सोमबार, कात्तिक २, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सुर्खेतमा डिजिटल राहदानी सेवा सुरु

उक्त कार्यक्रममा प्रजिअ रिजालले भने, ‘सुरुका दिनमा राहदानी बन्न एक महिना लाग्थ्यो अब छोटो समयमै बन्ने भएको छ। यसले समय, पैसा र कागजको बचतका साथै सेवा प्रवाह पनि सहज बन्दै...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

तीन वर्षको अर्धवार्षिक बजेट समीक्षा : आम्दानी धनात्मक, खर्चमा उतारचढाव

रकारको समग्र आम्दानी तथा खर्चको पछिल्लो तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ - राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ४९ पैसा र बिक्री दर...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

आज मधेस प्रदेशमा सार्वजनिक बिदा

नाम र राजधानी तोक्न सफल भएको खुसीयालीमा मधेस सरकारले मंगलबार प्रदेशभर सार्वजनिक बिदा घोषणा गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

इतिहासमा आज : जर्मन साम्राज्यको स्थापना, सेरा लियोनमा युद्ध सुरु

आज सन् २०२२ जनवरी १८। यहाँ हामीले विश्‍व इतिहामा आजका दिनमा भएका महत्वपूर्ण घटनाहरु समेटिएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

कोलेस्ट्रोल कम गर्न के खाने ?

कतिपय चीजहरु शरीरका लागि अत्यावश्यक मानिन्छन्। तिनीहरुको असोभाविक मात्रा पनि उत्तिकै हानिकारक हुन सक्छ। कोलेस्ट्रोल रगतमा पाइने एक मोमी पदार्थ स्वस्थ कोशिकाहरु निर्माण गर्न महत्त्वपूर्ण मानिन्छ। उच्च कोलेस्ट्रोल स्तरले विभिन्न...
नेपाल समय संवाददाता | मंगलबार, माघ ४, २०७८

भारतमा अर्बपतिको संख्या १४२

महामारीका कारण ८४ प्रतिशत भारतीय कुनै न रूपमा प्रभावित भए पनि अर्बपतिको संख्या भने बढेको गैरसरकारी संस्था अक्सफामको पछिल्लो प्रतिवेदनमा उल्लेख छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

पत्रकार महासंघ : विधानविपरीत समिति गठन गरिएकामा आपत्ति

नेपाल पत्रकार महासंघ प्रदेश समितिका अध्यक्षहरूले विधानविपरीत समिति गठन गरेर प्रदेश समितिलाई कमजोर बनाउन खोजिएको आरोप लगाउँदै नेतृत्वको ध्यानाकर्षण गराएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

एक हप्तादेखि 'सञ्‍चारविहीन' बैतडी

चट्याङले बैतडीका विभिन्न स्थानमा रहेका नेपाल टेलिकमका टावरमा क्षति गर्दा यहाँका नागरिक सञ्चारविहीन भएका छन्। गत पुस २६ गते परेको चट्याङले दोगडाकेदारस्थित खोचलेक, श्रीभावर, कठपतेलगायतका टेलिकमका टावरमा क्षति गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

श्रममन्त्रीका १०० दिन : संरचनागत सुधारका आधार तयार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले पछिल्ला तीन महिनाका अवधिमा आन्तरिक रोजगारी सिर्जना, वैदेशिक रोजगारीको व्यवस्थापन तथा श्रम प्रशासन सुधारमा उल्लेख्य सफलता हासिल गरेको जिकिर गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

सुर्खेतको एक रेष्टुरेन्टबाट ब्राउनसुगरसहित चार जना पक्राउ

कर्णाली प्रदेश प्रहरी कार्यालयको लागुऔषध ब्युरो र जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको संयुक्त प्रहरी टोलीले आइतबार १४० मिलिग्राम ब्राउनसुगरजस्तो देखिने खैरो धुलो पदार्थसहित उनीहरूलाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

चितवन कोरोनाको उच्च जोखिममा

सक्रिय सङ्क्रमित पाँच सय नाघेपछि जिल्लालाई उच्च जोखिम क्षेत्र (रेड जोन) मा राखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका अनुसार गत पुस २६ गतेदेखि कोरोना सङ्क्रमण बढ्दै गएको हो। पुस २५ गते...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश १ : लापरबाहीका कारण कोरोना संक्रमण फैलियो

प्रदेश सरकारले सञ्चालन गरेको कोशी अस्पताल कोभिड १९ उपचार ककेन्द्रका प्रमुख वैजनाथ साहका अनुसार कोरोनाको पहिलो र दोस्रो लहरका बेला ९६ बेडको कोभिड अस्पताल सञ्चालनमा थियो। अहिले ७६ बेड थप...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेश-२ मा खुसीयाली: नाम मधेश, राजधानी जनकपुर

प्रदेश २ को प्रदेश सभा बैठकले प्रदेशको नाम मधेश पारित गरेको छ भने स्थायी राजधानी जनकपुरधाम तय गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रदेशको नाम र राजधानीका लागि भएको मतदानमा ५ सांसद अनुपस्थित

प्रदेशको नाम र राजधानी तोक्न सोमबार भएको मतदानमा ९९ जना सांसदहरु मात्रै मतदान प्रक्रियामा सहभागी भएका थिए। जबकी प्रदेश २ मा प्रदेशसभा सदस्यहरुको संख्या १०४ रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

सभापतिमा देउवाको एक महिना, देखिएन सुध्रिने संकेत

‘पार्टीमा पुस्तान्तरणको एजेन्डा सेट भएको छ। रुपान्तरणको सन्देश महाधिवेशनले दिएको छ। पदाधिकारीमा युवाहरुको प्रवेश भइसकेको छ। अब सभापतिजी विधि र पद्धती अनुसार नै चल्नुहुन्छ भन्‍ने लागेको थियो। तर, उहाँको कार्यशैलीमा...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

कोरोनाविरुद्धको खोप : ८० प्रतिशतलाई पहिलो डोज, ६१ प्रतिशतलाई पूर्ण खोप

सरकारले ६ महिनामा नागरिकलाई कोरोनाविरुद्धको खोपलाई प्राथमिकता दिएको पाइएको छ। पुस मसान्तसम्म लक्षित समुदायको दुई तिहाइ जनसंख्यालाई दिने अहिलेको सरकारको लक्ष्य थियो।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

प्रहरी नियमावली राजपत्रमा प्रकाशित, तीन दर्जा थपिए (नियमावलीसहित)

राजपत्रमा प्रकाशित ब्यवहोरा अनुसार जवानबाट हवल्दारको बीचमा सहायक हवल्दार, हवल्दार र असईको बीचमा वरिष्ठ हवल्दार र सई र इन्स्पेक्टरको बीचमा वरिष्ठ नायब निरीक्षक तीन वटा दर्जा सिर्जना गरिएको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

मौसम : पश्‍चिमी वायुको सामन्य प्रभाव, चिसो अझै बढ्ने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। त्यसैगरी चिसो अझै केही बढ्ने भएकोले सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८

मन्त्री रामकुमारी झाँक्री : चर्चा धेरै, काम कम

‘सय दिनमा देखिने काम के गर्नुभएको छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा मन्त्री झाँक्रीले भनिन्, ‘पर्यटनमन्त्रीले जस्तो तत्काल देखिने काम गर्न मेरो मन्त्रालयको अवस्था छैन। यसैले सरकारी निकायबीच समन्वयदेखि नीति निर्माण गर्न...
नेपाल समय संवाददाता | सोमबार, माघ ३, २०७८