बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


चेपुवामा कांग्रेस : केन्द्रबाट तालमेलको निर्णय, तलबाट तीव्र विरोध

तालमेलको निर्णय कार्यान्वयन गराउन सहज भने देखिँदैन। किनकी केन्द्रको निर्णयको विरोध जिल्ला र स्थानीय तहका संरचनाले गरिरहेका छन्। खासगरी केन्द्रबाटै तालमेलका लागि भागवण्डा टुंग्याउने भनिएको महानगरको तालमेल पेचिलो बन्न पुगेको...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

गठबन्धन गर्दा महिला उम्मेदवार अनिवार्य नहुने

गठबन्धन गरेर चुनाव लड्ने दलहरूले पालिका प्रमुख वा उपप्रमुखमध्ये एकजना महिला उम्मेदवार उठाउनुपर्ने निर्णयबाट निर्वाचन आयोग पछि हटेको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

आईपीएलमा आज धोनी र कोहलीको टिम आमनेसामने हुँदै

भारतमा जारी १५औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज रोयल्स च्यालेन्जर्स वेंग्लोरले चेन्नइ सुपर किंग्स विरुद्ध खेल्दैछ। खेल नेपाली समयअनुसार बेलुकी पौने ८ बजे मुम्बईमा सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

ओली दृष्टि : कांग्रेस कठैबरी, माओवादी प्रचण्डको एकल साँझ!

माओवादी पार्टी प्रचण्डको एकल सोचको उपज भएको उनको भनाइ थियो। त्यसले एकल साँझ जस्तो बनाएको उनको टिप्पणी थियो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

बार्सिलोना जान सक्ने लेवानडोस्कीको सम्भावना

जर्मन क्लब बायर्न म्युनिखका प्रमुख स्ट्राइकर रोवर्ट लेवानडोस्की पछिल्लो समय बार्सिलोना जान सक्ने सम्भावना देखिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

सकियो 'घरघर जाऔँ, कांग्रेस जिताऔँ' अभियान, प्रवक्ता भन्छन्- तालमेल जटिल छ

यो अवधिमा कांग्रेस सबै पालिका र ६ हजार ७४३ वडामा पुगेको उनको दाबी छ। उनले १० हजार टोल समिति विस्तार गरिएको दाबी गरे।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

काठमाडौंमा कमजोर बनेको माओवादीलाई स्थानीय चुनाव कति भारी?

काठमाडौं जिल्लाका १२ स्थानीय तह (एक महानगर र ११ नगरपालिका) मध्ये २०७४ सालको स्थानीय निर्वाचनमा नौवटा स्थानीय तहमा एमाले र तीनवटामा नेपाली कांग्रेसले जित हात पारे। जिल्लाका सम्पूर्ण स्थानीय तहमध्ये...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

डढेलो नियन्त्रण गर्न चिनवनले बनायो वन दस्ता

वन क्षेत्रमा हुनसक्ने डढेलो नियन्त्रणका लागि वन दस्ता तयार गरी कामलाई तीव्र गति दिइएको छ। डिभिजन वन कार्यालयका अनुसार आगलागी हुन सक्ने सम्भावित वनक्षेत्रलाई दृष्टिगत गर्दै वन दस्ता तयार पारिएको...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा बालिकाको मृत्यु, बाबुआमा घाइते

काभ्रेपलाञ्चोकको साँगाबाट भक्तपुरको जगातीतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२१ प ६७६२ नंको मोटरसाइकल दुर्घटना हुँदा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ की चार महिनाकी लोसाङ तामाङको मृत्यु भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

गर्ज्याङ-नयाँ खिम्ती प्रसारण लाइन निर्माणमा अवरोध, वैकल्पिकको तयारीमा प्राधिकरण

निर्माणाधीन गर्ज्याङ-नयाँ खिम्ती १३२ किलोभोल्ट (केभी) डबल सर्किट प्रसारण लाइन आयोजनाको काममा अवरोध खडा भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

एकपछि अर्को विवाद झेल्दै ‘ए मेरो हजुर–४’

जीबबले गाएको प्रमोसन ¥यापको मेलोडी र म्युजिक बिट एट्लान्टिक रेकर्डले सन् २०१४ मा रिलिज गरेको ‘सेल सकको किल द नोइज’बाट चोरी गरेको पुष्टि भएको छ। यो अहिलेसम्म १७ करोडले सुनिसकेका...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

राजनीतिक उपलब्धि उल्ट्याउन चाहने मानिस अझै छन् : प्रचण्ड

पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले अझै पनि संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशी समानुपातिक संविधानलाई उल्टाउन चाहने मानिसहरु रहेको दाबी गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

मेलम्चीको पानी फेरि काठमाडौंतर्फ छाडियो

खानेपानी मन्त्री उमाकान्त चौधरीले आज १ नं डाइभर्सन गेटबाट पानी पथान्तरण गरी ३८ नं को गेट खोलेर उद्घाटन गरे। गत असार १ गते गएको बाढीका कारण मेलम्ची खानेपानी आयोजनामा क्षति...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

काठमाडौंको खाली जग्गा भूमाफियाको कब्जामा छ : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंको खाली जग्गा भूमाफियाहरुको कब्जामा रहेको बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

आठ महिनामा १.७ प्रतिशतले घट्यो रेमिटेन्स

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.७ प्रतिशतले बढेको थियो। यो अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २ लाख २७ हजार...
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

मेक्सिकोमा एकै घरका आठ जनाको हत्या

मेक्सिकोको टुल्टेपेक नगरपालिकाको एक घरमा रहेका आठ जना परिवार सदस्यको हत्या भएको महान्यायाधिवक्ताको कार्यालयले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

च्याम्पियन्स लिगमा आज रियल र चेल्सी भिड्दै

खेल मैदान सान्टियागो बर्नबाउमा नेपालि समय अनुसार राति १२:४५ बाट सुरु हुनेछ।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

टावरमा खराबी आउँदा सञ्चार सेवा अवरुद्ध

दुई दिनदेखि अवरुद्ध जाजरकोट पूर्वी क्षेत्र, रुकुमको आठबीसकोटको माथिल्लो भाग र डोल्पाको तल्लो भाग सञ्चार सेवाबाट वञ्चित भएको मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

गैरआवासीय नेपालीलाई डलर पठाउन एनआरएनएको आग्रह

सोमबार बसेको अन्तर्राष्ट्रिय समन्वय परिषद्को आकस्मिक बैठकले देशमा आउन सक्ने आर्थिक सङ्कट समाधानमा सरकारसँग हातेमालो गर्ने निर्णय गरेको प्रवक्ता शिव बरुवालले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८

तालिम प्रतिष्ठान बनाउने श्रम मन्त्रालयको तयारी

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले ललितपुरको भैंसेपाटीस्थित व्यावसायिक तथा सीप विकास तालिम प्रतिष्ठान, भैंसेपाटीलाई पुनर्संरचना गरी अधिकारसम्पन्न संस्थाका रुपमा विकास गरिने बताएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, चैत २९, २०७८