बुधबार, असोज १४, २०८३

तपाईँले खोजि गर्नुभएको शब्द अनुसार निम्न नतिजा प्राप्त भयो ।

पहिरोले बागलुङ-बेनी सडक अवरुद्ध

बेनी नगरपालिका–२ हाँडेभिरमा हालै विस्तार गरेर ढलान गरिएको सडक पहिरो खसेर पुरिएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

मिचाहा वर्गलाई मोटाइरहन दिँदैनौँ, विधिको शासन स्थापना गर्छौं : काठमाडौं महानगर

आइतबार मेयर बालेनले प्रेस विज्ञप्ति जारी गर्दै अब मिचाहा वर्गलाई कानुन मिची रहन र अझ मोटाइ रहन नदिने बताएका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

धादिङको गजुरीमा ट्रक दुर्घटना

सडकबाट करिब दुई सय मिटर तल त्रिशूली नदी किनारमा खस्दा ट्रकको अगाडि पट्टि भागमा आगलागी भएको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

आधा दर्जन मन्त्री निर्वाचन क्षेत्रविहीन, दुई जना जित निकाल्नेमा ढुक्क

प्रधानमन्त्री शेरबहादुर देउवा डडेल्धुराबाट लगातार ६ पटक निर्वाचित भएका छन्। उनी आगामी मंसिर ४ गतेको प्रतिनिधिसभा सदस्यको चुनावमा पनि सोही क्षेत्रबाट उमेदवार बन्दैछन्। २०७४ सालमा बाम गठबन्धन हुँदा समेत पराजित...
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

पाँचवटा सहकारी मिलेर बन्ने भयो ‘नेशनल आइडल यमुना’

काठमाडौंका विभिन्न स्थानमा सञ्चालित पाँचवटा सहकारी एक आपसमा मर्ज हुने भएका छन्। शनिवार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी पाचैवटै सहकारीबीच सम्झौता भएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

नेपाल र केन्याको तेस्रो खेल : दोस्रो जितको खोजीमा नेपाल

नेपालले आइतबार (आज) केन्यासँग तेस्रो टी–२० खेल खेल्दै छ। केन्यामा जारी पाँच खेलको टी २० सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा जित निकालेको हो भने दोस्रो खेलमा हार बेहोरेको थियो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

रोमासँग बराबरीमा रोकियो युभेन्टस, मिलानलाई सफलता

शीर्ष डिभिजनको सिरी ए अन्तर्गत युभेन्टसको मैदानमा भएको खेलमा एक गोलले पछि परेको अवस्थाबाट रोमाले बराबरी गरेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

मेलम्ची–हेलम्बु सडक अवरुद्ध

सीमखेत नजिकै नदी सडकमा पसेर कटान गर्दा यातायातका साधन सञ्चालनमा समस्या आएको इलाका प्रहरी कार्यालय मेलम्चीले जनाएको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

बराबरीमा रोकियो बायर्न, डर्टमन्डको संघर्षपूर्ण जित

शनिबार राति बायर्नकै मैदानमा सम्पन्न खेलमा बायर्न पाहुना टिम मोन्छेनग्लाडबाखसँग १–१ को बराबरीमा रोकिएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

प्रिमियर लिगमा ठूला क्लबहरूको जित

लिगकौ चौथो हप्तान्तका खेलमा चेल्सी, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, लिभरपुल र आर्सनलले जित निकालेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

थारू समुदायमा आज अटवारी पर्व मनाइँदै

पश्चिम तराईका थारू समुदायले आज विविध कार्यक्रम आयोजना गरी अटवारी पर्व मनाउँदैछन्। सो पर्व उनीहरुका लागि तीजजस्तै हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

बागलुङमा कृषि र पशुपालनमा १५ करोड बढीका योजना

चालु आर्थिक वर्षको बजेट तथा कार्यक्रममार्फत सो रकम ती दुई सरकारले विनियोजन गरेका हुन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

राष्ट्रिय सभा बैठकमा आज नागरिकता विधेयक पेश गरिने

राष्ट्रियसभाको बैठक आइतबार बस्ने भएको छ। संघीय संसद् सचिवालयले आइतबारका लागि तय भएको बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

बर्नेमाउथको पोस्टमा लिभरपुलको नौ गोल

एनफिल्ड रंगशालामा पहिलो हाफमै पाँच गोल गरेको लिभरपुलले ९–० को जित निकालेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

ब्युँतिँदै ताराखोलाको 'तारा खेल'

निशानामा आधारित तारा हान्ने खेल पहिले धवलागिरि, म्याग्दी, बागलुङ र मुस्ताङका आदिवासी जनजातिमा सीमित थियो। पछिल्लो समय अन्य समुदायका युवा पनि यो खेल खेल्न थालेका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

कांग्रेस नेता एवं पूर्वमन्त्री केसीलाई मातृशोक

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री बलबहादुर केसीलाई मातृशोक परेको छ। केसीकी आमा चन्द्रमाया केसीको निधन भएको कांग्रेस नेता डा. शेखर कोइरालाले जानकारी दिएका छन्।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

काठमाडौंमा शनिबार रातिदेखि वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

काठमाडौं उपत्यकामा शनिबार रातिदेखि वर्षा भइरहेको छ। उपत्यकाका केही स्थानमा भारी वर्षासमेत भइरहेको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

आजको राशिफल [२०७९ भदौ १२]

आज २०७९ भदौ १२ गते तदनुसार २८ अगस्ट २०२२ आइबार। भदौ शुक्ल प्रतिपदा तिथि हो। आजको राशिफल:
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

त्रिशूली अस्पतालबाट निस्कने फोहरबाट ऊर्जा उत्पादन

वाग्मती प्रदेश सरकारको सहयोगमा आठ लाख रुपैयाँ लगानी ४० घनमिटर क्षमताको बायोग्यास प्लान्ट सञ्चालनमा ल्याइएको हो।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९

आज विदेशी मुद्राको विनिमयदर कति?

राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२७ रुपैयाँ ४९ पैसा र बिक्री दर १२८ रुपैयाँ ०९ पैसा कायम गरेको छ।
नेपाल समय संवाददाता | आइतबार, भदौ १२, २०७९