आइतबार, कात्तिक १, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

विमानस्थल र एयरलाइन्सको लापरबाहीले यात्रुको उपभोक्ता अधिकार हनन : मानवअधिकार आयोग

आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका विभिन्न विमानस्थलमा गरेको स्थलगत अवलोकनका क्रममा उडान सेवा विलम्ब हुनु र यात्रुले सास्ती बेहोर्नुमा एयरलाइन्सको लापरवाही रहेको निष्कर्ष निकालेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

प्रधानमन्त्री देउवाद्वारा स्वास्थ्यका मापदण्ड पालना गरी माघी मनाउन आग्रह

प्रधानमन्त्री शेरबहादुर देउवाले हरेक वर्ष माघ १ गते थारु, मगरलगायत विभिन्न समुदायले मनाउने माघी तथा माघे सङ्क्रान्ति पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपालीमा सुख, शान्ति, दीर्घायुको कामनासहित शुभकामना...
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

मेडिकल कलेज सञ्चालक शर्मालाई शिक्षा मन्त्रालयको गेटमा कालोमोसो

मेडिकल कलेज सञ्चालक सुनिल शर्मामाथि आज शुक्रबार सिंहदरबार परिसरभित्रै कालोमोसो दलिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

लिपुलेकमा सडक विस्तारप्रति कांग्रेसको आपत्ति, भन्‍यो - कालापानीबाट भारतीय सेना फिर्ता हुनुपर्छ

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको ‘लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको’ अभिव्यक्तिप्रति नेपाली कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

कोरोना संक्रमणदर २५ प्रतिशत पुग्यो, आयोगलाई निर्वाचनको चिन्ता [२०७८-९-३०]

नेपालमा कोरोना संक्रमणको तेस्रो लहर तीव्र्र गतिमा फैलिएको छ। शुक्रबार आज एकै दिन थप ५ हजार ८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

लिपुलेकमा भारतले सडक विस्तार गर्दा बोलेन सरकार

पछिल्लो समय शेरबहादुर देउवा नेतृत्वको सरकार बन्‍नुभन्दा केही समयअघि त्यहाँ भारत सरकारले सडक विस्तारको काम पुन: थालेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

ओटीटीमा आयो 'पुष्पा'

दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ब्लकबस्टर चलचित्र ‘पुष्पाः द राइज’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

लुम्बिनीमा माघे संक्रान्तिको अवसरमा २ दिन सार्वजनिक बिदा

माघे संक्रान्तिको अवसरमा लुम्बिनी प्रदेश सरकारले शनिबार र आईतबार दुई दिन सार्वजनिक बिदा दिने यसअघिको निर्णयलाई निरन्तरता दिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

मेलम्ची खानेपानी कार्ययोजना कार्यान्वयनमा लैजान संसदीय समितिको निर्देशन

प्रतिनिधिसभा अन्तर्गतको विकास तथा प्रविधि समितिले मेलम्ची खानेपानी आयोजनाले अस्थायी रुपमा मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा पथान्तरण गर्नेगरी बनाएको कार्ययोजना कार्यान्वयनमा लैजान सरकारलाई निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

नेपाल आइडल सिजन ४ को भोटिङ सेलपे र श्रृष्टि एपबाट

नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालि, नेपाली टेलिभिजन जगतको सर्वाधिक चर्चित सांगीतिक कार्यक्रम नेपाल आइडल सिजन ४ को आधिकारिक भोटिङ पार्टनर नियुक्त भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

'सरकार व्यापार तथा उद्योग नीति बनाउन निजी क्षेत्रसँग सहकार्य गर्न तयार'

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरलले व्यापारलाई विकाससँग जोड्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

यतीबाट फ्लाइट बुकिङ गरी खल्तीमार्फत भुक्तानी गर्दा क्यासब्याक

नेपालको प्रचलित अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले यती एयरलाइन्ससँगको साझेदारीमा ४५० को क्यासब्याक पाइने अफर ल्याएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

जनकपुरधाम प्रादेशिक अस्पतालमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

मेगा बैंक नेपाल लिमिटेडले धनुषाको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

११ बुँदे मागसहित भैरहवामा जनमत पार्टीको प्रदर्शन

सिके राउत नेतृत्वको जनमत पार्टीले ११ बुँदे माग राख्दै भैरहवामा प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

समृद्धि फाइनान्सको २० औं साधारणसभा हेटौंडामा

समृद्धि फाइनान्सले २० औँ वार्षिक साधारण सभा आज शुक्रबार सम्पन्न गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

सबै कर्मचारीलाई कोरोना संक्रमण भएपछि ट्रमा सेन्टरको ब्लड बैंक बन्द

राष्ट्रिय ट्रमा सेन्टरको ब्लड बैंकमा कार्यरत सबै कर्मचारीमा कोभिड संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

अस्पताल भर्ना भएका अधिकांश कोरोना संक्रमितलाई आवश्यक परेको छैन अक्सिजन

अहिले देखिएको कोरोना भाइरस सङ्क्रमणले धेरै बिरामीलाई अक्सिजनको आवश्यकता नपर्ने चिकित्सकले जनाएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

एक सातामा १६५.२८ अंकले बढ्यो नेप्से

पछिल्लो एक सातामा सेयर बजार मापक नेप्से परिसूचक १६५.२८ अंकले वृद्धि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

थप ५०८७ जनामा कोरोना, सक्रिय संक्रमितको संख्या १८ हजार २३५

पछिल्लो २४ घण्टामा नेपालमा थप ५०८७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८

फेकोफनले दोस्रो चरणको आन्दोलन गर्ने

संघीय वन नियमावलीको मस्यौदा र प्रदेश वन ऐनहरूमा समावेश गरिएका सामुदायिक वन विरोधी व्यवस्था हटाउन माग गर्दै सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) ले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, पुस ३०, २०७८