बुधबार, कात्तिक ११, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


कैलालीमा मिनीट्रक दुर्घटना, एक जनाको मृत्यु

कैलालीमा मिनीट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। दुर्घटनामा एकजना घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

प्रशिक्षणका सबै पक्षले भरिपूर्ण ग्वार्डिओला

बार्सिलोनामा परेसँगै उनले पहिलो पटक च्याम्पियन्स लिगमा डेब्यु गरे। उनको प्रतिद्वन्द्वी थियो पोलिस क्लब विस्ला क्राको। त्यसलाई सहजै हराउन उनलाई गाह्रो भएन। सहज जितका साथ आफ्नो पहिलो प्रतिस्पर्धा सुरु गरे।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

श्रीलंकामा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु

श्रीलंकामा सरकार विरोधी प्रदर्शनमा प्रहरीले गोली चलाउँदा एक जनाको ज्यान गएको छ। ११ जना प्रदर्शनकारी घाइते भएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

स्थानीय वायुको प्रभाव, आज वर्षा र हावाहुरीको सम्भावना

देशका केही प्रदेशमा आज पनि पानी पर्ने सम्भावना रहेको छ। प्रदेश–१, मधेस प्रदेश, वाग्मती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२२ रुपैयाँ १२ पैसा र बिक्री दर १२२...
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

गठबन्धनको बैठक आज पनि बस्ने

महानगर र उपमहानगरको भागबण्डालाई अन्तिम रूप दिन सत्तारुढ गठबन्धनको बैठक आज पनि बस्ने भएको छ। बैठक बुधबार बिहान ११ बजे पुनः बस्ने भएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

चट्याङ लागेर बालिकाको मृत्यु, दुई घाइते

मंगलबार साँझ चट्याङ लागेर एक बालिकाको घटनास्थलमै ज्यान गएको छ। काभ्रेको महाभारत गाउँपालिका-७ स्थित केराबारीमा चट्याङ लागेर एक बालिकाको ज्यान गएको हो।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

युरोपेली आयोगका अध्यक्षले अप्रिल २४-२५ मा भारत भ्रमण गर्ने

युरोपेली आयोगका अध्यक्ष उर्सुला भोन डेर लेनले अप्रिल २४ र २५ मा भारतको औपचारिक भ्रमण गर्ने भारतको विदेश मन्त्रालयले मंगलबार बताएको छ।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

पाकिस्तानमा ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल

पाकिस्तानका ३४ सदस्यीय नयाँ मन्त्रीमण्डल गठन भएको छ। मन्त्रीमण्डलका ती सदस्यलाई मङ्गलबार सपथ गराइएको छ। पाकिस्तानका कार्यबाहक राष्ट्रपति सादिक सान्ज्रानीले शपथ गराएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

अफगान टिभी प्रस्तोतालाई काबुलमा पक्राउ गरी दुर्व्यवहार

अफगानिस्तानमा मिडिया स्वतन्त्रताको बढ्दो चिन्ताबीच अर्का अफगानी पत्रकारले आफूलाई काबुलमा पक्राउ गरी दुर्व्यवहार गरेको बताएका छन्।
नेपाल समय संवाददाता | बुधबार, वैशाख ७, २०७९

श्रीलंकाद्वारा आर्थिक सहयोगका लागि अन्तर्राष्ट्रिय मुद्रा कोषसँग अपिल

छलफलका लागि आर्थिक सङ्कटबाट गुज्रिएको श्रीलङ्काली सरकारका वित्तमन्त्री अलि सवारीको टोली अमेरिकामा छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको तयारी

यही वैशाख १९ गते चौथो राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस, २०२२ मनाइने भएको छ। दिवसको मूल समारोह समितिअन्तर्गतको प्रचारप्रसार उपसमितिको आजको बैठकले दिवसका नारा तयारीलगायत प्रचारप्रसारका लागि आवश्यक गृहकार्य...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

निर्वाचनको ७२ घण्टाअघिदेखि नेपाल–भारत सीमानाका बन्द गर्ने निर्णय

स्थानीय तह निर्वाचन हुनु ७२ घण्टा अघिदेखि नेपाल–भारत सीमा नाका बन्द गर्ने दुई देशका सुरक्षा अधिकारीको संयुक्त बैठकले निर्णय गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

११ जिल्लाका सबैलाई कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा

सरकारले ११ जिल्लाका १२ वर्षभन्दा माथिको उमेरका सबैलाई कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वैशाखभित्र सबै नागरिकलाई खोप लगाइसक्ने प्रतिवद्धता जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

मेलम्चीको पानी वितरणको तयारी गर्न मन्त्री चौधरीको निर्देशन

खानेपानी मन्त्री उमाकान्त चौधरीले यही वैशाख ११ गतेदेखि काठमाडौँ उपत्यकावासीका धारामा मेलम्चीको पानी वितरण गर्न निर्देशन दिएका छन्। पानी प्रशोधनलगायत तयारीका काम गर्न मेलम्ची आयोजनासहित सरोकारवाला निकायलाई उहाँले निर्देशन दिएका...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

राष्ट्रिय कबड्डी प्रतियोगिताः आर्मी र एपिएफ उपाधिका लागि भिड्ने

अखिल नेपाल कबड्डी संघको आयोजनामा धनगढीमा भईरहेको राष्ट्रिय पुरुष कबड्डी प्रतियोगिताको उपाधिका लागि दुबै टोली बुधबार भिड्ने भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

महिला गोल्डकप: आयोजक वनदेवी सेमिफाइनलमा

आयोजक वनदेवी युवा क्लब कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री बिवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ। मंगलबार चौथो दिन धनगढी रंगशालामा भएको खेलमा कालिका स्पोर्टस एकेडेमीलाई २–० ले...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

मिनु र आकाश राष्ट्रिय बक्सिङ प्रतियोगिताको क्‍वार्टरफाइनलमा

नेपाल आर्मीकी मिनु गुरुङ गणेशमान सिंह स्मृति राष्ट्रिय बक्सिङ प्रतियोगितामा मंगलबार क्‍वार्टरफाइनलमा प्रवेश गरेकी छन्। महिला ५१ केजीमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्णधारी मिनुले मधेश प्रदेशकी रमिशा...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

विश्व स्वास्थ्य संगठनका महानिर्देशक बिहीबार नेपाल आउँदै

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाको निमन्त्रणामा विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का महानिर्देशक डा टेड्रोस अधानोम गेब्रेयससले यही वैशाख ८ देखि १० गतेसम्म नेपालको भ्रमण गर्ने भएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९

सत्ता गठबन्धनले मिलायो महानगरको भागबन्डा, पलविरुद्ध जाहेरी दिएका पीडितका बुबाले पनि फेरे बयान [२०७९-१-६]

नेपालको डलर सञ्चितिमा चाप परेकोलगायतका आर्थिक संकटका संकेत देखापर्न थालेपछि सरकारी खर्चमा हुने वैदेशिक भ्रमणमा रोक लगाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख ६, २०७९