बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेकपा (क्रान्तिकारी माओवादी) निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले विरोध प्रदर्शन गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

त्रिवि अन्तर्गत स्थगित परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने

त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्थगित भएका अधिकांश परीक्षाहरू फागुन १ गतेदेखि सुरु हुने भएका छन्। परीक्षा नियन्त्रण कार्यालय, बल्खुले बुधबार सूचना प्रकाशित गर्दै यसबारे जानकारी दिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

एमसीसीका कारण गठबन्धन टुट्ने अवस्थामा पुग्‍यो : सिपी गजुरेल

नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले एमसीसीका कारण सत्तारुढ गठबन्धन टुट्ने अवस्थामा पुगेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

अनलाइन तेक्वान्दोमा नेपालका तीन खेलाडीलाई पदक

अमेरिकाको ओङ तेक्वान्दो एकेडेमीद्वारा आयोजित सिकागो अन्तर्राष्ट्रिय अनलाइन तेक्वान्दो पुम्से प्रतियोगितामा नेपालका तीन खेलाडीले पदक जितेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

३ हजार ६३७ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ६३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सुरक्षा समितिमा निर्वाचन केन्द्रित योजना र जनशक्ति व्यवस्थापनबारे छलफल

बुधबार गृह मन्त्रालयमा गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा आगामी स्थानीय निर्वाचनमा सुरक्षा निकायले कसरी सुरक्षा प्रदान गर्ने भन्ने विषयमा छलफल भएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

कोदोको रक्सीलाई ब्रान्डिङ गर्दै गण्डकी विश्वविद्यालय

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ। प्रदेशमा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने विषयमा विश्वविद्यालयले अध्ययन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

गठबन्धन टुट्नेवाला छैन, तीनै तहका चुनावसम्म कायम रहन्छ : माधवकुमार नेपाल

गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनसहित प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समेत गठबन्धन मिलेर जाने नेपालको दाबी छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

कांग्रेसले सरकारको कामको समीक्षा गरेर आवश्यक दिशानिर्देश गर्छ : महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सरकारको कामको समीक्षा हुने बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

विदेश जानेलाई अस्पतालले नै यसरी बनाइदिन्छन् नक्कली पीसीआर रिपोर्ट

केही दिन अघिमात्रै अपराध महाशाखामा सुराकीको विशेष सूचना आएको थियो– ‘स्वाब संकलन समेत नगरी केही अस्पतालले नक्कली पीसीआर रिपोर्ट बाँड्दैछन्।’ यो सुनेर महाशाखा प्रहरी नेतृत्व नै झसंग भयो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

त्रिचन्द्र क्याम्पसमा संयुक्त विद्यार्थी संगठनको ताला

संयुक्त विद्यार्थी संगठनहरुले त्रिचन्द्र क्याम्पसमा तालाबन्दी गरेका छन्। क्याम्पस प्रमुख, प्रशासन प्रमुख र लेखा शाखाको कार्यकक्षमा मंगलबारदेखि अनिश्चितकालीन ताला लागेको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पश्चिमी वायुको प्रभावले हवाई र पर्वतारोहण क्षेत्र प्रभावित हुन सक्ने

हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

निर्वाचनबारे छलफल गर्न सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक

स्थानीय तह निर्वाचनको मिति तोक्ने तयारी भइरहँदा सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक बसेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

देउवा र प्रचण्डसँग छलफल गरेपछि माधव नेपालले भने– गठबन्धन टुट्दैन

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले अहिलेको सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सीटीईभीटीका परीक्षाहरू फागुन ६ बाट हुने

कोरोना संक्रमणका कारण स्थगित प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी)का परीक्षा फागुन ६ गतेबाट सञ्चालन हुने भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

यसकारण कम्युनिस्टसँग चुनावी गठबन्धन गर्न हुँदैन

पार्टीको नीति, विचार, सिद्धान्त र एजेन्डा लिएर निर्वाचनमा होमिनुपर्छ। गठबन्धनको बैसाखी टेकेर पार्टीको भविष्य दाउमा लगाउन हुँदैन।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

नहरमा पानी नचल्दै बाँधको पुनर्संरचना गर्न सर्भे

स्थानीय, प्रदेश र संघीय संसद्को निर्वाचन अघि नै सुरु भएको आयोजना दलहरुको चुनावी एजेन्डा समेत बनेको थियो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

पत्रकार खड्काको निधन

नेपाल पत्रकार महासंघ बागलुङका संस्थापक पत्रकार विदुर खड्काको ७९ वर्षको उमेरमा निधन भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

प्रधानमन्त्री देउवा र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

ब्राउन सुगरसहित एक युवक पक्राउ

झापाको बिर्तामोड नगरपालिका-५ को पञ्चकन्या चोकबाट प्रहरीले ब्राउनसुगरसहित एक युवकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८