मंगलबार, असोज २०, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

निहारिका राजपूत सर्वोच्च परिसरबाट पक्राउ

आफूमाथि बलात्कार भएको र न्याय नपाएको भन्दै आन्दोलनरत राजपूतलाई आइतबार बिहान प्रहरी वृत्त सिंहदरबारको टोलीले अदालत परिसरबाट पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

धरातल बिर्सिएका हुन् त धराने मेयरले?

मेयर साम्पाङका हरेक गतिविधि अपरिपक्व लाग्ने गरेका छन्। नीति निर्माण तहमा रहेका उनी घरी रुने, घरी केटाकेटी पाराले सामाजिक सञ्जालमा प्रस्तुत हुने बानीले कार्यपालिका सदस्यहरु आफूहरुलाई लाज लाग्ने गरेको बताउँछन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

कैदीबन्दीका मुद्दा बन्दीप्रत्यक्षीकरणसरह तत्काल सुनुवाइ गर्न सर्वोच्चलाई आदेश दिन माग

प्रतिनिधिसभा बैठकमा कैदीबन्दीका मुद्दालाई बन्दी प्रत्यक्षीकरणको मुद्दासरह मानी सोहीअनुसार तत्काल किनारा लगाउन माग गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

योगेश भट्टराई भन्छन्- स्वास्थ्य बीमा कार्यक्रमलाई सरकारले गम्भीर रुपमा लिएन

नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले वर्तमान सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई गम्भीर रुपमा नलिएको आरोप लगाएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

राष्ट्रपतिबाट प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो

राष्ट्रपति विद्यादेवी भण्डारीले ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत नेपाली कांग्रेसका नेता एवं सांसद प्रदीप गिरीको स्वास्थ्यस्थितिबारे चासो व्यक्त गरेकी छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

जनमत पार्टीले गर्‍यो चुनावका लागि दल दर्ता

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा सहभागी हुन जनमत पार्टी (जपा)ले निर्वाचन आयोगमा एक नम्बरमा दल दर्ता गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बाढीपहिरो पीडितको उचित व्यवस्थापन गर्न सांसदद्वारा सरकारको ध्यानाकर्षण

बाढीपहिरो पीडितको उद्धार, राहत र स्वास्थ्योपचारको व्यवस्था गर्न सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

लोसपा संसदीय दलको बैठक बस्दै

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) संसदीय दलको बैठक आइतबार बस्ने भएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

पाँचथरमा सुत्केरीको मृत्यु

पाँचथरको सदरमुकाम फिदिममा रहेको गणेशमान सिंह सामुदायिक अस्पतालमा एक सुत्केरी महिलाको मृत्यु भएको छ। फिदिम नगरपालिका-६ की १९ वर्षीया करिना फागो (तुम्रोक) को ज्यान गएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

गाउँपालिकासँगको विवादले दुई ठूला सिमेन्ट उद्योगको उत्पादन प्रभावित, गुम्दै करोडौं राजस्व

कपुरकोट गाउँपालिकाले क्लिंकर उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ चुनढुंगा बोक्ने टिपर सञ्चालनमा अवरोध गरेपछि दुई महिनादेखि सिमेन्ट उत्पादन प्रभावित भएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

बाराबाट गाँजासहित दुई जना पक्राउ

प्रहरीले बाराको निजगढ नगरपालिका-११ स्थित रतनपुर तामागढी सडक खण्डबाट गाँजासहित दुई जनालाई पक्राउ गरेको छ। दुई किलो गाँजासहित प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

नेपाली बाजरमा घट्यो सुन र चाँदीको भाउ

नेपाली बजारमा आइतबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

६ करोड ५३ लाखको लागतमा सडक स्तरोन्नति सुरु

प्रदेशको सरकारको कूल छ करोड ५३ लाखको लागतमा लक्ष्मणवा, भिस्वा, नगवा, इनर्वासम्मको सडक स्तरोन्नति थालनी गरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

अत्तरियामा एक युवक मृत फेला

प्रहरीका अनुसार आइतबार बिहान जिल्लाको गोदावरी नगरपालिका-३ मुक्तिकमैया शिविर बस्ने ३५ वर्षीय श्याम चौधरी मृत फेला परेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

परम्परा, संवेग र मनोरञ्जनको त्रिकोणात्मक कथामा सोनाको तीज गीत

सोना अमात्य युट्युव च्यानलबाट सार्वजनिक गरिएको भिडियोमार्फत व्यवहारमा बाँधिएर स्वच्छन्दताको थोरै मात्र अनुभूति गर्न पाएका महिलाहरुलाई खुलेर नाच्न आग्रह गरिएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

त्रिवि सेवा आयोगमा लगाएको ताला नेविसंघले खोल्यो

त्रिभुवन विश्वविद्यालय सेवा आयोग कार्यालयमा लगाएको ताला नेविसंघले खोलेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

गुल्मीमा ट्रक पल्टिँदा चालकको मृत्यु

गुल्मीदरबार गाउँपालिका–३ का अन्दाजी ३२ वर्षीय रनबहादुर ढेगाको ज्यान गएको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

प्रिमियर लिगमा चेल्सी र टोटेनहमको जित, बराबरीमा रोकियो लिभरपुल

फुलहामको मैदानमा सम्पन्न पहिलो लेगेको खेलमा लिभरपुलले घरेलु टिमविरुद्ध २–२ को बराबरी खेलेको हो।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

काठमाडौंमा रहेको २५ वर्ष पुरानो शौचालय पुनः निर्माण

पुनः निर्माण गरिएको सो शौचालय भवन हातामा प्रयोगकर्तालाई आवश्यक सबै सेवा सुविधा राखिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९

त्यसैले विश्वविद्यालयजस्तो छैन त्रिवि

राजनीतिक दलहरूको संगठित दोहन र आन्दोलनका नाममा विद्यार्थी संगठनहरूको निरन्तरको बार्गेनिङले त्रिविलाई खोक्रो बनाइरहेको छ।
नेपाल समय संवाददाता | आइतबार, साउन २२, २०७९