आइतबार, असोज १८, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।


धनगढीमा छाडा पशु चौपाया व्यवस्थापन चुनौतीपूर्ण बन्दै

गौशाला बनाएर छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि छ महिनाका लागि उपमहानगरपालिका र वनस्पति कार्यालयबीच समझदारी भएको थियो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति र प्रधानमन्त्रीको शुभकामना

श्रीकृष्णको जन्म भएको उपलक्ष्यमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन...
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

दोस्रो पटक पारित भएको नागरिकता विधेयकप्रति विज्ञहरु के भन्छन्?

प्रतिनिधिसभाको बिहीबारको बैठकले राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको उक्त विधेयकलाई पारित गरेको हो। संविधानले व्यवस्था गरेको नागरिकता संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित हुनु सकारात्मक विषय रहेको विज्ञहरुले बताएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

अबको निर्वाचनमा मोदीकै रणनीति अपनाउने राहुल गान्धीको योजना

भारतको विपक्षी दलका नेता राहुल गान्धीले लोकसभाको आगामी निर्वाचनमा प्रधानमन्त्री नरेन्द्र मोदीको तत्कालीन रणनीतिलाई नै अपनाउने भएका छन्।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

स्वीडेनमा जन्मदर अत्यन्त न्यून

स्वीडेनमा जन्मदर अत्यन्त न्यून भएको तथ्यांक सार्वजनिक भएको छ। सन् २०२२ को पहिलो छ महिनाको जन्मदर हेर्दा १६ वर्ष पछिकै सबैभन्दा कम जन्मदर देखिएको हो।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

ताइवानसँग व्यापार वार्ता गर्दै अमेरिका

अमेरिकी प्रतिनिधिसभाका सभामुख न्यान्सी पेलेसीको विवादास्पद ताइपेइ भ्रमणपछि अमेरिका र चीनबीच तनाव बढिरहेका बेला अमेरिकाले ताइवानसँग व्यापार वार्ताको तयारी गरिरहेको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

जापानमा एकैदिनमा अढाई लाख भन्दा बढी कोरोना संक्रमित थपिए

जापानमा एकैदिनमा दुई लाख ५५ हजार पाँच सय ३४ जनामा कोभिड -१९ को सङ्क्रमण भएको छ।
नेपाल समय संवाददाता | शुक्रबार, भदौ ३, २०७९

न्युजिल्यान्डमा आएको ‘डरलाग्दो’ बाढीका कारण सयौंलाई सुरक्षित स्थानमा सारियो

न्युजिल्यान्डको दक्षिणी टापुमा बिहीबार आएको बाढीका कारण सयौं परिवार आफ्नो घर छाड्न बाध्य भएका छन्। मुलुकका मुख्य गरी तीन क्षेत्रमा आपतकालीन अवस्था घोषणा गरिएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पाकिस्तानमा बाढी पहिरोका कारण एक दिनमा १४ को मृत्यु, १४ जना घाइते

पाकिस्तानमा अत्यधिक वर्षापछिको घटनामा परी एक दिनमा १४ जनाको मृत्यु भएको छ। पछिल्लो एक दिनमा भएका घटनामा अरु १४ जना घाइते भएको पनि सरकारी अधिकारीहरूले बिहीबार जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

भ्रष्टाचार नियन्त्रणका कानुन कार्यान्वयन कमजोर भएकोमा विज्ञको चिन्ता

ट्रान्सपरेन्सी इन्टरनेशनल (टिआई) नेपाल स्थापनाको २७ औँ वर्षका अवसरमा आज आयोजित ‘भ्रष्टाचार निवारण सम्बन्धी विचाराधीन विधेयक विषयमा छलफल’ कार्यक्रमका वक्ताले देशमा संस्थागत अनियमितताका घटना बढ्दै गएकाले यसको नियन्त्रणका लागि जागरण...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पुनर्विचारका लागि पठाइएको नागरिकता विधेयक हुबहु पारित, अब के हुन्छ ?

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता पठाएको नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रतिनिधिसभाले जस्ताको तस्तै पारित गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

पश्चिम सेती र सेती नदी-६ ले सुदूरपश्चिमको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती र ४५० मेगावाट क्षमताको सेती नदी–६ जलविद्युत् परियोजनाले सुदूरपश्चिम प्रदेशको आर्थिक र सामाजिक विकासमा महत्वपूर्ण योगदान गर्ने...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

निर्वाचन अधिकृतको कार्यालय स्थापनामा सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह

निर्वाचन आयोगले निर्वाचन अधिकृतको कार्यालय स्थापनाका लागि आवश्यक सहयोग र सहजीकरण गर्न सरकारलाई आग्रह गरेको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

अख्तियारले छापा मारेको जन नमूना विद्यालय प्रशासनले भन्‍यो - निराधार आरोप लगाइयो

सुर्खेतको विरेन्द्रनगर नगरपालिका–६ सुर्खेतको बीच बजारमा अवस्थित जन नमूना माविले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेत र सञ्चारमाध्यमले लगाएको आक्षेप निराधार भएको बताएको छ।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रुख काटेको आरोपमा पक्राउ परेका लामिछाने हिरासतमै झुण्डिएको अवस्थामा फेला, हत्या भएको आफन्तको आरोप

मृतकका भाई रामप्रसाद लामिछानेले भने ‘वनका कर्मचारीले कुटपिट गरेर मारेको र पछि डोरीले झुण्डाएर आत्महत्या गरेको भन्‍ने वाहना रचेको हो।’
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

गगनले भने - फोहोरको समस्या नबल्झिने गरी हल खोजौं

काठमाडौं क्षेत्र नम्बर ४ का सांसद थापाले बिहीबार काठमाडौंका केही सांसद, काठमाडौं महानगरपालिका, जिल्ला प्रशासन, अन्य निकाय र सहरी विकास मन्त्रीसहितको बैठकमा तत्कालाई अवरोध हटाउने सहमतिप्रति खुसी व्यक्त गर्दै नबल्झिने...
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

बलात्कार मुद्दामा फसाउने धम्की दिएर १२ लाख असुली, ४ महिला र १ पुरुष पक्राउ

दाङको नारायणपुरका एक व्यवसायीलाई बलात्कारको धम्की दिएर १२ लाख असुली गरेको आरोपमा चार महिलासहित पाँच जना पक्राउ परेका छन्।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

१६ दिनदेखि आन्दोलनरत मिटरब्याज पीडित भन्छन्- न्याय नपाएसम्म फर्कन्‍नौं, बालुवाटारमै धर्ना दिन्छौं

आन्दोलनको क्रममा बिरामी भएर उपचार गरेर फर्किएकी अम्बिकाकुमारी भन्छिन्, 'माग पूरा भएको छैन, हामी यसै पनि मरेको छौँ। बरु सडकमै मरौंला तर न्याय नपाएसम्म अब फर्किन्‍नौं।'
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९

रुपन्देही उद्योग संघले स्थापना गर्‍यो रोजगार सूचना केन्द्र

लुम्बिनी प्रदेश सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, बुटवल उपमहानगरपालिकासँगको सहकार्यमा सूचना केन्द्र स्थापना गरिएको हो।
नेपाल समय संवाददाता | बिहीबार, भदौ २, २०७९