आइतबार, साउन ३१, २०८३

मालपोत कार्यालय अर्घाखाँची बन्द

मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

अर्घाखाँची- मालपोत कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुखसहित कर्मचारीमा कोरोना संक्रमण भएपछि अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।

कार्यालय प्रमुख माधव भुसालसहित चार जनामा कोरोना संक्रमण पुष्टि भएपछि कार्यालयबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सम्पूर्ण सेवा माघ १३ गतेसम्मका लागि बन्द गरिएको हो।

कार्यालयमा नियमित कामकाजमा रहेका कर्मचारी उच्च जोखिममा रहेका र सेवाग्राहीसमेत जोखिममा पर्न सक्ने भन्दै सेवा बन्द गरिएको मालपोत कार्यालय अर्घाखाँचीले जनाएको छ। 

प्रकाशित: Jan 22, 2022| 12:26 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।