मंगलबार, कात्तिक ३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


‘भिजिट भिसा’ दिन मापदण्ड बनाइने

समितिका सदस्यमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव शेषनारायण पौडेल, परराष्ट्र मन्त्रालयका सहसचिव हरिसचन्द्र घिमिरे, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी वरिष्ठ...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

अवकाश हुँदा पाउने सुविधामा पाँच प्रतिशत मात्र कर लाग्‍ने

सर्वोच्च अदालतका न्यायाधीशद्वय ईश्वर खतिवडा र नहकुल सुवेदीको संयुक्त इजलासले गत मङ्सिर २१ गते गरेको फैसलाको बुधबार सार्वजनिक भएको पूर्णपाठमा सो विषय उल्लेख छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

अलपत्र नेपालीको समस्या समाधानमा सहयोग गर्ने यूएई सरकारको प्रतिबद्धता

मन्त्रालयमा बुधबार भएको भेटमा मन्त्री श्रेष्ठले रोजगारीको प्रलोभनमा भिजिट भिसामा यूएई गई अलपत्र परेका नेपालीको समस्या समाधानमा सहयोग गर्न राजदूत साइदसँग आग्रह गरेको मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

अनलाइबाटै भन्सार महसुल बुझाउन सकिने

इपेमेन्ट प्रणालीको सुरुवातसँगै अब व्यवसायीले भन्सार महसुल अनलाइनमार्फत नै तिर्नसक्ने भएका छन्। यसले घरमै बसेर भन्सार जाँच पास गर्न सकिने तथा राजस्व संकलनमा समेत सहजता प्रदान गर्ने मन्त्री शर्माले विश्वास...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

औपचारिकतामा मात्रै सहिद सप्ताह

कोरोना प्रभावका कारण यस वर्षको सहिद सप्ताह कार्यक्रम औपचारिकरूपमा मात्र मनाइएको छ। महामारीको प्रभावले गर्दा यस वर्ष सहिद सप्ताहको दिन माघ १६ गते हुने प्रभातफेरी कार्यक्रम पनि नहुने कामपाले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जापानले प्रदान गर्ने दुई अर्ब ६१ करोडसम्मको अनुदान स्वीकार

सरकारले विराटनगर खानेपानी सुधार आयोजना कार्यान्वयन गर्न जापान सरकारबाट प्राप्त हुने रु दुई अर्ब ६१ करोडसम्मको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

नेपालमा कोरोनाविरुद्धको खोप : पहिलो डोज ७१ र दोस्रो ६१ प्रतिशत

आगामी चैत मसान्तसम्म १८ वर्षमाथिका सबै नागरिकलाई पूर्णमात्रा खोप लगाइसक्ने लक्ष्य लिएको सरकारले हालसम्म ७१ प्रतिशतलाई पहिलो मात्रा खोप दिइसकेको छ भने ६१ प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मन्त्री झाँक्रीद्वारा पत्रकार विकको परिवारलाई रु ३२ हजार सहयोग

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराएकी हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

अनलक्की गुरु!

एमालेका १४० स्थानीय तहका प्रमुख–उपप्रमुख मध्ये उनले १४८ मत पाए। एमाले प्रदेश सांसदबाटै मत नपाउँदा उनी पराजय भोग्‍न बाध्य भए।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

झारखण्डका गरिबलाई पेट्रोलमा प्रतिलिटर २५ रुपैयाँ सहुलियत

राज्यको दुमकामा आयोजित कार्यक्रममा उनले गरिबीको रेखामुनि रहेकाहरूको परिवारका लागि पेट्रोलमा अनुदान दिने योजना सुरु भएको घोषणा गरे।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

शुक्रबारदेखि मौसममा क्रमिक सुधार हुने

२४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

प्रदेश १ को मोरङमा सबैभन्दा बढी संक्रमण

मन्त्रालयका अनुसार पहाडी, मध्यपहाडी तथा हिमालका भन्दा तराईका जिल्लामा अत्यधिक कोरोना सङ्क्रमण देखिएको हो। एक हजार १४३ जनाको पीसीआर परीक्षण गर्दा ६३९ र एक हजार ५६२ जनाको एन्टिजेन परीक्षण गर्दा...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

गोरखामा ४.१ म्याग्निच्युडको भूकम्प

बुधबार दिउँसो गोरखाको मनकामना केन्द्रबिन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

२७ वर्षपछि राष्ट्रिय सभामा फर्कियो जनमोर्चा, चित्रबहादुरका विद्यार्थी बने सांसद

२०१५ सालमा बाग्लुङ गलकोटमा जन्मिएका विश्वकर्मा स्कुल पढ्दै गर्दा राजनीतिमा जोडिन पुगेका थिए। २०२७ सालमा उनी स्कुलका तत्कालीन हेडमास्टर चित्रबहादुर केसी र शिक्षक झलनाथ खनालको सम्पर्कपछि राजनीतिमा आएका थिए।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

कांग्रेसले बढायो ३ सिट, ७ पद गुमाएर १७ मा खुम्चियो एमाले

सत्तापक्षीय गठबन्धनमा नेपाली कांग्रेसका ६, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीका ५-५, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका एक-एक उम्मेदवार विजयी भएका छन्। त्यसैगरी प्रमुख प्रतिपक्षी नेकपा एमालेबाट प्रदेश १...
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

जुधेर गैँडा मर्‍यो

चितवन राष्ट्रिय निकुञ्जको सुरुङ खोलामा एउटा गैँडा मृत अवस्थामा फेला परेको छ। निकुञ्जको टाइगर टप्स पूर्वमा पर्ने सुरुङ खोलामा जुधेर गैँडा मरेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

लिपुलेक र कालापानीमा पनि गरियो जनगणना, १९ मध्ये १८ सिटमा गठबन्धन विजयी [२०७८-१०-१२]

राष्ट्रिय सभाका १९ सदस्यका लागि बुधबार भएको मतदानको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

राष्ट्रिय सभा : सुदूरपश्चिममा गठबन्धनका शाह, पार्की र मिश्र विजयी

राष्ट्रिय सभा निर्वाचनमा सुदूरपश्चिमबाट नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी र नेकपा एकीकृत माओवादी केन्द्रको संयुक्त गठबन्धनका उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

मधेश प्रदेश : राष्ट्रियसभामा गठबन्धनबाट जितेका सिद्धिकी र अर्याल को हुन्?

मधेश प्रदेशमा राष्ट्रियसभाको दुई सिटका लागि भएको निर्वाचनमा सत्ता गठबन्धनका दुबै उम्मेदवार विजयी भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८

देउवा नेविसंघको सभापति हुँदा उपसभापति बनेका शर्मा पनि राष्ट्रिय सभामा

राष्ट्रिय सभाको बुधबार भएको निर्वाचनमा लुम्बिनी प्रदेशबाट युवराज शर्मा विजयी भएका छन्। पाँच दलीय गठबन्धनबाट अन्यतर्फ उम्मेदवार बनेका शर्माले नेकपा एमालेका उम्मेदवार रामदयाल गुप्तालाई पराजित गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १२, २०७८