‘पार्टीभित्र असन्तुष्ट भएका कमरेड नारायणकाजी श्रेष्ठ मात्र होइन, अरु थुप्रै कमरेडहरु हुनुहुन्छ। हामी समीक्षा गर्दैछौँ। बाँकी रहेको पदाधिकारी छनोटमा असन्तुष्ट कमरेडहरुलाई समायोजन गरेर यसलाई निकासा दिन सकिन्छ,’ घर्तीले भनिन्।
नेपाल समय संवाददाता | शुक्रबार, फागुन २०, २०७८