आगलागीमा उनको दुई तले घर, दुग्ध डेरी, किराना पसल र नगद सात लाख तथा सोही घरमा रहेको नेपाली कांग्रेस फालेलुङ–६ को वडा कार्यालय जल्दा ५७ लाख बराबरको क्षति भएको जिल्ला...
नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएको छ। जसको मूल्य बुधबार प्रतितोला ९२ हजार ३०० तोकिएको थियो।
सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रले आशनन राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ।
आरसीटीका धेरै समर्थकहरु राणशासनबाट पिरोलिएका थिए। त्यसो त राणाविरुद्ध फुटबल खेल्ने पहिलो जनताको टिम पनि आरसीटी नै त थियो। त्यसैले आरसीटी राणा शासनविरुद्ध लडेको टिमको रुपमा आफूलाई चिनाउँछ।
मन्त्रालयले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमणको क्रममा रेल सेवा उद्घाटनको मिति तय हुने जनाइएको छ। सरकारले गत वर्ष ८४ करोड ६५ लाख रुपैयाँमा खरीद गरेको दुई वटा रेल गत वर्षको...
देशको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको तल्लो दिर जिल्लामा एउटा एम्बुलेन्स हिउँमा चिप्लिएर नदीमा खस्दाँ चार जनाको ज्यान गएको र छ जना घाइते भएको जनाएको छ।