सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


आज विदेशी मुद्राको विनिमयदर कति?

नेपाल राष्ट्र बैंकले शनिबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दर यस प्रकार छ- राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ १६ पैसा र बिक्री दर १२७...
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

कोरोना संक्रमणबाट २७ दिनमा ३२ जनाले गुमाए ज्यान

नेपालमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको छ। संक्रमण बढेसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या बढ्दै गएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

मंसिर ४ को निर्वाचनका लागि निर्वाचन आयोगमा ३३ दल दर्ता

आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि ३३ राजनीतिक दल दर्ता भएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

बार्सिलोनाको कोपभाजनमा परेका रिकी पुच

कोम्यानकै कालमा जाभीलाई प्रशिक्षक बनाउने हल्ला तीव्र थियो। यसले रिकीलाई पनि हौसला दिएको थियो। त्यो किनभने सन् २०१८ को प्रिसिजनमा पुचको उच्च प्रदर्शनका कारण जाभि प्रभावित भएका थिए।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

विद्यालय शिक्षाबाट वञ्‍चित दशौं हजार अफगान बालिकाको भविष्य अनिश्‍चित

अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो। एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

एक लाख २८ हजारभन्दा बढी कोरियालीमा कोरोना संक्रमण

दक्षिण कोरियामा एकैदिन एक लाख २८ हजार सात सय १४ जना कोभिड–१९बाट सङ्क्रमित भएका छन्। बिहीबार प्रकाशित तथ्याङ्कको तुलनामा शुक्रबारको तथ्याङ्क घटेको पाइएको छ।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

विष्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु

अफगानिस्तानको काबुलमा बिहीबार भएको एक विस्फोटमा तालिबान धर्मगुरु शेख रहिमुल्लाह हक्कानीको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
नेपाल समय संवाददाता | शनिबार, साउन २८, २०७९

डिकमान पत्रकारिता पुरस्कारबाट तीन पत्रकार सम्मानित

फोनिजको ३३ औँ स्थापना दिवसको अवसर पारेर बिर्तामोडमा आयोजित सम्मान कार्यक्रममा डिकमान विरही पत्रकारिता पुरस्कारबाट भीमा शिवाकोटी तथा उदीयमान पत्रकारिता पुरस्कारबाट विष्णुकुल श्रेष्ठ र गङ्गा बेघा पुरस्कृत भएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

अफगानिस्तान : तालिबानको शासनकालमा करिब ६० प्रतिशत पत्रकार कामबाट विस्थापित

अगस्ट १५ मा तालिबान समूहले सत्ता सम्हालेपछि अफगानिस्तानमा ३९.५९ प्रतिशत सञ्चार माध्यम र करिब ६० प्रतिशत पत्रकार रोजगारी गुमाएको बताइएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मोफसलमै रिसोर्ट र पार्कबाट आम्दानी

मोरङको बेलबारी नगरपालिकाक्षेत्रको लोहन्द्रा खोला पुलदेखि झण्डै २०० मिटर दक्षिण-पश्चिम क्षेत्रमा सुनसरी इटहरी उपमहानगरपालिका निवासी डम्बर तामाङले आफ्नो लगानीमा सुदर्शन मल्टिपल एग्रो रिसोर्ट सञ्चालनमा ल्याएका हुन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

कांग्रेस प्रवक्ता डा. महतद्वारा नुवाकोटको बाढीपहिरोग्रस्त क्षेत्रको निरीक्षण

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बुधबार र बिहीबार नुवाकोट क्षेत्र नं १ का बाढीपहिरो प्रभावित क्षेत्रको निरीक्षण भ्रमण गरेका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

एक महिनादेखि उठेन विर्तामोडको फोहर

'दुर्गन्धले महामारी फैलिन्छ कि भनेर हामी पनि चिन्तित छौँ, दिनरात नभनी डम्पिङ साइटको खोजी गरिरहेका छौँ,' उनले भने, 'फोहर बिसर्जन गर्ने ठाउँ खोजेको थाहा पाउने बित्तिकै बाहिरदेखिका मानिस भेला भएर...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मुलुकमा युवा उद्यमशीलताको विकास गर्नुपर्छ : प्रधानमन्त्री देउवा

अन्तर्राष्ट्रिय युवा दिवस मूल समारोह समितिले अन्तर्राष्ट्रिय युवा दिवसका अवरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले देशविकासको अभियानमा युवा वर्ग क्रियाशील हुनुपर्नेमा जोड दिए।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मलेसियामा एकै दिन चार हजार ८३१ मा कोरोना संक्रमण, १० जनाको मृत्यु

पछिल्ला केही समयमा कोरोनाको सङ्क्रमण बढेको पाइएको हो। त्यसैगरी यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको जानकारीअनुसार गएको एकै दिनमा यहाँ १० जनाको ज्यान पनि गएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

लेखक सलमान रुस्दीमाथि न्युयोर्कमा आक्रमण

प्रत्यक्षदर्शीहरूका अनुसार एक व्यक्तिले उनीमाथि मुक्का प्रहार गरी भागेका थिए। यसपछि कार्यक्रममा सहभागीहरू पनि दौडिएका थिए। रुस्दीमाथि छुरा प्रहार भएको आशंका गरिएपनि यसको पुष्टि हुन सकेको छैन।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

भाषा आयोगको लापरबाही : जुम्ली खस भाषाको अभिलेख नै छैन

खस भाषा नेपाली भाषाको माउभाषा भनेर पनि चिनिन्छ। जुम्लालगायत कर्णालीमा खस भाषा अहिले पनि बोलिन्छ। भाषा आयोगले खस भाषालाई आधिकारिकता दिएको छैन। यो भाषामा भाषा आयोग वा अरू कुनै सरकारी...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मनाइयो ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा पर्व

श्रावण महिनामा गरिने स्नान भएकाले यो पर्वलाई ‘श्रावणी’ स्नान पनि भनिन्छ। सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु वृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

८ लाख करदाता थपिए

आर्थिक वर्ष २०७८/७९ मा स्थायी लेखा नम्बर, मूल्य अभिवृद्धि कर र अन्तःशुल्कमा दर्ता हुने करदाताको संख्या ८ लाख ४ हजार ४१५ ले थपिएको अर्थ मन्त्रालयले जानकारी दिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

इरानले आफ्नो माग पूरा गरे ईयूको प्रस्ताव स्वीकार गर्ने

इरानका एक कूटनीतिज्ञले सन् २०१५ को आणविक सम्झौतालाई पुनः जीवित गर्ने युरोपेली संघ (ईयू) को प्रस्ताव इरानको माग पूरा भएमा मात्र स्वीकार्य हुने बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९

मनसुनी वर्षा : अहिलेसम्म कहाँ कति पानी पर्‍यो?

विभागको तथ्याङ्ककअनुसार देशका अधिकांश स्थानमा हालसम्म सरदर वर्षा भएको छ। यो वर्ष जेठ १८ देखि साउन २६ (जुन १ देखि अगष्ट ११)सम्म जम्मा आठ सय ५८ दशमलव पाँच मिलिमिटर वर्षा...
नेपाल समय संवाददाता | शुक्रबार, साउन २७, २०७९