बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


भिल्लारियलसँग बायर्न पराजित

बुधबार राति भएको खेलमा स्पेनीस क्लब भिल्लारियलको लागि अर्नाउट डान्जुमाले गोल गरे। उनले खेलको आठौं मिनेटमा डानी परेजोको पास सदुपयोग गरे।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

कमल थापाका भतिज अभिषेकले पनि छाडे राप्रपा

कमल थापाका भतिज अभिषेक थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

चेल्सीमाथि रियलको सानदार जित

भ्रमणमा रहेको स्पेनिस ला लिगा लिडर रियलको जितमा अनुभवी स्ट्राइकर तथा कप्तान करिम बेन्जेमाले ह्याट्रिक गरे। इङ्लिस क्लब चेल्सीका काइ हाभार्टले सान्त्वना गोल गरे।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ

उच्च अदालत पाटनको यही चैत १ गतेको फैसलाले उक्त मुद्दामा आठ दिन कैद र २५ लाख जरिवाना ठहर भई फरार रहेका उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको...
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

बारको अध्यक्षमा घिमिरेको अग्रता कायमै

नेपाल बार एसोसिएसनको २६औं केन्द्रीय कार्यसमितिको निर्वाचनको मतगणनामा बृहत लोकतान्त्रिक प्रगतिशील समावेशी तथा पेशागत कानून व्यवसायी समूहका अध्यक्ष गोपालकृष्ण घिमिरेले अग्रता कायमै राखेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

गृहमन्त्री खाण महन्थ ठाकुरको स्वास्थ्यवस्था बुझ्न अस्पताल पुगे

गृहमन्त्री बालकृष्ण खाणले लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

नेपालमा भारतको न्यून चापीय प्रणालीको प्रभाव

हाल नेपालमा भारतको बिहार तथा आसपासमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ। जसले गर्दा देशको पहाडी भूभागमा आंशिक बदली रही देशको अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु

सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनमा बुधबार ११ हजार भोल्टको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

कोरोनाको नयाँ भेरिएन्ट भेटिएको छैन : भारतीय स्वास्थ्य मन्त्रालय

भारतको स्वास्थ्य मन्त्रालयले कोरोनाको नयाँ भेरिएन्ट नभेटिएको जनाएको छ। भारतमा कोरोनाको एक्सई भेरिएन्ट भेरिएन्ट पुष्टि भएको भन्दै समाचार बाहिरिएपछि मन्त्रालयको उक्त धारणा आएको हो।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

आज कुन विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ९२ पैसा र बिक्री दर १२१ रुपैयाँ ५२ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

सर्लाहीमा गोली लागि घाइते भएका व्यक्तिको मृत्यु

सर्लाही सदरमुकाम मलंगवामा बुधबार बेलुकी एक जनामाथि गोली प्रहार भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

स्वास्थ्यका लागि कुन प्रकारको नुन कति सेवन गर्ने?

कोशिकाहरूलाई राम्रोसँग काम गर्न, शरीरमा रहेको तरल पदार्थ र इलेक्ट्रोलाइट्स सन्तुलित गर्न तथा ब्लड प्रेसरलाई नियन्त्रण गर्न सोडियमले महत्त्वपूर्ण भूमिका खेल्छ।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

ओमिक्रोन एक्सई भेरिएन्ट भएका भारतीयको अवस्था सामान्य

कोरोना भाइरस (कोभिड–१९) को ओमिक्रोन एक्सई भेरिएन्टबाट संक्रमित भनिएका भारतका पहिलो बिरामीको अवस्था गम्भीर नभएको स्थानीय स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

भियना वार्ता सकारात्मक निचोडमा पुगेमा यूरेनियम प्रशोधन क्षमतामा कमी गर्ने इरानको भनाइ

भियना वार्ताले आणविक सम्झौताको वातावरण सिर्जना गरेमा इरानले यूरेनियमप्रशोधन क्षमता घटाउनेछ इरानी आणविक प्रमुखले बुधबार बताएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, चैत २४, २०७८

निजी एयरलाइन्सले पर्यटक मात्र बोक्न थालेपछि हुम्लाको हवाई भाडा प्रति यात्रु २१ हजार

राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा केही दिनयता हवाई उडान हुन सकिरहेको छैन। हुम्ला, मुगु, जुम्ला र डोल्पामा नियमित रुपमा उडान गर्दै आएका तारा, समिट र सीता एअरलाइन्स पर्यटक बोक्न पूर्वतर्फ...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

हिसानको महाधिवेशन २५ र २६ चैतमा

शिक्षा विकासमा सार्थक साझेदारी : हिसानको योगदान र जिम्मेवारी’ भन्ने मूल नाराका साथ मुलुकभर सञ्चालित निजी शिक्षालयहरुको राष्ट्रव्यापी सञ्जाल मानिने सो सङ्घको महाधिवेशनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुने कार्यक्रम तय...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगे शेखर

नेपाली कांग्रेसका नेता शेखर कोइराला पनि अन्तत: गठबन्धन गर्ने निष्कर्षमा पुगेका छन्। कांग्रेस केन्द्रीय सदस्य कोइरालाले आगामी निर्वाचनमा सत्तागठबन्धन दलबीच तालमेल औचित्य र आवश्यकताका आधारमा हुने बताएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने

मर्स्याङ्दी गाउँपालिकाका एकल पुरुषले मासिक रु ५०० भत्ता पाउने भएका छन्। पालिकाभित्र रहेका ६० वर्षदेखि ६९ वर्षसम्मका एकल पुरुषले सामाजिक सुरक्षा भत्ता बापत मासिक उक्त रकम प्राप्त गर्ने भएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

सशस्त्र प्रहरीको बीओपी भवनको उद्घाटन

नवनिर्मित भवनको सशस्त्र प्रहरी बल नम्बर १ बराह बाहिनीका बाहिनीपति कमल गिरीले उद्घाटन गरेका हुन्। सूर्योदय–५ को समालबुङमा बीओपी स्थापनाका लागि स्थानीयवासी तारादेवी खत्री, मनोजकुमार खत्री, विष्णुकुमार खत्री र टेकबहादुर...
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८

ट्रम्पकी छोरीसँग छानबिन समितिले लियो ८ घण्टा बयान

गत वर्ष जनवरी ६ मा अमेरिकी संसद भवन क्यापिटल बिल्डिङमा भएको दंगाका विषयमा अध्ययन गर्न गठित छानबिन समितिले इभान्का ट्रम्पसँग करिब ८ घण्टा बयान लिएको छ।
नेपाल समय संवाददाता | बुधबार, चैत २३, २०७८