बिहीबार, कात्तिक ५, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भारी हिम्पातले तीन दिनदेखि सिद्विचरण राजमार्ग अवरुद्ध

भारी हिमपातका कारण सिद्विचरण राजमार्ग अवरुद्ध बनेको छ। गत बिहीबार रातिदेखि सोलुको उच्च भागमा हिमपात हुँदा तीनदिनदेखि राजमार्ग बन्द भएको हो।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लागूऔषधसहित दुई जना पक्राउ

कैलालीमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

अफ्रिका कप अप नेसन्समा आयोजक क्यामरुनले जित्यो तेस्रो स्थान

क्यामरुनमा जारी अफ्रिका कप अफ नेसन्सको शनिबार राति सम्पन्न तेस्रो स्थानमा खेलमा आयोजक देशले बुर्किना फासोविरुद्ध जित निकालेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

सोमबारदेखि काठमाडौं महानगरमा फाइजरको दोस्रो मात्रा दिइने

काठमाडौं महानगरपालिकाले यही माघ २४ देखि आगामी फागुन ५ गतेसम्म कोरोना विरुद्ध फाइजर खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

लागूऔषधसहित भारतीयनागरिक पक्राउ

प्रहरीले झापाको मेचीनगरबाट लागूऔषध ब्राउनसुगरसहित दुई जना भारतीय नागरिकलाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

‘तिमी’ भनेर बोलाउने श्रीमान‍्ले ‘त’ भन्दा...

कैलालीकी रुपा आजभोलि सम्मानजनक व्यवहारका कुरा गर्छिन्। १३ वर्षको कलिलो उमेरमा विवाह गरेकी रुपाका श्रीमान् जागिरे हुन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आज सरस्वती पूजा

प्रत्येक वर्ष माघ शुल्क पञ्चमीको दिन गरिने सरस्वती पूजा विधिपूर्वक आज गरिँदै छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आजको विदेशी मुद्राको विनिमय दर यस्तो छ

नेपाल राष्ट्र बैंकले आइबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११९ रुपैयाँ २२ पैसा र बिक्री दर ११९...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एमसीसी अनुमोदन गर्न फागुन १६ सम्मको समयसीमा

अमेरिकाले नेपाललाई आगामी फागुन १६ गते (२८ फेब्रुअरी) भित्र एमसीसी अनुमोदन गरिसक्न समयसीमा दिएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

आजदेखि मौसममा पूर्ण सुधार

आजदेखि मौसममा सुधार हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार सामान्यतया देशैभर मौसम सफा रहेनेछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

यू १९ क्रिकेट विश्वकपको उपाधि भारतलाई

भारतले पाँचौँ पटक यू १९ एकदिवसीय विश्वकप क्रिकेटको उपाधि जितेको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

एफए कपमा चेल्सी, सिटी र टोटेनहमको जित

ईएफएल एफए कपअन्तर्गत शनिबार राति सम्पन्न खेलमा चेल्सी, म्यानचेस्टर सिटी, नर्विच सिटी र टोटेनहम हट्स्परले जित निकालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

हिउँले कठ्याङ्ग्रिएर महिलाको मृत्यु

जुम्लास्थित तातोपानी गाउँपालिका-८ टोप्ला गाउँकी एक महिलाको हिउँले कठ्याङ्ग्रिएर निधन भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

किन फर्फराउँछ आँखा? यस्ता छन् ४ कारण

आँखा फर्फराउँदा पुरुषका सबै इच्छा पुरा हुने, पदोन्नति वा धन लाभ हुने मान्यता छ। तर महिलामा भने यो आँखा फर्फराउनु अशुभ मान्निछ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

चार फिटसम्म हिउँ, घरबाहिर निस्कनै समस्या

बिहीबारदेखि लगातार परेको हिमपातले सदरमुकाम सिमकोट सेताम्या भएको छ। लगातारको भारी हिमपातले सदरमुकाम सिमकोटदेखि उत्तरका बासिन्दालाई घरबाट बाहिर निस्कनै समस्या भएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

छात्रवृति पाएपछि प्राविधिक शिक्षामा छात्राको बढ्दो आकर्षण

छात्रवृत्ति प्रदान गर्न थालेपछि छात्राहरुको सङ्ख्यामा उल्लेखनीय वृद्धि भएको हो। 'हामीले पिछडिएको, अति गरिब छात्राहरुलाई छात्रवृत्ति प्रदान गर्ने गरेका छौँ,' कलेजका प्रमुख वसन्त आचार्यले भने, 'त्यसले गर्दा अहिले प्राविधिक शिक्षा...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

पत्रकारलाई धम्की दिनेलाई कानुनी कारबाही गर्नुपर्ने माग

नेपाल पत्रकार महासंघले झापास्थित बिएन्डसी अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईंले पत्रकारलाई धम्की दिएको भन्दै आपत्ति जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

कर्णाली प्रदेशसभाका चार वर्षः संसदीय प्रणालीमै 'दुर्लभ' अभ्यास

पहिलो अधिवेशनमै नेपालमै सबभन्दा पहिले प्रदेशको नामकरण र राजधानी तोक्न सफल भयो। प्रदेशको नाम ‘कर्णाली’ राखिरहँदा अन्य प्रदेशहरू भने केही अघिसम्म ‘नम्बर’ले चिनिँदै थिए। जुन कार्यले अन्य प्रदेश र त्यहाँको...
नेपाल समय संवाददाता | आइतबार, माघ २३, २०७८

राहदानीको अनलाइन फर्म कीर्ते गर्ने ३ जना पक्राउ

पक्राउ पर्नेहरुमा काठमाडौं सोल्टिमोड बस्‍ने सिन्धुपाल्चोक जुगल गाउँपालिका-७ घर भएका ३५ वर्षीय दिनेश तामाङ, काठमाडौं टोखा बस्‍ने लम्जुङ बेसीसहर गाउँपालिका-११ घर भएका ४० वर्षीय नविन कुमार श्रेष्ठ र सुर्खेत वीरेन्द्रनगर...
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८

लगातारको वर्षाले इँटा उद्योगमा अर्बौंको क्षति

बिहीबारदेखि भएको लगातारको बर्सातका कारण मधेस प्रदेशका इँटा उद्योगमा अर्बौंको क्षति भएको छ। तीन दिनदेखिको लगातारको वर्षाले धनुषासहित मधेस प्रदेशका दर्जनौँ इँटा उद्योगमा क्षति पुगेको छ।
नेपाल समय संवाददाता | शनिबार, माघ २२, २०७८