बिहीबार, असोज २२, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

एसईई नतिजामा चित्त नबुझे निवेदन दिन पाइने

माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझे विद्यार्थीले पुनर्योगका लागि साउन २७ भित्र निवेदन दिन पाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

जिल्ला ट्राफिक कार्यालय बागलुङद्वारा ७० लाख राजस्व संकलन

२०७७/७८ मा १२ हजार एक सय सवारीसाधनका चालकलाई कारबाही गरी ६७ लाख ७३ हजार राजस्व संकलन गरिएको थियो
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

झापामा लागूऔषधसहित दुई जना पक्राउ

झापाको मेचीनगर नगरपालिका-६ मेची पुलबाट प्रहरीले बिहीबार दुई जनालाई लागूऔषधसहित पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

काठमाडौंबाट स्कुटर चोरीमा संलग्न एक जना पक्राउ

उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुटर चोरीमा संलग्न एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

प्रचण्डको 'बार्गेनिङ टुल' मात्र कि अरु पनि समाजवादी केन्द्र?

समाजवादी केन्द्र बनाउने प्रचण्ड प्रयासबाट कांग्रेस नेताहरूलाई खासै गम्भीर भने बनाएको छैन। यो प्रयास आगामी निर्वाचनमा बढी सिट दाबी गर्न 'बार्गेनिङ पावर' बढाउन प्रयोग गरिएको 'टुल' मात्र भएको बुझाइ कांग्रेस...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

सीसीटीभी प्रकरण : संसदीय समितिले आज सभामुखलाई प्रतिवेदन बुझाउँदै

निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिनका लागि बनेको संसदीय छानबिन समितिले आज प्रतिवेदन सभामुखलाई बुझाउने भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

अमेरिकी सहायक विदेशमन्त्री लूले प्रधानमन्त्री देउवा र परराष्ट्रमन्त्रीलाई भेट्ने

अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले आज प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. नारायण खड्कासँग भेटवार्ता गर्ने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

श्रीमान‍्को कुटाइबाट अछाममा श्रीमतीको ज्यान गयो

अछाममा श्रीमान‍्को कुटपिटबाट श्रीमतीको ज्यान गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

झापामा अति भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

झापाका विभिन्न स्थानमा भारी वर्षा भएको छ। जिल्लाको शनिश्चरे, चन्द्रगढी, केचना तथा इलाम र झापाको सीमा आसपास केही स्थानमा गएरातिदेखि अति भारी वर्षा भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

आज देशका अधिकांश स्थानमा भारी वर्षाको सम्भावना

आज देशभर आंशिकदेखि सामान्य बदली रहने भएको छ। अहिले बिहान प्रदेश नम्बर १ का केही र बाँकी प्रदेशका थोरै स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

'नयाँ शीतयुद्ध’ : अफ्रिकामा प्रभाव बढाउन रूस र पश्चिमा देशको प्रतिस्पर्धा

रूसी, फ्रान्सेली र अमेरिकी नेताहरूले युक्रेनको युद्धमा आफ्नो स्थितिको लागि समर्थन जुटाउन हानथाप गर्दै छन्। कोही भन्छन् शीतयुद्ध पछि अफ्रिकी महाद्वीपमा प्रभाव बढाउन सबैभन्दा तीव्र प्रतिस्पर्धा भइरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन्। दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लाग्नु भएको भारतीय अधिकारीहरुले...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

अमेरिका र दक्षिण कोरियासँगको तनावबीच किमद्वारा आणविक आक्रमणको चेतावनी

उनले कोरियाली प्रायद्वीपलाई युद्धको सँघारसम्म पु¥याइरहेका भन्दै दक्षिण कोरिया र अमेरिकाविरुद्ध आक्रामक अभिब्यक्ति दिएको उत्तर कोरियाको राज्य सञ्चालित एक सञ्चारमाध्यममार्फत बिहीबार सार्वजनिक भएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

संविधानमा उल्लिखित विदेशनीतिका आधारलाई पूर्णपालना गर्नुपर्छ : नेता खनाल

समाजवादी पत्रकार संगठन नेपालका प्रतिनिधिसँग बिहीबार आफ्नै निवास डल्लुमा भएको भेटमा उहाँले संयुक्त राष्ट्र सङ्घको बडापत्र, असंलग्नता, पञ्चशीलको सिद्धान्त, विश्व शान्ति र अन्तरराष्ट्रिय कानुनको पालनाका साथै एक चीन नीति र...
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

युक्रेनमाथि रूसको घातक आक्रमण

रूसी सेनाले राजधानी किएभ वरपर र चेर्निहाइभ क्षेत्रमा घात आक्रमण गरेको छ। यसअघिका आक्रमणभन्दा घातक प्रहारमा मस्कोले विशाल एवम् शक्तिशाली क्षेप्यास्त्र प्रहार गरेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन १३, २०७९

ईयू डिजिटल प्रदर्शनीमा फिनल्याण्ड पहिलो स्थानमा

फिनल्यान्ड युरोपेली संघ डिजिटल कार्यसम्पादनमा पहिलो स्थानमा रहेको फिनल्याण्ड सरकारले बिहीबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पाकिस्तानका पूर्व राष्ट्रपतिलाई कोरोना संक्रमण

पाकिस्तानका पूर्व राष्ट्रपति असिफ अलि जर्दारीलाई कोरोना भाइरसबाट संक्रमित भएका छन्। पाकिस्तानका विदेश मन्त्री विलावाल भुट्टो जर्दारीले उनी सङ्क्रमित भएको पुष्टि गर्दै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

परिसंघले भन्यो – मौद्रिक नीति व्यावहारिक छ, कार्यान्वयनमा ध्यान दिऔँ

कृषिलगायतका उत्पादनशील क्षेत्र, लघु उद्यम, निर्यात र कोभिड महामारीबाट पुनर्रुत्थान हुन बाँकी अति प्रभावित क्षेत्रमा पुनःकर्जा सुविधालाई निरन्तरता दिने व्यवस्था राष्ट्र बैंकले गरेको भन्दै नेपाल उद्योग परिसंघले चालु आर्थिक वर्षको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

नागरिक शिक्षित नभएसम्म राष्ट्र समृद्ध बन्दैन : पूर्वराष्ट्रपति

उनले काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–४ डिहीगाउँमा नेपाल भोकेशनल एकेडेमीद्वारा नवनिर्मित भोकेशनल सेन्टर बहुउद्देशीय भवनको शिलान्यास तथा जग्गा हस्तान्तरण समारोहलाई बिहीबार सम्बोधन गर्दै उनले देशमा शिक्षा रोजगारमूलक, उद्देश्यमूलक भई कसरी राष्ट्र निर्माणको...
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९

पत्रकारको पारिश्रमिक वृद्धि गर्न महासंघको माग

बैठकले पारिश्रमिक वृद्धि गर्न न्यूनतम पारिश्रमिक निर्धारण समितिको ध्यानाकर्षण गराउने र कार्यान्वयनका लागि सरकारलाई थप दबाब दिने निर्णय गरेको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन १२, २०७९