सोमबार, असोज २६, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

अनुदान नपाउँदा म्याग्दीका पहिरोपीडित समस्यामा

जिल्ला विपद् व्यवस्थापन समिति र पालिकाले अनुगमन नगर्दा घर पुनःनिर्माण गरिसकेका दुई वर्षअघिका मनसुनजन्य विपद्का पीडितले दोस्रो र तेस्रो किस्ता पाउन सकेका छैनन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

पाल्पाको रिब्दीकोटमा अभिभावक विहीन बालबालिकालाई निःशुल्क शिक्षा

अभिभावकविहीन बनेका बालबालिकालाई पाल्पाको रिब्दीकोट गाउँपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

उपसभामुख निर्वाचन : प्रतिनिधिसभामा यस्तो छ अंकगणित

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा हाल दुई सय ७१ सांसद छन्। जसमध्ये सत्ता गठबन्धनमा नेपाली कांग्रेसका ६१, नेकपा माओवादी केन्द्रका ४९, एकीकृत समाजवादीका २३, जसपाका २० र जनमोर्चाका १ सांसद...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

यातायात कार्यालय सानो भर्‍याङका ६ जना बिचौलिया पक्राउ

प्रहरी वृत्त स्वयम्भुको टोलीले छिटो काम गरिदिने आश्वासन दिएर सेवाग्राहीलाई जबरजस्ती तानी सरकारी काम कारबाहीमा बाधा अवरोध गरी अनावश्यक दुःख दिने ६ जनालाई बिहीबार पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

बिमा समितिमा बेथितिका चाङ

बिमा व्यावसाय गर्ने कम्पनी (बिमक)को दर्ता तथा नवीकरणदेखि लेखापरीक्षणसम्मका कामकारबाही कानुनसंगत नभएपछि महालेखा परीक्षकको कार्यालयको ५९‍औँ प्रतिवेदनले बिमा समितिमाथि अनियमितताका फेहरिस्त प्रस्तुत गरेको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

जुम्लामा पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको मृत्यु

जुम्लाको हिमा गाउँपालिका-१ आचार्यलिहीमा अवस्थित भित्री खोला जलविद्युत् आयोजनाको पावर हाउस भासिँदा एकै परिवारका तीन जनाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

चट्याङ लागेर ताप्लेजुङमा एक जनाको मृत्यु, दुई घाइते

मृत्यु हुनेमा मेरिङदेन गाउँपालिका–२ सान्थाक्राका १५ वर्षीय लालकुमार शेर्पा छन्।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

प्रचण्ड तीन दिने भ्रमणका लागि आज भारत जाँदै

भाजपा अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड आज भारत भ्रमणमा जाँदैछन्। उनलाई भाजपाले पार्टी मुख्यालयमा स्वागत गर्ने छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ५१ पैसा र बिक्री दर १२८ रुपैयाँ ११ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

आज संसदमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने

प्रतिनिधिसभाको आज बस्ने बैठकमा नागरिकता विधेयक निर्णयार्थ प्रस्तुत गरिने भएको छ। बैठक दिउँसो १ बजेका लागि आह्वान गरिएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

साढे दुई वर्षपछि प्रतिनिधिसभाले उपसभामुखको पाउने, भुसाल र भट्टराई प्रतिस्पर्धामा

प्रतिनिधिसभाको उपसभामुख चयनका लागि आज निर्वाचन हुँदै छ। प्रतिनिधिसभाको दिउँसो ३ बजे बस्ने बैठकमा उपसभामुख चयन प्रक्रिया सुरु हुनेछ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

भारतीय पक्षले आज महाकालीको बाँध खोल्ने, सतर्क रहन प्रशासनको आग्रह

जिल्ला प्रशासन कार्यालय दार्चुलाले आज महाकाली नदीमा जलस्तर बढ्नसक्ने जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

आज हल्लकादेखि मध्य वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। आज देशभर आंशिकदेखि सामान्यत बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

भक्सवागनको उत्सर्जन सफ्टवेयर अवैध भएको युरोपेली अदालतको ठहर

युरोपेली अदालत (सीजेईयू) ले बिहीबार भोक्सवागेन डिजेल गाडीहरूमा राखिएको सफ्टवेयर अवैध रहेको फैसला गरेको छ। निश्चित तापक्रममा प्रदूषण उत्सर्जन फिल्टरलाई निष्क्रिय बनाउने उक्त सफ्टवेयर अवैध भएको घोषणाले प्रभावित ग्राहकहरूका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

इरानलाई एक्ल्याउन अमेरिका र इजरायल सहमत

अमेरिकाका राष्ट्रपति जो बाइडेन र इजरायलका प्रधानमन्त्री यायर ल्यापिड आणविक हतियार विकासबाट इरानलाई एक्ल्याउन सहमत भएका छन्। इजरायलको भ्रमणमा रहेका अमेरिकी राष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटवार्तामा त्यस्तो सहमति भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

सचेत भएर गठबन्धनअघि बढाउन कांग्रेस केन्द्रीय सदस्यको सुझाव

पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, बिपी स्मृति भवन, बिपी नगर, ललितपुरमा बसेको बैठकमा सदस्यले पार्टीले नेतृत्व गरेको गठबन्धन लोकतान्त्रिक मूल्य, मान्यता एवं विधिको शासनका लागि...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

अफगानिस्तानमा फैलियो हैजा, एकै अस्पतालमा १८० जनामा हैजाका बिरामी

चिकित्सक सोर्गुल नौजदीले भने, 'यो रोगबाट प्रभावित ७४ जना बिरामी शाह वालिकोट जिल्लाका रहेका छन् भने अन्य वरपरका क्षेत्रबाट आएका बिरामी रहेका छन्।'
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

घाइते युबिनाको खातामा रु एक लाख ७२ हजार बचत

गत असार २ गते सोही वडास्थित वसन्त आधारभूत विद्यालयको कक्षा नर्सरीमा अध्ययनरत थापा विद्यालयबाट घर फर्किने क्रममा स्थानीय बुल्दी खोलाले बगाउँदा घाइते भएकी बालिकाको उपचार गरेर बढी भएको उक्त रकम...
नेपाल समय संवाददाता | शुक्रबार, असार ३१, २०७९

पाकिस्तानमा वर्षा र बाढीमा परी एक मिहनामा १६५ जनाको मृत्यु

पाकिस्तानमा पछिल्लो एक महिनामा वर्षापछि भएका घटनामा परी कम्तीमा १६५ जनाको मृत्यु भएको छ। वर्षापछिको बाढी पहिरो र त्यस सम्बन्धी दुर्घटनामा परी उनीहरुको मृत्यु भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९

प्रविधिको प्रयोगले बढ्यो उत्पादन

उनले जिल्लाका १५ स्थानीय तहमध्ये १४ वटामा परियोजनाको कार्यक्रम लागू भएको जनाउँदै चालू आर्थिक वर्षमा धानको उत्पादकत्व बढेर प्रतिहेक्टर पाँच दशमलव ६९ मेट्रिक टन उत्पादन भएको बताए। झापामा हिउँदे, चैत...
नेपाल समय संवाददाता | बिहीबार, असार ३०, २०७९