पछिल्लो २४ घण्टामा १० हजार २५४ जनामा कोरोना भाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यही अवधिमा कोरोना संक्रमणबाट १६ जनाको मृत्यु भएको छ।
चालिस लाख मजदुरहरूलाई मालिक र सामन्तहरूको माखेसाङ्लोबाट मुक्त गर्न सकिएमा श्रमिकहरू ठूलो फौज तयार हुने कुरामा ती दुवै राष्ट्रका पुँजीपतिहरू विश्वस्त हुन थालेका थिए।
प्रकृतिको अनुपम उपहारमध्येको एक कास्कीको ‘कापुचे लेक’लाई क्यान्भासमा कैद गर्न पुगेका भक्तपुरका दुई कलाकार क्यान्भासमा नौला सिर्जनाका साथै अनुपम अनूभूति बोकेर राजधानी फर्किएका छन्।
भारतको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानबाट सञ्चालित ३५ वटा युट्युब च्यानल बन्द गर्न निर्देशन दिएको छ। यससँगै दुईवटा समाचार वेबसाइट, केही इन्स्टाग्राम र केही फेसबुक अकाउन्टहरु पनि बन्द गर्न सूचना...
जिल्लामा कोरोना जोखिम कायमै रहे पनि खप्तडमा हिउँसँग रमाउनका लागि अहिले यहाँ दैनिक आन्तरिक पर्यटक भित्रिन थालेका छन् । हिमपातका कारण खप्तड क्षेत्र निकै रमणीय बनेको त्यहाँ गएर आएका पर्यटकहरु...
जलेश्वर नपा–३ स्थित जिल्लाको मुख्य भन्सार कार्यालय जलेश्वर अगाडि भारतबाट आएका धनुषा जिल्लाको जनकपुर उमनपा–६ बस्ने २६ वर्षीय मोहम्मद जाहिर रेजा र लक्ष्मिनियाँ गापा–१ बस्ने २३ वर्षीय असरफ मोहम्मदलाई चारहजार...
संविधानविद् भीमार्जुन आचार्यले संविधानले तोकेकै समयमा निर्वाचन गराउन दलहरूलाई सुझाएका छन्। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले तीनै तहको चुनाव एकसाथ गर्ने भन्ने छलफल गरिरहेको समयमा संविधानविद् आचार्यले भने संविधानले तोकेकै समयमा...
नेकपा माओवादी केन्द्रको पूर्व स्थायी कमिटी सदस्यहरुको बैठकले कोरोनाको महामारी कम नभएसम्म जनपरिचालनका कामहरुको जिम्मा पार्टी अध्यक्षलाई पुष्पकमल दाहाल प्रचण्डलाई दिने निर्णय गरेको छ।
नेकपा माओवादी केन्द्रले तीनै तहको निर्वाचन एकैपटक गर्नुपर्ने बताएको छ। शनिबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी सदस्य (पूर्व) हरूको बैठकले निर्वाचन प्रक्रिया महँगो भएकाले तीनै तहको चुनाव एकैपटक गर्नुपर्नेमा...
पश्चिमी वायुको प्रभावले देशका अधिकांश भेगमा बदली हुनाका साथै कतिपय प्रदेशमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।