बिहीबार, साउन ७, २०८३

कंगोमा विस्तापित बसेको शिविरमा हमला, ६० जनाको मृत्यु

पूर्वी लोकतान्त्रीक गणराज्य कंगोमा बुधबार ठूलो हमला भएको छ।
 |  बिहीबार, माघ २०, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २०, २०७८

काठमाडौं- पूर्वी लोकतान्त्रीक गणराज्य कंगोमा बुधबार ठूलो हमला भएको छ। पूर्वी लोकतान्त्रिक गणराज्यको कंगोको एक विस्थापित व्यक्तिहरू रहेको शिविरमा भएको हमलामा ६० जनाले ज्यान गुमाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक स्थानीय एनजीणओ तथा प्ररत्यक्षदर्शीले बताए अनुसार विस्थापित मानिस बिस्तापित मानिस बसिरहेको शिविरमा हमला भएको थियो।

उक्त आक्रमणको जिम्मेवारी हालसम्म कुनै पनि समूहले नलिएको रोयटर्सले जनाएको छ।

प्रकाशित: Feb 03, 2022| 07:56 बिहीबार, माघ २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।