शुक्रबार, साउन २९, २०८३

पूर्ण रूपमा हट्यो स्मार्ट लकडाउन

काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको जोखिमका कारण लगाइएको निषेध आदेश (स्मार्ट लकडाउन) पू‌‌र्ण रूपमा हटेको छ।
 |  शुक्रबार, फागुन २०, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २०, २०७८

काठमाडौं– काठमाडौं उपत्यकामा कोभिड–१९ संक्रमणको जोखिमका कारण लगाइएको निषेध आदेश (स्मार्ट लकडाउन) पू‌‌र्ण रूपमा हटेको छ।

आज शुक्रबार जिल्ला प्रशासन कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै प्रतिबन्धात्मक व्यवस्थाहरु हटाएको हो। यससँगै यसअघि विभिन्न समयमा जारी भएका निषेध आदेशहरु निष्प्रभावी भएको कार्यालयले जनाएको छ।


प्रकाशित: Mar 04, 2022| 18:50 शुक्रबार, फागुन २०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।