चीनले एमसीसी अघि नबढाउनका लागि दिएको दबाबलाई बेवास्ता गर्दै प्रतिनिधिसभाबाट एमसीसी पारित भएपछि भने चिनियाँ पक्षले कुनै प्रतिक्रिया जनाएका छैनन्। तर, चिनियाँ सत्ताको मुखपत्र ग्लोबल टाइम्सले भने आर्थिक सहायताको आवरणमा...
आचार्यले निकटतम प्रतिद्वन्द्वी वसन्त सुवेदीलाई तीन मतान्तरले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्। निर्वाचन अधिकृत तुलसी जिसीका अनुसार आचार्यले ४३७ प्राप्त गर्दा सुवेदीले ४३४ मत प्राप्त गरेका थिए।
विद्युतीकरण नभएको कर्णालीको डोल्पामा केन्द्रीय प्रसारण लाइनको विस्तार कार्य द्रुत गतिले अगाडि बढेको हो। चालु आर्थिक वर्षको असार महिनाभित्र डोल्पामा केन्द्रीय प्रसारण लाइन पुर्याउने लक्ष्य लिएको बताइएको छ।
पक्राउ पर्नेमा बागलुङको कोठेखोला गाउँपालिका-५ का २० वर्षीय मोहन श्रीष, ताराखोला गापा-१ का २१ वर्षीय नितेश घर्तीमगर र २१ वर्षीय सौरभ पुन रहेको प्रहरीले जनाएको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान प्रदेश १ र मधेस प्रदेशमा आंशिकदेखि सामान्य बदली छ। बाँकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भुभागमा मौसम सामान्यतया सफा छ।
बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बिहान ११ बजेका लागि तय भएको बैठकमा वर्तमान राष्ट्रिय राजनीतिको समीक्षा र भावी कार्ययोजना समेटिएको अध्यक्ष माधवकुमार नेपालद्वारा प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमाथि गहन छलफल हुनेछ।
परराष्ट्रमन्त्री डा. नारायण खड्का यही फागुन २७ देखि २९ गतेसम्म टर्कीको अन्तालियामा आयोजना हुने अन्तालिया कूटनीतिक मञ्चमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार राति त्यसतर्फ प्रस्थान गरेका छन्।
मनाङले प्रतियोगितामा धेरै रेस्टसमेत पाएको छ। उसले उद्घाटन खेलमा दिल्ली फुटबल क्लबविरुद्ध जित निकालेको थियो। दिल्लीले दोस्रो हाफमा एक गोलको अग्रता बनाए पनि मनाङले कमब्याक जित निकालेको हो।
तम्घास- ‘दोस्रो पटक पुल बगाउँदा त हामी रोएका थियौँ, अब त बन्ने आश पनि हराइसक्यो। गुल्मीको मुसिकोट नगरपालिका–३ का खिमलाल अधिकारीले भने, ‘पुलमा यात्रा गर्ने आशमा जीवन कट्ने भयो।’