आइतबार, साउन ३१, २०८३

कमल थापाका भतिज अभिषेकले पनि छाडे राप्रपा

कमल थापाका भतिज अभिषेक थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्।
 |  बिहीबार, चैत २४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- कमल थापाका भतिज अभिषेक थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) छाडेका छन्। 

राप्रपाको एकता महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित थापाले बुधबार साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट राजीनामा दिएका हुन्।

अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले राप्रपा छाडेका थिए। त्यसपछि उनी आफ्नो पुरानै पार्टी राप्रपा नेपालको अध्यक्ष बनेका छन्।  अभिषेकले एक विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।



प्रकाशित: Apr 07, 2022| 07:50 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...