बुधबार, कात्तिक ४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


अझै खुलेन जयपृथ्वी राजमार्ग

हिमपातका कारण तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन। हिमपातले बैतडी–बझाङ जोड्ने जयपृथ्वी राजमार्ग तीन दिनदेखि अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सबैको पहुँचमा खोप पुर्‍याउन अनिवार्य खोप कार्ड नीति लिइएको हो : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै नागरिकको पहुँचमा कोभिडविरुद्धको खोप पुर्‍याउनका लागि खोप कार्ड नभएकाहरूलाई सार्वजनिक सेवा नदिने नीति लिनु परेको जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

क्यान्सर : तथ्यांक छैन, ८० प्रतिशत खर्च उपचारभन्दा बाहिर

महाशाखाको तथ्यांकअनुसार एक जना क्यान्सर पीडितले १०३ दिनसम्म उपचार गर्न धाउनुपर्छ। जबकि यो काम ८ हप्तामा नै गर्न सम्भव छ। उपचार प्रणाली लामो हुँदा पीडितले खेप्नुपर्ने शारीरिक/मानसिक तनाव भइहाल्यो। परिवारको...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

पेरुको नाज्का मरुभूमिमा विमान दुर्घटना हुँदा सात जनाको मृत्यु

दुर्घटनाग्रस्त विमानमा नेदरल्याण्ड र चिलीका नागरिक सवार थिए। दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको अधिकारीहरुले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

हिमपात प्रभाव : बैतडी प्रशासनद्वारा यात्रामा ननिस्कन आग्रह

बिहीबारदेखिको हिमपात र वर्षाले यात्रा गर्दा समस्या हुन सक्ने भएकाले यात्रामा ननिस्कन प्रशासनले आग्रह गरेको हो। यहाँका अधिकांश क्षेत्रमा हिमपात भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

पाल्पा प्रशासनले आइतबारदेखि सेवा दिने

संक्रमणका कारण बन्द रहेका जिल्ला प्रशासन कार्यालय, ईलाका प्रशासन कार्यालय रामपुर तथा जिल्ला निर्वाचन कार्यालय पाल्पाले आइतवारदेखि सेवा नियमित गर्ने भएको हो।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

श्रीलंकामा एक महिनाभित्र आठ हजारभन्दा बढी डेंगुका बिरामी भेटिए

जनवरीमा सात हजार ७०२ जनामा डेंगु संक्रमण भएको स्थानीय सञ्चारमाध्यमले सरकारी अधिकारीलाई उद्धृत गरी शुक्रबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

भारतमा एकैदिन एक लाख ४९ हजारभन्दा बढी कोरोना संक्रमित

सोही अवधिमा थप एक हजार ७२ को कोरोना संक्रमणका कारण मृत्यु भएपछि भारतमा कोरोना सुरु भएदेखि हालसम्म यस रोगबाट ज्यान गुमाउने व्यक्तिको संख्या ५ लाख नाघेको सो मन्त्रालयले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

रुसमा एकैदिन एक लाख ५५ हजारभन्दा बढीमा कोरोना संक्रमण

यो संख्या एकै दिनमा भएको अहिलेसम्मकै सबैभन्दा धेरै हो। त्यस्तै यो अवधिमा कम्तीमा पनि ६६५ जनाको ज्यान गएको बताइएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

'पास गरौं या खारेज, एमसीसीमा अल्झेर नबसौं'

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सधैंभरि एमसीसीमा अल्झेर बस्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

श्रीलंकाका राष्ट्रपतिद्वारा १९७ कैदीलाई माफी

देशको ७४औँ स्वतन्त्रता दिवसको अवसरमा सरकारको सिफारिसमा उनले उनीहरूलाई आम माफीको घोषणा गरेका हुन्। कारागार भित्र रहँदा व्यवहार तथा चरित्रमा सुधार हुदै गएकाहरूलाई बाँकी सजाय छूट गरिएको सरकारले जनाएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

देशभर कहाँ कति भयो वर्षा?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण केही दिन यता नेपालमा हिमपात तथा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

भारी हिमपातले मध्यपहाडी लोकमार्गको अवरुद्ध

भारी हिमपातका कारण मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

काभ्रे प्रशासनद्वारा आइतबारदेखि आलोपालो सेवा

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले भोलि आइतबारदेखि स्थानीय तहगत रुपमा आलोपालो सेवा प्रवाह गर्ने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

प्युठान दुर्घटना अपडेट : मृत्यक संख्या ८ पुग्यो

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा भएको जिप दुर्घटना मृत्यु हुनेको संख्या ८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

जिप दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो, सातजनाको सनाखत

प्युठानमा बेहुली लिएर फर्किँदै गरेको जिप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ८ पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सिमसार दिवसले दिएको सन्देश

गैडाको गोठालो त लागेँ तर उसले पिउने विषाक्त पानीको रक्षा गर्न सकिनँ। पहिला पानी अनि बन वन्यजन्तु निकुञ्ज र म भन्ने सामान्य ज्ञानको बोध नहुनु मेरो ठूलो कमजोरी थियो। यो...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सोमबारसम्म यस्तो रहनेछ मौसम

पश्चिमी न्यून चापीय प्रणालीका कारण अहिले देशभरको मौसम बदली भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु

सुनसरीमा ट्रक र बस ठोक्किँदा तीनजनाको मृत्यु भएको छ भने १३ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

बिहेबाट फर्किंदै गरेको जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

प्युठानको गौमुख गाउँपालिकास्थित ओखरपाटामा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८