आइतबार, साउन ३१, २०८३

सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको मृत्यु

सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ।
 |  शनिबार, माघ ८, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, माघ ८, २०७८

सर्लाही- सर्लाहीमा टिपरको ठक्करबाट एक जनाको ज्यान गएको छ। ना७ख ८३०० नम्बरको टिपरले  बा८४प ५९०८ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार हरिवन नगरपालिका–५, का ३५ वर्षका सुनिल बम्जनको ज्यान गएको हो।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सर्लाही र रौतहटको सिमाना वाग्मती नदी पुलमा टिपरको ठक्करबाट गम्भीर घाइते भएका बम्जनलाई उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटैमा ज्यान गएको हो। प्रहरीले टिपर चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Jan 22, 2022| 11:30 शनिबार, माघ ८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।