काठमाडौं– दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनको ब्लकबस्टर चलचित्र ‘पुष्पाः द राइज’ डिजिटल प्लेटफर्ममा रिलिज भएको छ।
हल रिलिजमा पनि विश्वभरबाट सबैभन्दा धेरै कमाइ गर्ने ‘पुष्पा’ आज शुक्रबारबाट अमेजन प्राइममा उपलब्ध भएको हो।
चलचित्रले हलमा अझै पनि राम्रो व्यापार गरिरहेको छ। भारतमा अझै करिब दुई महिना हलमा नै लाग्ने बताइएको छ। अमेजनमा यो चलचित्र हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्न्नाडा भाषामा रिलिज भएको छ।
ट्रेलर