शनिबार, जेठ २, २०८३

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो।
 |  मंगलबार, साउन ३१, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ३१, २०७९

काठमाडौं- फेश अफ ग्लामर हन्टको पहिलो अडिसन सम्पन्न भएको छ। राजधानीको बत्तिसपुतलीमा रहेको तृप्ता रेस्ट्रोमा अडिसन भएको थियो।

National life

पहिलो आडिशन सफलतापूर्वक सम्पन्न भएको र चाँडै दोस्रो अडिसनको तयारीमा रहेको पनि आयोजक गर्ग प्रोडक्सन हाउसका सिईओ विशाल कुमार गर्गले बताए।

साथै फेश अफ ग्लामर हन्टका ब्रान्ड एमबेस्डर आलिशा बास्तोलाले पनि फेश अफ ग्लामर हन्टलाई एउटा राम्रो स्थानमा पुर्‍याउन आफ्नो भूमिका रहने प्रतिवद्धता जनाइन्।

फेश अफ ग्लामर हन्टको पहिलो अडिसन भब्यका साथ गरे जसरी नै दोस्रो अडिसन पनि भब्य गर्ने ईभेन्ट म्यान्जर राहुल कुमार ढकालले जानकारी दिए।

यो इभेन्टको निर्णायक मण्डलमा टुगेन श्रेष्ठ (मिस्टर काठमाडौं) अपेक्षा खड्का (अन्तर्राष्ट्रिय मोडल) शिशीर सिंह (मोडल तथा फेशन कोरियोग्राफर), दुर्गा बिष्ट (डिजाइनर) र मोनु शाह (कलाकार तथा मोडल) रहेका छन्। अफिसियल फोटोग्राफरको भूमिकामा भने अनुप प्रधान रहेका छन्।

प्रकाशित: Aug 16, 2022| 08:21 मंगलबार, साउन ३१, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।