सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

सत्तारुढ गठबन्धनको सिट बाँडफाँड कार्यदलको बैठक बस्दै

दिउसो २ बजे प्रधानमन्त्री निवास वालुवाटारमा बस्ने बैठकमा दलहरुले आ-आफ्नो दाबेदारी पेश गर्ने तयारी गरेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

कर्णालीमा अझै ६० हजार पाठ्यपुस्तक अभाव

जनक शिक्षा सामग्री केन्द्र प्रादेशिक कार्यालय सुर्खेतले कर्णालीका सुर्खेत, दैलेख र जाजरकोटमा पर्याप्त पाठ्य पुस्तक पठाउन नसकेको जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

चार दशकसम्म मृगतृष्णा बनेको पश्चिम सेतीले जगाएको आशा

एउटा सपनाजस्तै ठानिएको सो परियोजना नितान्त नयाँ स्वरुपमा अघि बढ्ने कुराले सिंहदरबार आसपासमा चर्चा पाएपछि डोटी, डडेल्धुरा र अछामका जनतामा केही आशा पलाएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

बालिकालाई जंगलमा लगेर बलात्कार गर्ने युवक पक्राउ

मोरङको पथरीशनिश्चरेकी १४ वर्षीया बालिकालाई बलात्ककार आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

अनुदानको आशमा म्याग्दीका पहिरो पीडित ऋणमा

सरकारी अनुदानको आशले ऋण र उधारोमा सामान किनेर घर पुनःनिर्माण गरेका पहिरो पीडित ऋणमा डुबेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

सुपर कपको उपाधि रियल मड्रिडलाई, बालेन डि’ओरको नजिकै बेञ्जिमा

युरोपेली सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ। बुधबार राति फिनल्यान्डको राजधानी हेलेसिन्की नजिकै रहेको हेलेसिन्की ओलम्पिक रंगशालामा सम्पन्न खेलमा रियल मड्रिडले जर्मन क्लब आइन्ट्राक्ट फ्रांकफर्टलाई हराउँदै उपाधि जितेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले माग्यो २७२ कर्मचारी

मधेस प्रदेश प्रयोगशालाले ठूलो संख्यामा करार कर्मचारी माग गरेको छ। मधेस प्रदेशको १३६ पालिकामा प्रदेश निदान केन्द्र सञ्चालनका लागि कर्मचारी माग गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

विभिन्न जिल्लामा मल पठाउन थालियो

कृषि सामग्री कम्पनी लिमिटेडले नेपालमा ग्लोबल बोलपत्रमार्फत खरिद गरेको रासायनिक मल (युरिया) विभिन्न जिल्ला पठाउन थालिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

एन्फा कार्यसमितिको दोस्रो बैठक आज, यी विषयमा छलफल हुने

यसअघि साउन ५ गते बोलाइएको दोस्रो बैठक सुरुआतमै स्थगित भएपछि बैठक बिहीबार बस्न लागेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

समाधान होइन 'राइट टु रिजेक्ट'

संविधान निर्माणका क्रममा सर्वोच्च अदालतले ‘राइट टु नो भोट’ व्यवस्था गर्न सरकार, निर्वाचन आयोग र व्यवस्थापिका संसद्को नाममा निर्देशनात्मक आदेश दिइसकेको अवस्थामा राजनीतिक दलहरू यो माग सम्बोधन गर्न उत्साहित देखिँदैनन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

म्याग्दीमा धानबालीमा गभारोको प्रकोप

धान रोप्ने समयमा रासायनिक मलको अभाव भएपछि बिना मल नै रोपाइँ गरेका किसान धानले राम्रोसँग गाभा हाल्न नपाउँदै गभारो रोग लाग्न थालेपछि उत्पादन घट्ने चिन्ताले पिरोलिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

ट्रकको ठक्करबाट चितवनमा पैदलयात्रीको मृत्यु

चितवनमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२६ रुपैयाँ ९४ पैसा र बिक्री दर १२७ रुपैयाँ ५४ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

चीनद्वारा नेपाललाई १५ अर्बभन्दा बढी आर्थिक सहयोग गर्ने घोषणा

तीन दिने चीन भ्रमणका रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्का र चिनियाँ समकक्षी वाङ यीबीच बुधबार भेटवार्ता भएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

आजको मौसम : देशभर सामान्यदेखि भारी वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले बिहान गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूर पश्चिम प्रदेशका पहाडी भूभागमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

५८ लाख नतिरेर फरार रहेका अभियुक्त पक्राउ

उनलाई बुधबार महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले पक्राउ गरेको हो।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

धनुषामा थपिए १२ हजार मतदाता

प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका अनुसार धनुषामा विगत डेढ महिनाको अवधिमा उक्त सङ्ख्यामा मतदाता थपिएका हुन्।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

कोरोना फैलिन नदिन ‘खोज र खोप अभियान’ चलाइँदै

कोरोना भाइरस संक्रमण फैलिन नदिन सुदूरपश्चिम प्रदेशमा ‘खोज र खोप अभियान’ सुरु गर्न लागिएको छ।अभियानअन्तर्गत मानिसको भीडभाड बढी देखिने सार्वजनिक स्थलमा खोप नपाएकालाई खोजेर खोप लगाउने लक्ष्य लिइएको सामाजिक विकास...
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

खशोग्गीका पूर्व वकील यूएईमा सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

असिम गफूरलाई ‘अमेरिकास्थित कर छली अभियानसँग सम्बन्धित सम्पत्ति शुद्धीकरण अपराधमा’ दोषी ठहर गरिएको संयुक्त अरब इमिरेट्सको आधिकारिक समाचार एजेन्सी डब्लुएएमले बुधबार जनाएको छ।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९

साउदी अरबविरूद्ध जासुसी गरेको आरोपमा ट्वीटरका पूर्व कर्मचारी दोषी ठहर

‘वाल स्ट्रिट जर्नल’का अनुसार ट्वीटरइंकका पूर्व कर्मचारी ४४ वर्षीय अहमद अबुआम्मोले लक्जरी घडी र लाखौं डलर लिएर साउदी अरबका आलोचकहरूसँग सम्बन्धित निजी प्रयोगकर्ताको जानकारी दिएका थिए।
नेपाल समय संवाददाता | बिहीबार, साउन २६, २०७९