शनिबार, जेठ २, २०८३
  • गृहपृष्ठ
  • समाज
  • काठमाडौंमा शनिबार रातिदेखि वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

काठमाडौंमा शनिबार रातिदेखि वर्षा, विष्णुमती र बल्खु खोलामा बाढी

काठमाडौं उपत्यकामा शनिबार रातिदेखि वर्षा भइरहेको छ। उपत्यकाका केही स्थानमा भारी वर्षासमेत भइरहेको हो।
 |  आइतबार, भदौ १२, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, भदौ १२, २०७९

काठमाडौं- काठमाडौं उपत्यकामा शनिबार रातिदेखि वर्षा भइरहेको छ। उपत्यकाका केही स्थानमा भारी वर्षासमेत भइरहेको हो। 

National life

विष्णुमती जलाधार क्षेत्रको जितपुर र आसपासमा आइतबार बिहानदेखि निकै ठूलो पानी परिरहेको जल तथा मौसम विज्ञान विभागको बाढी सूचना केन्द्रले जनाएको छ।

यस्तै, बल्खुखोलाको जलाधार क्षेत्रमा पनि भारी वर्षा भएको छ। विष्णुमती र बल्खु खोलामा जल सतह सतर्कता तह आसपास पुगेकाले बिहान ८ बजेसम्म सतर्कता अपनाउन केन्द्रले आग्रह गरेको छ।

बाढी बस्ती र सडक किनारसम्मै जान सक्ने भन्दै केन्द्रले किनारको सडकमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।

प्रकाशित: Aug 28, 2022| 06:58 आइतबार, भदौ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।