बुधबार, असोज २१, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२५ रुपैयाँ ६५ पैसा र बिक्री दर १२६ रुपैयाँ २५ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

बेलायत पढेर आएका थिए साढे २२ लाख घुससिहत पक्राउ परेका उपसचिव

नेपाल सरकारका एक जना उपसचिव ठूलो घुस रकमसहित पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

आज देशका चार प्रदेशमा भारी वर्षाको सम्भावना

हाल मनसुनमा देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। आज बिहान बागमती प्रदेश, गण्डकी प्रदेशका, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरूमा चट्याङसहित मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको...
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

अदालतबाट ९० लाख जरिवना ठहर भएका थापा काठमाडौंबाट पक्राउ

खोटाङको दिक्तेल घर भई काठमाडौंको पुरानो बानेश्वर बस्ने ३५ वर्षीय माया बस्नेत थापालाई सोमबार पक्राउ गरी आज मंगलबार सार्वजनिक गरेको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

सरकारी शिक्षक कागती खेतीमा रमाउँदा...

शान्तिनगर गाउँपालिका–३ स्थित आधारभूत विद्यालय केराघारी लामो समयदेखि प्रधानाध्यापकको रहेका केसीले आफ्नो बारीमा कागती र केराखेती गरेका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

उपभोक्ताको गुनासो बढेपछि डोटीमा बजार अनुगमन सुरु

जिल्लामा दाल, चामल, तेल, मसला तथा सागसब्जीको मनपरि मूल्य लिँदै आएको गुनासो बढेपछि बजार अनुगमन सुरू गरिएको हो।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

स्रोत सुनिश्चितता नभएका आयोजनाअघि नबढाउन प्रधानमन्त्री देउवाको निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले स्रोत सुनिश्चितता नभएका आयोजनाहरु अघि नबढाउन निर्देशन दिएका छन्। प्रधानमन्त्री देउवाले मन्त्री र सचिवाहरुलाई राखेर उक्त निर्देशन दिएका हुन्।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

कर्मचारी समायोजनसम्बन्धी विवादको निर्णय भदौ १ मा

सर्वोच्च अदालतले कर्मचारी समायोजनसम्बन्धी विवादको सुनुवाइ सकिएपछि आगामी भदौ १ गते निर्णय सुनाउने भएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

दोलखाबाट ८० हजार किलोभन्दा बढी जडीबुटी निकासी

गत आवमा जिल्लाको सामुदायिक वन र निजी वन क्षेत्रबाट ८० हजार सात सय ४४ किलो विभिन्न प्रजातिका जडीबुटी निकासी भएको डिभिजन वन कार्यालय दोलखाका वन अधिकृत थिरबहादुर कार्कीले बताए।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटियो, ६ जनाको मृत्यु

बेपत्ता भएको पाकिस्तानी सेनाको हेलिकोप्टर भेटिएको छ।
नेपाल समय संवाददाता | बुधबार, साउन १८, २०७९

गाईजात्रा भव्यरूपमा मनाउन नगरपालिकाको आह्वान

कोरोना संक्रमण कारण विगत दुई वर्ष औपचारिकतामा मात्रै सीमित भएको गाईजात्रा पर्व यस वर्ष भक्तपुरमा भव्यरूपमा मनाइने भएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

मुख्य प्रशिक्षक थापाले हटाए महिला टोलीमा २३ खेलाडी

साफ महिला च्याम्पियनसिपका लागि प्रशिक्षणमा मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोलीलाई ३५ खेलाडीमा झारेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

पहिरोले मध्यपहाडी लोकमार्गको रुकुमपूर्व खण्ड अवरुद्ध

रुकुमपूर्वको भूमे गाउँपालिका–३ दोमैमा पहिरो खस्दा मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ। सडक माथिबाट ठूलो पहिरो खस्दा उक्त सडक अवरुद्ध भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

मन्त्री र सचिवलाई देउवाको निर्देशन - टेबल-टेबलका शासन बन्द गर्नुस्, चुस्त सेवा दिनुस्

'तपाईँहरूले सरकारी कार्यालयका टेबल-टेबलका शासन आजदेखि बन्द गराउनुहोस्,' प्रधानमन्त्री देउवाले निर्देशन दिँदै भने, 'जनताको सेवक ठानेर चुस्त र प्रभावकारी रूपमा काम गर्नुहोस्।'
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

चिनियाँ चेतावनीको बेवास्ता गर्दै ताइवान पुगिन् पेलोसी

अर्कोतर्फ चिनियाँ अधिकारीहरुले चिनियाँ सेना बोहाइ समुद्री क्षेत्रमा लाइभ फायर गरेको बताएका छन्। ग्लोबल टायम्सका अनुसार चिनियाँ म्यारीटाइम सेफ्टी एड्मिन्स्ट्रेसन, साङदोङ मेरिटाइम सेफ्टी एड्मिन्सट्रेसनले बोहाइ समुद्रको वेइफाङ बन्दरगाहमा लाइभ फायरको...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

पक्राउ परेका उपसचिव नेपालको गाडीमा भेटियो थप १६ लाख घुस रकम

पर्यटन व्यवसाय दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा होटलबाट उनलाई आयोगको टोलीले नियन्त्रणमा लिएको हो। ६ लाख रुपैयाँसहित अख्तियारको नियन्त्रणमा परेका उनको गाडी खनतलासी गर्दा थप १६ लाख रुपैयाँ...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

चीनमा मुद्दा जिते हिमालयन र बैंक अफ काठमाण्डूले, फिर्ता पाउँदै डेढ अर्ब

‘चीनको उच्च अदालतबाट हामीले मुद्दा जितेको जानकारी आएको छ,’ उनले भने, ‘अब रकम दाबी प्रक्रिया अघि बढाउछौं।’
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मीलाई 'हेल्थ अवार्ड' प्रदान गरिँदै

भाद्र १७ गते काठमाडौंमा विशेष समारोहबीच अवार्ड वितरण गरिने आयोजकले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

काभ्रेस्थली मृत्यु प्रकरण : असमझदारीले परिवारै समाप्त

उक्त घटनास्थलबाट बरामद भएको सुसाइड नोट र घटना प्रकृति मुचुल्काको आधारमा घरमूली दिनेश पाण्डेले श्रीमती र छोराछोरीको हत्या गरी आफूले आत्महत्या गरेको सङ्केत मिलेको घटनास्थल पुगेका प्रहरीका एक अनुसन्धान अधिकृत...
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९

गठबन्धनसँग आक्रोशित एमाले विप्लवप्रति नरम, नेपाल र बंगलादेशको बराबरी [२०७९-४-१७]

एमालेका डा. भीम रावलले निर्दलीय अभ्यासतिर देशलाई धकेलिएको बताए। अहिले विदेशीसँग थर्कमान भई, डर मानी, संविधान मिची, उल्लंघन गरी मनपरी गर्न थालिएको उनको आरोप छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन १७, २०७९