सोमबार, असोज १९, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

बाबुराम र वामदेव माओवादीबाटै चुनाव लड्ने

माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबार बिहान बसेको स्थायी कमिटी बैठकले बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टी र वामदेव नेतृत्वको नेकपा एकता अभियानलाई आफ्नो चुनाव चिन्ह प्रयोग गर्न दिने निर्णय गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सुदूरपश्चिममा थपिए नयाँ ३७ हजार मतदाता

थपिएकासँगै साउन १९ गतेसम्म जम्मा मतदाताको संख्या १६ लाख ६९ हजार चार सय ११ पुगेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

निर्वाचनलाई सुव्यवस्थित तुल्याउन तीव्र गृह कार्यमा छौँ : निर्वाचन आयोग

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाकाअनुसार आयोगले यसबीचमा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दल दर्ताका लागि आह्वान, आर्थिक व्यवस्थापन कार्यविधि र बजेट तर्जूमाको काम गरेको छ। मिति घोषणापछि तयारीका लागि आयोगलाई...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

मरेर सकिए चितवन राष्ट्रिय निकुञ्जका बाह्रसिङ्गे र अर्ना

निकुञ्जको पुरानो पदमपुर क्षेत्रमा खुल्ला खोर निर्माण गरी राखिएका अर्नाले सात बच्चा जन्माएको थियो। तीसमेत सबै मरेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

बुटवलको होटलमा महिला र पुरूष मृत फेला

रुपन्देहीको बुटवलस्थित एक होटलमा बास बसेका एक महिला र एक पुरूष मृत फेला परेका छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

वल्केको अवसरमा भदौ १ मा सुदूरपश्चिममा सार्वजनिक बिदा

सुदूरपश्चिम प्रदेश सरकारले भदौ १ गते सार्वजनिक बिदा दिने भएको छ। भदौ १ गते मनाइने ओल्के पर्वको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिने भएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

सम्पत्ति शुद्धीकरणमा खस्किँदै नेपालको स्तर, एपीजीको नकारात्मक सूचीमा पर्ने जोखिम

बढ्दो भ्रष्टाचार, ठूलो मात्राको कर छली, अवैध सम्पत्ति आर्जन, हुन्डी, बैंकिङ फ्रड, क्रिप्टोकरेन्सीमा बढ्दो लगानी र सरकारी स्तरबाटै सम्पत्तिको स्रोत नखोज्ने व्यवस्थाका कारण नेपालमा सम्पत्ति शुद्धीकरणसम्बन्धी रिपोर्ट नकारात्मक आउने जोखिम...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

म्याग्दीको मालपोत कार्यालयमा कर्मचारी अभाव हुँदा सेवा प्रभावित

विभिन्न तहका २० कर्मचारीको दरबन्दी रहेको मालपोत कार्यलयमा हाल कार्यालय प्रमुखसहित १० मात्र छन्।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

जुम्लामा थपिए नयाँ एक हजार नौ सय २७ मतदाता

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जुम्ला जिल्लामा एक हजार नौ सय २७ मात्र नयाँ मतदाता थपिएको जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

पत्रकार पोखरेलको निधन

बुटवलका एक जना पत्रकार बसन्त पोखरेलको निधन भएको छ ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

आज दल दर्ताको अन्तिम दिन : ६२ दल दर्ता हुँदा कांग्रेसले दर्ता गर्नै बाँकी

आउँदो मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि निर्वाचन आयोगले आह्वान गरेको दल दर्ताको समय आज सकिँदैछ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

तेस्रो पार्टी संलग्न रहेको भन्दै भारतमाथि फिफाको प्रतिबन्ध

फिफो अल इन्डियन फुटबल फेडेरेसन(एआईएफएफ) मा तेस्रो पार्टी संलग्न रहेको भन्दै अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

तीज : समानताका लागि समान पहिरन

हिन्दू महिला तीजको तयारीमा लागेका छन्। यस वर्ष यही भदौ १४ गते तीजपर्व परेको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

पास दिने फेलिक्स, गोल गर्ने मोराटा र ग्रिजनम

स्पेनिला लिगमा सबैभन्दा बलियो इतिहास भएका टिम हुन रियल मड्रिड र बार्सिलोना। यदि त्यहाँको शक्तिशाली तेस्रो क्लबको खोजी हुन्छ भने त्यो हो एट्लेटिको मड्रिड।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

आजको संसद बैठकमा नागरिकता विधेयक फिर्ताको पत्र पेश हुने

प्रतिनिधि सभा बैठक आज बस्दै छ। संघीय संसद सचिवालयका अनुसार मंगलबार बिहान ११ बजेका लागि बैठक बोलाइएको छ।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

माओवादी स्थायी कमिटी बैठक बस्दै

बिहान ८ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

राज कपूरलाई नेहरुजत्तिकै लोकप्रिय बनाउने 'आवारा'

सोभियत संघमा फिल्म 'आवारा' रिलिज हुँदा त्यहाँको माहोल नै अलग बनायो। फिल्मको गीत 'आवारा हुँ' सोभियतका सबैजसोको जिब्रोमा झुण्डिएको थियो। सन् १९५४ मा मात्रै ६ करोड ४० जनाले 'आवारा' को...
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

प्रदेश १ मा प्रदेश सांसदलाई एक करोड दिने कार्यविधि स्वीकृत

आगामी भदौ १५ गते भित्रमा योजना पेश गर्ने गरि सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम(सञ्चालन) कार्यविधि, २०७९ स्वीकृत गरेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९

डियाजको 'सेन्सेसनल' गोलमा लिभरपुललाई एक अंक

सोमबार राति एनफिल्ड रंगशालामा भएको खेलमा लिभरपुलले क्रिस्टल प्यालेससँग १–१ को बराबरी खेलेको हो।
नेपाल समय संवाददाता | मंगलबार, साउन ३१, २०७९