शनिबार, कात्तिक ७, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


ट्रकले किच्दा प्रहरी महिलाको मृत्यु

शम्शेरगञ्जबाट नेपालगञ्जतर्फ आउँदै गरेको ना३ख ६४३६ नं को ट्रक कोहलपुर चौराहमा अनियन्त्रित भई पल्टिँदा इलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरी जवान कविता बुढाक्षेत्रीको च्याप्पिएर मृत्यु भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

ब्राजिलमा भारी वर्षा जारी, बाढीको प्रकोप कायमै

छैठौँ दिन पनि यहाँ बाढी कायमै रहेको यहाँका मौसम सम्बन्धी अधिकारीहरुले जनाएका छन्। ती अधिकारीहरुले दिएको जानकारीअनुसार हाल यहाँ वर्षा जारी रहेकाले बाढीको खतरा कायमै रहेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

नेपाल बार एसोसिएसनको निर्वाचन चैत १९ मा

एकैसाथ देशभर हुने निर्वाचनबाट एक जना अध्यक्ष, ८ जना उपाध्यक्ष, १ जना कोषाध्यक्ष, एक जना महासचिव र १४ जना सदस्यको नयाँ कार्य समिति चयन हुनेछ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

गत आवभन्दा ३३ अर्ब बढी राजश्व संकलन

कोरोना संक्रमणको दरमा आएको कमीसँगै मुलुकभित्रको उद्योग व्यपारले गति लिएकाले राजश्व संकलन बढेको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

दाङबाट ब्राउन सुगरसहित दुई जना पक्राउ

तुलसीपुरमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

३५ सांसदले मात्र समर्थन गर्दा पनि यसरी पास हुन सक्छ एमसीसी

आगामी बिहीबार बस्ने संसद् बैठकमा एमसीसीबारे छलफल हुने सम्भावना छ। सोही दिन सामान्य छलफल गराएर सभामुख अग्निप्रसाद सापकोटाले एमसीसीलाई निर्णयार्थ प्रस्तुत गर्न सक्छन्। अहिलेको अवस्था र अंक गणित हेर्दा एमसीसी...
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

मनहरी गाउँपालिकाको सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा

मनहरी गाउँपालिका तथा हेटौँडा सामुदायिक आँखा अस्पतालबीच सम्झौता भएको दुई महिनापछि सामुदायिक आँखा उपचार केन्द्र सञ्चालनमा आएको सो गाउँपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

माओवादी केन्द्रमा फर्किने र प्रवेश गर्ने लहर चलेको छ : अध्यक्ष दाहाल

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विगतमा विभिन्न पार्टीमा रहेका क्रमशः आफनो पार्टीमा आउने र केन्द्रीत हुने लहर नै चलेको बताएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सुनको मूल्य घट्यो

नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सडक र पुलको काममा तीव्रता दिन आग्रह

वीरेन्द्रनगर नगरपालिका १२ र १३ जोड्ने निर्माणाधीन नेवारेखोला पुल तथा ४ स्थित निर्माणाधीन सडकको अनुगमनको क्रममा उनले आइतबार निर्माण व्यवसायीलाई जतिसक्दो चाँडो सम्पन्न गर्न निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

विद्यालयलाई खानेपानी परियोजना हस्तान्तरण

अन्तर्राष्ट्रिय सहयोगी संस्था हेल्पिङ ह्याण्ड फर रिलाईफ एण्ड डेभलपमेन्टले करिब छ लाख लागतमा सो परियोजना सम्पन्न भएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

स्वैच्छिक चन्दा संकलन गरेर एम्बुलेन्स सञ्चालन

सपोर्ट सोसाइटी नेपाल नामक संस्थाको पहलमा सो सेवा सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

टिपर दुर्घटनामा परी रोल्पामा एक जनाको मृत्यु

रोल्पाको लुङग्री गाउँपालिका-४, जलुकेमा गए राति टिपर दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

खप्तड अर्थात् भू-स्वर्ग [तस्बिरहरू]

खप्तड बाबाले तपस्या गरेको पवित्र ठाउँ भएकाले खप्तड प्राकृतिक दृष्टिले मात्र नभई, धार्मिक र पर्यटकीय हिसाबले समेत आकर्षक गन्तव्य हो।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पत्रकार पकवालको निधन

झापाकी पत्रकार माया पकवालको निधन भएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

ट्रक दुर्घटना हुँदा १२ जना घाइते

कैलालीमा ट्रक दुर्घटना हुँदा १२ जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

सुनसरीमा एम्बुलेन्सको ठक्करबाट एक जनाको मृत्यु

मृत्यु हुनेमा इनरुवा-५ का ३० वर्षीया निर्मला उराँव रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

औबामियाङको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

खेलको २३औं, ३८औं र ६३औं मिनेटमा गोल गर्दै औबामियाङले ह्याट्रिक पुरा गरेका थिए। गएको जानावरीमा मात्र बार्सिलोना प्रवेश गरेका उनले क्याटलान क्लबमा उत्कष्ट प्रदर्शन गरिरहेका छन्।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

ललितपुर महानगरमा कोरोनाविरुद्ध बुस्टर डोज लगाइने

खोप १८ वर्षभन्दा माथिकालाई लगाइने छ। यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८

पाचन सम्बन्धी समस्याबाट जोगिन उपयोगी चार योगासन

खानाको पाचन मुखबाट सुरु हुन्छ। यो पेटमा जान्छ र त्यसपछि आन्द्रामा जान्छ। शरीरले पोषक तत्वको अवशोषण खाना बिग्रिएपछि हुन्छ। पाचन प्रक्रियाको फोहोर पदार्थ दिसाबाट बाहिर निस्कन्छ।
नेपाल समय संवाददाता | सोमबार, फागुन ९, २०७८