बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कंगोमा विस्तापित बसेको शिविरमा हमला, ६० जनाको मृत्यु

पूर्वी लोकतान्त्रीक गणराज्य कंगोमा बुधबार ठूलो हमला भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कांग्रेसको संस्थागत विकासका लागि ५० लाखको अक्षयकोष

एक महिनादेखि आर्थिक संकलन अभियानमा जुटेकामा अहिलेसम्म २० लाख संकलन भएको कांग्रेसका क्षेत्रीय सभापति चण्डीप्रसाद शर्मा पौडेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु

राइनास नगरपालिका-६, सिम्लेखोलामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

नेटवर्किङ व्यवसायमा संलग्न तीन जना पक्राउ

जिल्ला प्रहरी कार्यालयका अनुसार पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

विश्वभर थप ११ हजारभन्दा बढी कोरोना संक्रमितको मृत्यु

पछिल्लो २४ घण्टामा विश्वभर २९ लाख ७० हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

आज देशभर वर्षा र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने

हाल देशमा पश्चिमी वायुको प्रभाव रहेको छ। पश्चिमी वायू सक्रिय हुँदा सातवटै प्रदेशमा आज वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले बिहीबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ ४५ पैसा र बिक्री दर १२०...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

व्यापारीको धान किनिदिन्छ खाद्य कम्पनी, किसान हेरेको हेर्‍यै

किसानको अपेक्षा थियो– सरकारले हाम्रो धान किनिदिएर आर्थिक रुपमा केही सहयोग हुनेछ। तर किसानको त्यो सपनामाथि धान खरिद गर्ने निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी जनकपुरले तुषारापात गरिदिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

शंख बजाउँदा हुने स्वास्थ्य लाभहरु के-के हुन्?

हिन्दु धर्ममा शंखको खास महत्व छ। यसलाई माता लक्ष्मी र भगवान विष्णुले आफ्नो हातमा धारण गरेको देखाइन्छ। शंख बजाउँदा वायुमा रहेको बिकार हट्ने विश्वास गरिन्छ। यसले धर्तीलाई जागृत गराउँछ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

काबुलमा विद्यूत आपूर्तिको समस्या, ५८० भन्दा कम्पनी बन्द हुने अवस्थामा

अफगानिस्तानी उद्योग तथा खानी कक्ष (एआईएमसी) शेरबाज कामिन्जाडाले बुधबार स्पुत्निकसँग भने, 'उद्यमहरू नियमित हुन नसक्दा करिब चार हजार ५०० कामदारहरूले आफ्नो रोजगारी गुमाउने अवस्था आएको छ।'
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

कोरोना खतरानाक छ, नयाँ-नयाँ रुप विकास भइरहेका छन् : डब्लूएचओ

कुनै पनि देशले कोभिड–१९ सँग आत्मसमर्पण गर्नु वा यसमाथि विजयको घोषणा गर्नु हतारको निर्णय हुनेछ। यो भाइरस खतरनाक छ र यो हाम्रो आँखा अगाडि पटक पटक फरक फरक रूपमा विकसित...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

अस्ट्रेलियाले पछिल्लो २४ घण्टामा ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएका छन्। बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

दक्षिण कोरियामा दैनिक संक्रमितको संख्या अहिलेसम्मकै धेरै

सरकारी अधिकारीहरुले दिएको जानकारीनुसार पछिल्लो एक दिनमा दक्षिण कोरियामा २० हजार २७० जना नयाँ सङ्क्रमित भएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

तान्जानियाको सभामुखका महिला नेतृ निर्वाचित

तान्जानियाको सभामुखका ४५ वर्षीया महिला नेतृ निर्वाचित भएकी छन्। तत्कालीन उपसभामुख तुलिया अक्सन सभामुखमा निर्वाचित भएकी हुन्। उनी देशको मबेया निर्वाचन क्षेत्रबाट निर्वाचित सांसद हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

नाइजेरियामा बन्दुकधारीद्धारा ११९२ को हत्या

नाइजेरियामा गत वर्षमात्र बन्दुकधारीहरुले एक हजारभन्दा बढी नागरिकको हत्या गरेका छन्। प्राप्त समाचारअनुसार यहाँका बोको हराम आतंककारीहरुले सन् २०२१ मा मात्र १ हजार १९२ जनाको हत्या गरेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

दक्षिण सुडानमा पाँच जना राष्ट्रसंघीय सहायताकर्मी मारिए

संयुक्त राष्ट्रसंघले गएको वर्ष मात्र दक्षिणी सुडानमा पाँच जना सहायताकर्मी मारिएको बताएको छ। संयुक्त राष्ट्रसंघले यो समेत गरी सन् २०१३ देखि दक्षिण सुडानमा १२९ जना सहायताकर्मी मारिएका जनाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

हाडनाता करणीबाट जन्मिएको शिशु हत्या गर्न लगाउनेलाई जन्मकैद

हाडनाता करणीबाट गर्भ रही जन्मेको शिशुलाई मार्न दबाब दिएको अभियोगमा निजमाथि जिल्ला अदालत बाजुरामा उजुरी परेको तर जिल्ला अदालत बाजुराले अभियुक्तलाई निर्दोष भन्दै सफाइ दिएको भए पनि उच्च अदालत दिपायल...
नेपाल समय संवाददाता | बिहीबार, माघ २०, २०७८

भक्तपुरका अधिकांश वधशाला मापदण्डविपरीत

भक्तपुर नगरपालिकाले आज यहाँ गरेको पशु वधशालाहरुको अनुगमनका क्रममा यहाँका अधिकाँश पशु वधस्थल अति फोहोर रहेको हुँदा यसले उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल प्रभाव पर्ने देखिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

सत्ता गठबन्धनलाई देशको माया छैन : ओली

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी सहायता परियोजना एमसीसीलाई आफ्नो न्यूनतम साझा कार्यक्रममा नराखेको सत्तारुढ गठबन्धनले अहिले अनावश्यक हल्ला गरेको टिप्पणी गरेका छन्।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८

गण्डकी विश्वविद्यालयले कोदोको रक्सीलाई ब्रान्डिङ गर्ने

गण्डकी विश्वविद्यालयले कोदोबाट उत्पादन हुने मदिरालाई ब्रान्डिङ गर्ने भएको छ। गण्डकी प्रदेशका विभिन्न जिल्लामा व्यावसायिक रुपमै उत्पादन हुने मदिरालाई कसरी ब्राण्डिङ गर्न सकिन्छ भनेर अध्ययन सुरु गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, माघ १९, २०७८