आइतबार, मंसिर ७, २०८२

औबामियाङको ह्याट्रिकमा बार्सिलोनाको सानदार जित

खेलको २३औं, ३८औं र ६३औं मिनेटमा गोल गर्दै औबामियाङले ह्याट्रिक पुरा गरेका थिए। गएको जानावरीमा मात्र बार्सिलोना प्रवेश गरेका उनले क्याटलान क्लबमा उत्कष्ट प्रदर्शन गरिरहेका छन्।
 |  सोमबार, फागुन ९, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, फागुन ९, २०७८

काठमाडौं- पियर इमिकरे औबामियाङको ह्याट्रिक सहयोगमा बार्सिलोनलो ला लिगामा आइतबार राति सानदार जित निकालेको छ। भ्यालेन्सियाको मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले घरेलु टिमविरुद्ध नै ४-१ को जित निकालेको हो।

National life

खेलको २३औं, ३८औं र ६३औं मिनेटमा गोल गर्दै औबामियाङले ह्याट्रिक पुरा गरेका थिए। गएको जानावरीमा मात्र बार्सिलोना प्रवेश गरेका उनले क्याटलान क्लबमा उत्कष्ट प्रदर्शन गरिरहेका छन्।

बार्सिलोनाका लागि अर्को गोल भने फ्रांकी डि जोङले खेलको ३२औं मिनेटमा गरेका थिए। यो जितसँगै बार्सिलोनाले शीर्ष चारमा स्थान बनाएको छ।

ऊ शीर्षस्थानको रियलम मड्रिडभन्दा १५ अंकले पछि छ। बार्सिलोनासँग पराजित भ्यालेन्सिया भने ३० अंकका साथ १२औं स्थानमा छ।

प्रकाशित: Feb 21, 2022| 09:05 सोमबार, फागुन ९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।