शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


'गुणस्तरीय इन्जिनियरिङ शिक्षाका लागि जानुपर्दैन विदेश'

नेपालका ६ वटा विश्वविद्यालयले उच्च शिक्षामा इन्जिनियरिङ शिक्षा अध्ययनको व्यवस्था गरेका छन्। नेपाल इन्जिनियरिङ परिषदको तथ्याङ्कअनुसार ती विश्वविद्यालयका ५० वटा संस्थान/कलेजमा प्रतिवर्ष १० हजार ९ सय ७३ विद्यार्थी सहभागी हुन...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

माओवादीले पनि बोलायो संसदीय दलको बैठक

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ। भोलि बुधबार बिहानका लागि बैठक डाकिएको हो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

त्रिभुवन विमानस्थलमा टिकटको प्रिन्ट नै देखाउनुपर्ने

त्रिभुवन विमानस्थलमा चेकइन गर्दा अब टिकटको प्रिन्ट नै देखाउनुपर्ने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

त्रिवि बिएससी सिएसआईटी प्रवेश परीक्षाको केन्द्र निर्धारण

त्रिवि स्नातक तहको चार वर्षे बिएस्सी सिएसआईटीमा नयाँ भर्नाका लागि प्रवेश परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो। परीक्षा फागुन ७ गते शनिबार १२ बजेदेखि २ बजेसम्म सञ्चालन हुने कार्यालयले जनाएको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

टिप्परको ठक्करबाट साइकल यात्रीको मृत्यु

मृत्यु हुनेमा सोही गाउँपालिकाका अन्दाजी ४० वर्षीया डिला पौडेल रहेको इलाका प्रहरी कार्यालय भालुवाङले जनाएको छ। ठक्कर दिने टिप्परलाई नियन्त्रणमा लिइसकेको भए पनि चालक भने फरार रहेको प्रहरीले बताएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

कांग्रेसको निष्कर्ष : बुधबार संसद्‍मा एमसीसी पेस गर्नुपर्छ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठकले एमसीसीलाई संसद्‍मा पेस गर्नुपर्ने निष्कर्ष निकालेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

सुनको मूल्य बढ्यो, आजको बजारभाउ कति?

फागुन महिनाको पहिलो दिन आइतबार प्रतितोला ९५ हजार ५०० मा कारोबार भएको पहेँलो धातुको मूल्य सोमबार स्थिर रही सोही मूल्यमा कारोबार भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

यस्तो छ ताना शर्माको चर्चित निबन्ध 'घनघस्याको उकालो काट्ता'

‘पोखरा पनि पुगिँदैन। तल कतै रित्तो गोठ पाइएछ भने त्यहाँ रात काट्नुपर्छ,‘ भतिजोचाहिँले हिउँका डल्लाले छेवैको रुखलाई हिर्काउँदै भन्यो।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

शैक्षिक परामर्श क्षेत्रको व्यवस्थापनमा पहल गर्न सरकारलाई व्यवसायीको ध्यानाकर्षण

व्यवसायी संघहरुले नेपालमा परामर्श व्यवसायका विषयमा शिक्षा ऐन तथा नियमावलीमा स्पष्ट व्यवस्था नहुँदा व्यवसाय सञ्चालनमा समस्या देखिएको भन्दै समाधानको पहल गर्न शिक्षा सचिव यादबप्रसाद कोइराला तथा उच्च शिक्षा महाशाखा प्रमुख...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसी पास गर्नैपर्छ, अमेरिकासँग सम्बन्ध बिगार्ने काम गर्नु हुँदैन : महत

नेपाली कांग्रेसका नेता डा. रामशरण महतले नेपालले अमेरिकासँग सम्बन्ध बिगार्ने काम गर्न नहुने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसी सदनमा पेस हुन्छ र पास पनि हुन्छ : कोइराला

नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले एमसीसी चलेको कुनै पनि देशमा अमेरिकी सेना नगएको भन्दै नेपालले पनि स्वीकार्नुपर्ने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

युक्रेनी राष्ट्रपतिद्वारा फेब्रुअरी १६ मा रुसी आक्रमण हुन सक्ने संकेत

युक्रेन र रुसबीच बढ्दो तनावबीच यो घोषणा आएको हो। जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गरेको विषय फेसबुकमा पोस्ट गर्दै, ‘हामीलाई भनिएको छ कि फेब्रुअरी १६ आक्रमणको दिन हुनेछ।’ उनले भने।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

सस्तो उपचारको लोभमा सीमापारि जाँदा ज्यानकै जोखिम

वीरगन्जका चिकित्सकका अनुसार बिहारको क्लिनिकमा प्रभाको अपरेसन गर्दा पेट चिरेर भित्रको भाग यत्तिकै छोडिएको रहेछ। मृत्युको मुखमा पुगेकी प्रभा जसोतसो बाँचिन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

एमसीसीबारे कांग्रेस सांसदलाई रामशरण महतको ब्रिफिङ, भोलि संसद्‍मा पेश हुने

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा चलिरहेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

तीन जना चढेको लु६०प ३६५२ नंको मोटरसाइकल अनियन्त्रित भई पर्खालमा ठोक्किँदा रुपन्देहीको गैडहवा गाउँपालिका-९ हात्तीबजारका २० वर्षीय प्रेम रुचाल र सोही स्थानका २० वर्षीय राहुल थापाको मृत्यु भएको जिल्ला प्रहरी...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

'घनघस्याको उकालो काट्ता' का सर्जक शर्मा रहेनन्

लोकप्रिय साहित्यकार डा. तारानाथ शर्माको निधन भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

खानेपानीमन्त्री चौधरी बिहानै अम्बाथान पुगेपछि...

खानेपानी मन्त्री उमाकान्त चौधरीले सोमबार सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकास्थित अम्बाथानमा रहेको मेलम्ची खानेपानी आयोजनाको स्थलगत निरिक्षण गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

स्थापना दिवस मनाउँदै लुम्बिनी प्रदेश

सरकारले घोषणा गरेका पदक र विभूति प्राप्त गर्ने संस्था र व्यक्ति, स्थानीय तहका जनप्रतिनिधि र स्थानीय पालिकामा रहेका संघसंस्थामा प्रतिनिधिहरूलाई आमन्त्रण गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

कस्तो रहला आजको मौसम?

रातिको समयमा देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनुका साथै देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको...
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८

मन्त्री आलेविरुद्ध षड्यन्त्र हुँदैछ : सचिवालय

निरन्तररूपमा मन्त्री आले तथा नेकपा (एकीकृत समाजवादी)का नेताहरूविरुद्ध सामाजिक सञ्जालमा असभ्य टिप्पणी गरिएको भन्दै पर्यटनमन्त्री आलेका प्रमुख स्वकीयसचिव हेमन्त रेग्मीले विरोध जनाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, फागुन ३, २०७८