शुक्रबार, कात्तिक १३, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


सुपर सोकोका दुई इलेक्ट्रिक मोटरसाइकलको लागि बुकिङ खुला

नेपाली बजारमा सुपर सोकोका दुई नयाँ इलेक्ट्रिक बाइकको बुकिङ खुला भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

महामन्त्रीद्वय थापा र शर्माद्वारा कांग्रेस उम्मेदवारलाई मतदान गर्न अपिल

उनीहरुले आज संयुक्त भिडियो अपिल जारी गर्दै रुख चिन्हमा आउने प्रत्येक मतको सदुपयोग गर्ने सम्पूर्ण मतदातालाई विश्वास दिलाएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

एमालेविरुद्ध आक्रामक बाबुराम भट्टराईको दलले पालुङटारमा रोज्यो उसकै साथ

जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

फिलिपिन्सको चुनाव : छोरा राष्ट्रपति र छोरी उपराष्ट्रपतिमा निर्वाचित

कठोर शासकका रुपमा चिनिएका पूर्व राष्ट्रपति फर्डिनान्ड मार्कोसका छोरा फर्डिनान्ड मार्कोस जुनियर राष्ट्रपतिमा र वर्तमान राष्ट्रपति रोड्रिगो डुटेर्टेकी छोरी सारा उपराष्ट्रपतिमा निर्वाचित भएका हुन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

दार्चुलामा सर्पको टोकाइबाट एक बालकको मृत्यु

बेलुकी घरमा खेल्ने क्रममा बालकलाई सर्पले दायाँ हातमा टोकेको प्रहरी नायब उपरीक्षक प्रतीक विष्टले बताए। बालकलाई उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

१० दिनअघि साथीसँग 'मर्छु होला' भनेकी थिइन्, आज आफ्नै कोठामा मृत भेटिइन्

सञ्जु निकटस्थहरुका अनुसार पछिल्लो समय उनी निकै निराश अवस्थाबाट गुज्रिएकी थिइन्। साथीहरुसँग भन्ने गर्थिन्, ‘सरकारले जागिर खोजिदिए हुन्थ्यो।’
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

तीनै तहका सरकार अब कांग्रेसले चलाउँछ : गगन

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब तीनै तहको सरकार कांग्रेसले चलाउने उद्घोष गरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

सडकमा बढ्दैछन् याडियाका ई-स्कुटर

नेपालमा चिनियाँ सामान भनेपछि कमसल भन्ने बुझाइ छ। यसको असर याडियालाई पनि पर्‍यो। ब्रान्ड चिनाउन कसरत गर्नुपरे पनि पछिल्लो समय ठूला/पुराना व्यापारिक घराना पनि चीनियाँ सवारीतर्फ आकर्षित भइरहेकाले याडियाले छिट्टै...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

कुश्मा र फलेवासमा कांग्रेस-एमालेबीच प्रतिष्ठाको लडाइँ

दुई-दुई पटक संसदीय निर्वाचनमा पराजित भएका पर्वतका पुराना वामपन्थी नेता गणेश शर्मा पौडेललाई एमालेले यसपटक कुश्मा नगरपालिकाको मेयर पदमा अघि सारेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

मौन अवधिमा निर्वाचन आयोगलाई सामाजिक सञ्जाल नियन्त्रण गर्न चुनौती

निर्वाचन आयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै मौन अवधि तोकेको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

डडेलधुरमा कांग्रेसको चुनावी सभा

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा गृहजिल्लामा कांग्रेसले चुनावी सभाको आयोजना गरेको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

पौडी खेल्दा बेपत्ता बालक भेटिएनन्

सोमबार दिउँसोदेखि बेपत्ता बालक अझै फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

नबिल बैंकद्वारा कर्मचारीका परिवारलाई छात्रवृत्ति हस्तान्तरण

नबिल बैंकका पूर्व अध्यक्ष स्व. शम्भु प्रसाद पौड्यालको सम्झनामा यस बर्षबाट बैंकले कर्मचारी परिवारको लागि शम्भु प्रसाद पौड्याल स्मृति छात्रवृत्ति सुरु गरेको छ । स्व. पौड्यालले बैंकमा लामो समयदेखि संचालक...
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

१३६ औं वार्षिकोत्सव मनाउँदै कोका–कोला

८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

ग्लोबल आइएमई बैंक र नेपाल क्लियरिङ हाउसबीच सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्लियरिङ हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको पहिलो चरणको थालनीका लागि औपचारिक रुपमा नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

भारतीय ब्रान्ड पेबल नेपाल भित्रियो

चर्चित भारतीय एसेसरिज ब्रान्ड पेबल नेपाल भित्रिएको छ। भारतमा सबैभन्दा छिटो बढ्दो जीवनशैली इलेक्ट्रोनिक्स ब्रान्डहरूमध्ये एक रहेको पेबल अब एलाइड ट्रेड लिंक इन्टरनेशनल प्रालिसँगको साझेदारीमा नेपालमा उपलब्ध हुने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

गाउँमा चुनावी 'दलदल'

सायद ‘दलदल’मा नफसेको मान्छे भेट्न अहिले गाह्रो छ। दलदलमा फस्नेहरुबीच बोलचाल नै बन्द हुने स्थिति छ। कसैको झगडा परेको त कतै हात मिचामिचको स्थितिसम्म बनेका खबर साथीहरुले सुनाइबस्छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

आज सीता उत्पत्ति दिवस मनाइँदै

त्रेता युगमा मिथिलाका राजा जनकले ठुलो यज्ञ गर्दा विधिपूर्वक खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको कथा रामायण लगायत वैदिक दर्शनका धर्मग्रन्थ एवं पुराणमा वर्णन गरिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

'स्थानीय तह निर्वाचनपछि देशले विकासको गति लिन्छ'

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले स्थानीय तहको निर्वाचन सम्पन्न भएपछि देशभर अधुरा रहेका विकासका कामले पूर्णता पाउने बताएका छन्।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९

सप्तरीमा राष्ट्रिय परिचयपत्र दर्ता स्थगित

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै यही वैशाख २८ देखि जेठ ३ गतेसम्मका लागि राष्ट्रिय परिचयपत्र दर्तासम्बन्धी सेवा स्थगित गरिएको जानकारी दिएको छ।
नेपाल समय संवाददाता | मंगलबार, वैशाख २७, २०७९