शनिबार, वैशाख २२, २०८१

बर्नेमाउथको पोस्टमा लिभरपुलको नौ गोल

एनफिल्ड रंगशालामा पहिलो हाफमै पाँच गोल गरेको लिभरपुलले ९–० को जित निकालेको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार राति सम्पन्न भएको खेलमा लिभरपुलले पाहुना टिम बर्नेमाउथको पोस्टमा नौ गोल गरेको छ। एनफिल्ड रंगशालामा पहिलो हाफमै पाँच गोल गरेको लिभरपुलले ९–० को जित निकालेको हो।

triton college

ठूलो जितका लागि लिभपुलका छ खेलाडीले गोल गरे भने बर्नेमाउथका क्रिस मेफमले ४६औं मिनेटमा आत्मघाति गोल गरेका थिए। उनका गोलसँगै दोस्रो हाफमा गोल गर्न सुरु गरेको लिभरपुलका लागि रोबर्टो फर्मिनाले ६२औं मिनेट, फबिहो कार्बाहोलले ८०औं मिनेट र लुइसडियाजले ८५औं मिनेटमा गोल गरेका थिए

डियाजले नै खेलको तेस्रो मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाए। छैटौं मिनेटमा हेब्रि इलियोटले गोल गरे भने डिफेन्डर ट्रेन्ट अलेक्जेन्डर अर्नोल्डले २८औं मिनेटमा गोल गरेका थिए। पहिलो हाफमा फर्मिलोन र भर्जिल भान डाइकले पनिगोल गरेका थिए। 

‘हामीले सबै क्षेत्रबाट सुन्दर गोल गर्यौँ। हामीले यो सिजनमा सत प्रतिसत सन्तुष्टि दिने गरि खेलेका छौं। गोल सेट गोल पनि भयो। यसका लागि म धेरै नै खुसी छु,’ प्रशिक्षक योर्गेन क्लोपले भने।

प्रकाशित: Aug 28, 2022| 07:26 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।