बिहीबार, कात्तिक १२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


उदयपुरमा एमाले र माओवादीका एक-एक दलित महिला सदस्यमा निर्विरोध

निर्विरोध निर्वाचित हुने वडा सदस्यमा जिल्लाको रौतामाई गाउँपालिका–१ मा नेकपा (एमाले)को तर्फबाट वडा सदस्यकी उम्दमेवार फूलमाया (दियाली) विक भएको निर्वाचन अधिकृत सुवासकुमार भट्टराईले बताए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

भक्तपुरमा ७९ को उम्मेदवारी फिर्ता, तीन निर्विरोध

नेपाली कांग्रेससहितको गठबन्धन, नेकपा (एमाले), नेकपा (एकीकृत समाजवादी) र स्वतन्त्रबाट उम्मेदवारी दिएका नगरप्रमुख, उपप्रमुख, वडाध्यक्ष, खुला सदस्य र महिला सदस्य गरी कूल ७९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन कार्यालय...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

भोजपुरकी एक युवती कैलालीको एक होटलमा मृत फेला

कैलालीको एक होटलमा एक युवती मृतावस्थामा फेला परेकी छन्। लम्की–चुहा नगरपालिका–३ स्थित धमला होटलमा ती युवती मृत फेला परेकी हुन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

पर्यवेक्षण गर्न नदिएपछि १३ विदेशी संस्थाले भने - चुनावमा आर्थिक सहयोग गर्न सक्दैनौं

संयुक्त राष्ट्रसंघ, युरोपियन युनियन, स्विस एजेन्सी फर डेभल्पमेन्ट एन्ड कोअर्परेशन, युकेएड, जाइका, नर्वेजियन एम्बेसी, मिनिस्ट्री फर फरेन अफर्यस अफ फिनल्यान्ड, अस्ट्रेलियन एड, जीआईजेड, एआईएन, एसएनभी, कोइका र अमेरिकन एम्बेसीले संयक्त...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

बालुवाटारमा सत्ता गठबन्धनको बैठक जारी

स्थानीय तह निर्वाचनका लागि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन भएपछि हालसम्मको चुनावी गतिविधिको समीक्षा र आगामी रणनीतिबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक चलिरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

एक लाख ५३ हजारमा आठ हजार उम्मेदवरी फिर्ता

वैशाख ३० गते हुने स्थानीय निर्वाचनका लागि देशभर आठ हजार उम्मेदवारी फिर्ता भएको निर्वाचन आयोगले जनाएको छ। आयोगले शुक्रबार बेलुका ५ बजेसम्मका लागि उम्मेदवारी फिर्ता लिने समय निर्धारण गरेको थियो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

गोकुल बाँस्कोटाले धोका दिएको भन्दै बनेपाका मेयरले गरे एमाले परित्याग

नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले धोका दिएको भन्दै काभ्रेको बनेपा नगरपालिकाका मेयर लक्ष्मीनरसिंह बादेले पार्टी परित्याग गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

चितवन कांग्रेसमा कारबाही भोगेका दुई ‘हाइ प्रोफाइल’ बागी

२०७० सालको प्रतिनिधिसभा चुनावमा तत्कालीन पार्टी सभापति शुशील कोइरालाविरुद्ध नै बागी उम्मेदवारी परेको थियो। पार्टीकै पूर्व जिल्ला सभापति रहेका नेता विकास कोइरालाले बागी उम्मेदवारी दिएर कारबाही भोगका थिए।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

जगन्नाथलाई ‘भुइँकटहर’, गोपाललाई ‘आँप’ र बालेनलाई ‘लौरो’ चिन्ह

निर्वाचन आयोगले भरतपुर महागरपालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथ पौडेलले भुइँकटहर निर्वाचन चिह्न पाएका छन्। उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उक्त निर्वाचन चिह्न प्रदान गरेको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित

मौसमको खराबीले 'भिजिबिलिटी' कमजोर हुँदा एयरलाइन्सलाई उडान अवतरणमा असहजता पैदा भएको छ। काठमाडौं बाहिरका विभिन्न विमानस्थलमा पनि उडान सामान्य प्रभावित बनेको जनाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

यायावर विमल, जो मण्डलाभित्र 'पल्पसा क्याफे'को दृश्य बनेर डुलिरहेछन्

पल्पसा क्याफे'लाई पुस्तकमा मात्रै पढेको छ भने त्यसको 'दृश्य' पात्रमा विमल नभेटिन सक्छन्। किनभने विमलको यहाँ पनि दाबी छ, 'नाट्यकरण गरेर जन्मिएको रंगमञ्चको 'दृष्य'मात्रै म हुँ, अर्थात् योचाहिँ म जस्तै...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

धनुषामा १०९ उम्मेदवारले फिर्ता लिए उम्मेदवारी

जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ ले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

चन्द्रागिरिमा ३३ उम्मेदवारको मनोनयन फिर्ता

काठमाडौं प्रवेशद्वार मुख्य नाकामा रहेको चन्द्रागिरिमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि यही वैशाख ११ र १२ गते मनोनयन दर्ता गरेका उम्मेदवारमध्ये ३३ उम्मेदवारले शुक्रबार साँझ मनोनयन...
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

क्षेत्रीय सहसचिवसहित अछाममा दुई दर्जन कांग्रेस कार्यकर्ता एमालेमा प्रवेश

अछाममा नेपाली कांग्रेसका क्षेत्रीय सहसचिवसहित दुई दर्जन कार्यकर्ता पार्टी परित्याग गर्दै एमालेमा प्रवेश गरेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

बुद्धभूमिमा वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु, निर्वाचन कार्यक्रम स्थगित

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा वडाध्यक्ष पदका उम्मेदवारको मृत्यु भएपछि निर्वाचन कार्यक्रम परिवर्तन हुने भएको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु

बाघको आक्रमणबाट चितवनमा एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतको कसरा हात्तीसार केन्द्रमा कार्यरत कर्मचारी (माहुते) रहेका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

छुट्टाछुट्टै घटनामा तीन जनाको मृत्यु

जिल्लाको गोदावरी नगरपालिका–४ बन्देगडा गाउँका ४० वर्षीय वीरबहादुर रोकामगरलाई प्रहरीले नजिकैको राजीताल सामुदायिक वनको गैराखोलामा शुक्रबार मृत अवस्थामा फेलापारेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

देशभर स्वतन्त्र उम्मेदवारलाई ४० प्रकारका चिह्न बाँडफाँड

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवार बनेकालाई ४० प्रकारका चुनाव चिन्ह प्रदान गरेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

कहिलेसम्म छ नेपालमा वर्षाको सम्भावना?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९

काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेनले पाए चुनाव चिन्ह ‘लौरो’

काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन शाहले ‘लौरो’ चुनाव चिन्ह पाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, वैशाख १७, २०७९