले राष्ट्र र जनताको सेवा गर्ने जिम्मेवारी आफ्नो काँधमा आएको बताए।
सामान्य मुद्रामा खेलपछिको कन्फेरेन्समा देखिएका राईले भने, ‘अलिकती रेस्पेक्ट भएन जस्तो लागिरहेको छ यो फुटबलमा। मैदान पनि खत्तम भइसकेको छ। यो मैदानको विषयमा पनि सिरियस हुनुपर्छ जस्तो लाग्छ।’
कार्यकाल सकिन लागेका अगमसिंह वान्तवा, पर्शुराम मेघी गुरुङ र नैनकला ओझा तीनै जना एमालेका हुन्। वान्तवा अपांगता क्षेत्रबाट, गुरुङ अन्य र ओझा महिला क्षेत्रबाट निर्वाचित भएकी थिइन्। मंगलबार उम्मेदवारको मनोनयन...
प्रदेश निर्वाचन कार्यालय सुर्खेतले कर्णालीबाट निर्वाचित हुने तीन सदस्यका लागि सोमबार मतदाताको अन्तिम नामावली प्रकाशन गरेको छ भने मंगलबार उम्मेदवारको मनोनयन दर्ताको कार्यतालिका रहेको जनाएको छ।
मन्त्रालयका अनुसार हालसम्म कोभिडका कारण मृत्यु भएको दाबी गर्न आएका १३ जना सुरक्षाकर्मी र १५ जना स्वास्थ्यकर्मीका परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराइएको छ।
प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले नेपाल टेलिकमले दिने इन्टरनेट सेवालाई प्रभावकारी र गुणस्तरीय बनाउने कार्ययोजना ३० दिनभित्र पेश गर्न सरकारलाई निर्देशन दिएको छ।
'कामदारहरुलाई अलि इज्जतसाथ व्यवस्थापन गरेर पठाउने विषयमा धेरै कुरा सुधार गर्नुपर्ने अनुभुति भएको छ। पब्लिक र कामदारहरु जाने लाइन, छुट्टै दर्जासरह भएको हो कि जस्तो लागेको छ। यहाँ धेरै कमजोरीहरु...
पाण्डे समूहका प्रवक्ता हरीशप्रसाद भट्टले सोमबार एक विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले आफूहरुलाई अन्याय गरेकोले उक्त निर्णय अस्वीकार्य भएकोले कानुनी परीक्षणका लागि सर्वोच्च अदालत जाने बताएका छन्।
प्रशिक्षणअघि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक पुबुदु दासानायकेले सबै खेलाडीको समस्या बुझेको बताएका थिए। उनले पत्रकारसामु सबैको समस्या बुझेको र बन्द प्रशिक्षणमा खेलाडी सहभागी हुने बताएका थिए।