काठमाडौंको उत्तर पश्चिम क्षेत्रमा रहेको तारकेश्वरले आगामी आवको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै आगामी ५ वर्षभित्र नगरपालिकाका सबै वडालाई समेट्ने गरी तारकेश्वर चक्रपथ निर्माण गरी यातायात सेवा सञ्चालन गर्ने बताएको...
दिन प्रतिदिन काठमाडौंमा हैजा संक्रमण फैलिँदै गइरहेको पाइएको छ। पहिलो पटक बागबजारमा देखिएको हैजाको संक्रमण चन्द्रागिरी, बूढानीलकण्ठ, कपन, डिल्लीबजार, बालाजु, बल्खुमा पनि देखिएको छ।
सही तरिकाले हिँड्नु स्वास्थ्यका लागि निकै फाइदाजनक रहेको छ। हिँड्दा मोटोपन घटाउन सजिलो हुन्छ। लामो समय पनि खर्चिनु पर्दैन। यसका साथै अन्य विभिन्न स्वास्थ्य लाभसमेत लिन सकिन्छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भू-भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
झापा गाउँपालिकामा विपन्न परिवारलाई सुरक्षित आवास प्रदान गर्न ६३० घर निर्माण गरिएको छ। सुरक्षित आवास कार्यक्रम तथा दिगो समुदाय परियोजनाअन्तर्गत झापा गाउँपालिका, सहारा नेपाल र ह्याविट्याट नेपाल साझेदारीमा ती घर...
नवनियुक्त मन्त्रीहरुको शपथ सोमबार बिहान हुने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अनुसार नवनियुक्त पाँच मन्त्रीहरुको शपथ ग्रहण सोमबार बिहान ११ बजे हुने भएको छ।
युक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो। यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेख्नुभएको छ, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ।...
श्रीलंकामा इन्धन वितरणमा टोकनको व्यवस्था गरिने भएको छ। इन्धनको सीमित स्टक मात्र उपलब्ध आइतबार श्रीलंकाका विद्युत तथा ऊर्जा मन्त्री कञ्चन विजेसेकेराले देशभरका इन्धन भर्ने स्टेशनहरूले सोमबारदेखि उपभोक्ताहरूका लागि टोकन जारी...