मंगलबार, कात्तिक १०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


पासोमा परेर चितुवा मर्‍यो

कैलालीमा पासोमा परेर चितुवा मरेको छ। घोडाघोडी नगरपालिका वडा नम्बर १० झिरोखामा अज्ञात समूहले हालेको पासोमा परेर चितुवा मरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

सरकारले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

यौन हिंसा र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी

मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश जारी गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

भारतीय कार दुर्घटना हुँदा, एकको मृत्यु, पाँच जना घाइते

सर्लाहीमा भारतीय नागरिक सवार कार दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ। दुर्घटनामा थप पाँच जना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

स्थानीय चुनावअघि 'प्रचण्ड अत्यास'

उनले थप्दै भनेका थिए, 'कांग्रेसले चिढ्याउन खोज्यो भने एमालेसँग पनि तालमेल नहोला भन्न सकिन्न। अहिले नै यसबारे छलफल त भएको छैन। तर राजनीतिमा असम्भव केही हुँदैन।'
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

इजाजतपत्र प्राप्त हतियार बुझाउन काभ्रे प्रशासनको आग्रह

आगामी वैशाख ३० गते हुने निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले इजाजत प्राप्त हतियार प्रहरी कार्यालयमा बुझाउन निर्देशन दिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

पार्किङमा राखिएका दुई गाडीमा आगजनी

बेनी नगरपालिका-६ डम्बरामा बिहीबार बिहान अन्दाजी ४ बजेतिर दुई वटा गाडीमा आगजनी भएको छ। प्रहरीका अनुसार पार्किङ गरी राखिएका दुई वटा गाडीमा आगजनी भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

नाट्टा नेतृत्वका लागि दुई समूहको प्रतिस्पर्धा

नाट्टा निर्वाचनमा रमेश थापा र विनय बस्नेत समूहले प्यानलसहित उम्मेदवारी घोषणा गरेर चुनावी माहोल बनाउन दुवै समूह लागि परेका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

पिकनिक गएका युवकको डुबेर मृत्यु

कञ्चनपुरमा पिकनिक गएका एक युवकको तालमा डुबेर मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

इँटा बोकेको ट्रकमा आगलागी

जिल्ला प्रहरी कार्यालयका अनुसार सार्लाहीबाट इँटा बोकेर काठमाडौं जाँदै गरेको प्रदेश २–०३–००१ ख ६५८७ नम्बरको ट्रकमा आगलागी भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

आठ लाख रकमसहित एक युवक पक्राउ

स्रोत नखुलेको करिब आठ लाख रकमसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ। भारतबाट नेपाल प्रवेश गरेका एक युवकलाई गए राति प्रहरीले पक्राउ गरेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सबै खेलमा जित निकाल्ने चाहना राखेको नेपाललाई फाइनल पुग्ने अवसर

कीर्तिपुर मैदानमा दिउँसो साढे १२ बजेबाट सुरु हुने खेलमा नेपालले दोस्रो पटक पीएनजीको सामना गर्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

आईपीएलमा कोलकत्तालाई बैंगलोरले हरायो

पटालीमा सम्पन्न खेलमा बैंगलोरले कोलकत्तामाथि तीन विकेटको जित निकालेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

पारसको रेकर्ड तोड्ने दीपेन्द्र

दीपेन्द्रले बुधबार कीर्तिपुर मैदानमा मलेसियाविरुद्ध १७ बलमा २१ रन प्रहार गरे। पछिल्लो समय खेलमा धेरै आरोहअवरोहबाट गुज्रिरहेका दीपेन्द्रको यो २१ रनले नेपाली खेलाडीको अन्तर्राष्ट्रिय कीर्तिमान बनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

खेत जोत्ने रोटाभेटरमा परेर बालकको मृत्यु

मृत्यु हुनेमा स्थानीय कलाम हुसैनका पाँच वर्षीय छोरा अकसर अली रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

प्रदेश नं १ मा महिला निर्वाचन अधिकृत न्यून

प्रदेशमा १३७ पालिका रहेका छन्। आयोगद्वारा नियुक्त निर्वाचन अधिकृतमा महिलाको संख्या ज्यादै कम हो। आयोगले प्रदेश नं १ का १४ वटै जिल्लामा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ। त्यसमा एक...
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

चिकित्सा शिक्षा स्नातक तहको परीक्षा शुक्रबारबाट हुने

चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तहको एकीकृत परीक्षाको तयारी पूरा भएको जनाएको छ। शुक्रबारबाट परीक्षा सुरु हुने भएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

नेपाली सेनामा ठूलो संख्यामा रोजगारीको अवसर

नेपाली सेनाको भर्ना छनौट निर्देशनालयले ठूलो संख्यामा सैन्य पदमा आवेदन माग गरेको छ। खुला तथा समावेशी प्रतिस्पर्धाबाट चार हजार जना माग गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

सडक बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त माग

सरकारले सडक बोर्ड नेपालको कार्यकारी निर्देशकका लागि दरखास्त माग गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८

चार जिल्लाका सीडीओ सरुवा

गृह मन्त्रालयले चार जिल्लाका सीडीओको सरुवा गरेको छ। मन्त्रालयले बर्दिया, प्यूठान, अर्घाखाँची र कपिलवस्तुका सीडीओको सरुवा गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत १७, २०७८