बुधबार, भदौ ३, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सत्ता गठबन्धनले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने

सत्ता गठबन्धनले राष्ट्रियसभाका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने

सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रले आशनन राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ।
 |  बिहीबार, पुस २२, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, पुस २२, २०७८

काठमाडौं– सरकार सञ्चालनका लागि गठन गरिएको उच्चस्तरीय राजनीतिक संयन्त्रले आशनन राष्ट्रियसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन भूमिका खेल्ने निर्णय गरेको छ। 

बिहीबार बसेको संयन्त्रको बैठकले माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धनका उम्मेदवारलाई जिताउने निर्णय गरेको हो।

बैठकले गठबन्धनका उम्मेदवार जिताउन भूमिका खेल्न मतदातालाई अपिल गर्ने निर्णय गरेको छ। सरकारका प्रवक्ता ज्ञोन्द्रबहादुर कार्कीका अनुसार बैठकले  प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भ्रमणको शुभकामना पनि दिएको छ।


प्रकाशित: Jan 06, 2022| 11:21 बिहीबार, पुस २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...